अमेरिकाकी उपराष्ट्रपछि कमला ह्यारिसले ठूलो चुनौतिले ठुलै समाधान माग गर्ने बताएकी छिन् ।
बिहीवार ट्वीटरमा एक तस्वीर शेयर गर्दै ह्यारिसले निरन्तर काम गर्नका लागि सन्देश दिएकी हुन् ।
उनले लेखेकी छिन्, ठूलो चुनौतीले ठूलै समाधानको माग गर्दछ, त्यसैले निरन्तर काम गरौं ।
उनले आफ्नो तस्वीरका साथ शेयर गरेको यो सन्देश धेरैले रुचाएका छन् । उनको यो तस्वीर र स्टाटस अहिले भाइरल भइरहेको छ ।