Saturday, July 2, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      बिना कारण पत्रकार रावलमाथि चार घण्टासम्म सुर्खेत प्रहरीको यातना

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      १२ फाल्गुन २०७७, बुधबार १४:३७
      120
      SHARES
      1.3k
      VIEWS
      FacebookTwitter
      बिना कारण पत्रकार रावलमाथि चार घण्टासम्म सुर्खेत प्रहरीको यातना
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । सुर्खेतमा कार्यरत पत्रकार रमेश रावललाई बिना कारण प्रहरीले चारघण्टासम्म यातना दिएको छ ।

      काँक्रेविहार दैनिक, नयाँपत्रिका दैनिक र शिलापत्र डटकममा कार्यरत पत्रकार रावल कार्यालयको काम सकेर निवास फर्किने क्रममा प्रहरीले बिना कारण नियन्त्रणमा लिई यातना दिएको हो ।

      गोदामलाइनस्थित काँक्रेविहार दैनिकको कार्यालयबाट काम सकेर यरिचौकस्थित निवासमा फर्किने क्रममा मंगलबार राती साढे १० बजेदेखि विहान दुई बजेसम्म यरिचौक प्रहरी विटमा डिउटी खटिएका सिपाहीले ‘प्रहरी विट’भित्र थुनामा राखी कुटपिट गरेको पीडित रावलले बताए ।

      ‘निवास जानेक्रममा मलाई प्रहरीतर्फ बोलाएर गुण्डाशैलीमा थर्काए । म कामबाट फर्किएर घर जान लागेको हुँ भन्दापनि बढि बोल्छस् भन्दै कुटपिट गरे’ पीडित रावलले भने, ‘खानतलासी गरेर मसँग भएको मोबाइल, पर्स, परिचयपत्र लिई । प्रहरी विटभित्र थुनामा राखियोे ।’
      आफुलाई थुनामा राख्नुको कारण सोध्दा–‘रातीमा किन हिडेको तेरो पक्राउ पुर्जी आउदै छ भन्दै नगरप्रहरीको गाडी बोलाइयो ।’

      ‘हवल्दारको कमाण्डमा आएको गाडी टोलीले ममाथी थप कुटपिट गरि गाडिमा बसाल्यो । प्रहरीसँग पत्रकार दिपक अधिकारीले टेलिफोन कुराकानी गरेपछि मलाई त्यही छोडेर गाडी फर्कियो ।’ उनले भने, ‘मेरो मोबाइल र पर्स फिर्ता दिएर अलपत्र छाडियो ।’

      प्रहरीले रातीमा एक्लै हिडिरहेका पत्रकार रावललाई मापसे गरेको भन्दै नियन्त्रणमा लिएको बताएको छ । यद्यपी प्रहरीले मापसे चेकजाँच गरेको प्रमाण भने राखेको छैन जसले गर्दा प्रहरीले बिना कारण नियन्त्रणमा लिई यातना दिएको प्रष्ट हुन्छ ।

      वीरेन्द्रनगरमा चोरीका घटना बढ्दै आएकोले रातीमा एक्लै हिडेको देखेपछि सोधपुछ गर्न बोलाईएको तर यातना नदिएको नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्र बुढाले बताए । यद्यपी सोधपुछ गर्न बोलाइएका रावललाई ४ घण्टासम्म प्रहरी नियन्त्रणमा लिनुले थप रहस्यमय देखिएको छ ।

      पत्रकार महासंघद्वारा कारबाहीको माग

      पत्रकार  रावलमाथि मंगलबार राती प्रहरीले गरेको दुव्र्यहार कुटपिट घटनाप्रति भएको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले ध्यानआकर्षण भएको जनाएको छ ।

      बुधबार महासंघका कर्णाली प्रदेश महासचिव दीपेन्द्र शर्माले जारी गर्दै ध्यानआकर्षण भएको जनाएको हो ।
      ‘स्थानीय पत्रिकाको काम सकेर निवासतर्फ जादै गरेका गर्दा सुर्खेत वीरेन्द्रनगरको यरीचोकमा डिउटीमा रहेका प्रहरीले गरेको दुव्र्यहारको घटना प्रति महासंघ प्रदेश समितिको गम्भीर ध्यानआकर्षण भएको छ ।’

      विज्ञप्तीमा भनिएको छ,‘आफ्नो नियमित काम सकेर निवासतर्फ पत्रकार रावलप्रति गरिएको यस प्रकारको दुव्र्यहारको कडा रुपमा बिरोध गर्दछ ।’
      स्वतन्त्रतापूर्वक हिडडुल गर्न पाउने नागरिकको मौलिक हकको सम्मान गर्न समेत महासंघ माग समेत गरेको छ ।

      महासंघले यस्ता प्रकारका घटनाले पत्रकारलाई थप असुरक्षित बनाउनुका साथै प्रेस स्वतन्त्रतामाथिको धावा बोलेको आफ्नो ठहर रहेको विज्ञप्तीमा भनेको छ ।
      ‘कुनै पक्षबाट यस्ता उच्छृखल र गैरकानुनी कार्य निन्दनीय भएको भन्दै पत्रकारमाथि गरिएका यस्ता हर्कत बन्द गर्न माग गरेको छ ।
      स्वतन्त्र, निर्भयका साथ पत्रकारिता गर्ने वातावरण मिलाउन दोषी उपर कानुनी कारवाहीको लागि सम्बन्धित पक्षसँग माग समेत गरेको छ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: सुर्खेत प्रहरीको गुण्डागर्दी

        Related Posts

        दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन
        मुख्य समाचार

        दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा
        समाचार

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)
        प्रदेश

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु
        प्रदेश

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय
        Uncategorized

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
        समाचार

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

        दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

        १२ फाल्गुन २०७७, बुधबार १४:३७
        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        १२ फाल्गुन २०७७, बुधबार १४:३७
        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        १२ फाल्गुन २०७७, बुधबार १४:३७
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        १२ फाल्गुन २०७७, बुधबार १४:३७
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        १२ फाल्गुन २०७७, बुधबार १४:३७
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        १२ फाल्गुन २०७७, बुधबार १४:३७
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement