Thursday, April 22, 2021
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    हप्तादिनसम्म पिसिआर रिपोर्ट आएन, समुदायमा जोखिम बढ्यो

    कर्णालीमा १०६ जनाको स्वाब परीक्षण गर्दा ८७ जनामा कोरोना संक्रमण पुष्टि

    कर्णाली प्रदेश अस्पतालबाट थप ३१ जना डिस्चार्ज हुदैं

    कोरोनालाई लक्षित गरी कर्णाली प्रदेश अस्पतालमा थप ५ सय शैया विस्तार गरिने

    कर्णालीमा थप एक कोरोना संक्रमितको मृत्यु

    काेराेना संक्रमणबाट सल्यानमा एककाे मृत्यु

    प्रधानमन्त्री ओलीसँगको वार्तापछि माधव नेपालले भने- पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा ठोस् प्रगति भएकाे छैन

    रारा जाने छोटो सडक निर्माण

    रारामा पर्यटन प्रर्वद्धन गर्न होटल व्यवस्थापन र सरसफाइमा ध्यान पुर्याउन सांसदहरुको सुझाव

    भारतमा लगातार दोस्रो दिन कोरोनाका ६२ हजारभन्दा बढी संक्रमित भेटिए

    चार दिनमै दोब्बर संक्रमण

    ओली बिनाको एमाले कल्पना गर्न सकिन्न, नेपाल बिनाको एमाले ज्युँदो रहन्न: सांसद बुढा

    ओलीलाई भेटेपछि कर्णालीका चार सांसदले छाडे माधवको साथ

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता

    वडाध्यक्ष र प्रधानाध्यापकलाई छाडियो

    नक्कली प्रमाणपत्र पेश गरेका डाक्टर चौरजहारी अस्पतालबाट पक्राउ

    अध्यक्षद्वारा छोरालाई शिक्षक नियुक्ति, खुल्ला प्रतिस्पर्धाबाट हुनुपर्ने भन्दै प्रअको अस्वीकार

    देशभरका १४ जिल्लाका विद्यालय बन्द गर्ने सरकारकाे निर्णय, कर्णालीकाे वीरेन्द्रनगरमा पनि बन्द हुने

    मन्त्री बुढालाई पर्यटन मन्त्रालय नै ‘कम्फरटेवल’ लागेपछि…

    कर्णालीका नवनियुक्त मन्त्रीले लिए सपथ

    सुर्खेतमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

    नवनियुक्त मन्त्रीहरुको सपथग्रहण ६ बजे हुने

    दैलेख जाँदै गरेकाे बस गाईबान्नामा दुर्घटना

    नवनियुक्त मन्त्रीकाे सपथ ग्रहण अन्याेलमा, प्रदेश प्रमुख भन्छन् : ‘मन्त्री नियुक्त भएको जानकारी छैन’

    स्वास्थ्यकर्मीको करार सम्झौता थपियाे

    फ्लाेर क्रस गर्ने तीन जना सांसद मन्त्री पदमा नियुक्त

    कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदमाथि कारवाही

    फ्लोर क्रस गर्ने एमालेका ४ सांसद पार्टी सदस्यसमेत नरहने गरि निस्कासन

    कर्णालीकाे दुल्लूसहित देशभर १२ वटा स्मार्ट सिटी बनाउन बजेट सुनिश्चित

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काेराेना अपडेट अनियमितता वीरेन्द्रनगर नगरपालिका काेराेना कहर सडक दुर्घटना

      डोल्पामा विद्यालय खुल्न थाले

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      २० माघ २०७७
      91
      SHARES
      1k
      VIEWS
      FacebookTwitter
      डोल्पामा विद्यालय खुल्न थाले

      हिमाली जिल्ला डोल्पाका विद्यालय बन्द भएको एक महिनापछि खुलेका छन् । हिँउदको अत्यधिक चिसोले पठनपाठन क्रियाकलाप प्रभावित भएपछि गत पुस १५ देखि बन्द भएका विद्यालय एक महिनापछि खुलेका हुन् ।

      माघ लागेसँगै त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका सम्पूर्ण विद्यालय खुलेका हुन् । त्रिपुरासुन्दरी  नगरपालिकाको निर्णयबाट एक महिना बन्द गरिएको विद्यालय गत बिहीबारदेखि खुलाएर पठनपाठन क्रियाकलाप शुरु गरिएको त्रिपुरा मावि त्रिपुराकोटका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए । माघ लागे पनि चिसो अझै नघटेकाले पठनपाठनमा समस्या भएको बताउँदै घाम लागेको मौका छोपी खुला चौरमा लगेर भए पनि पढाउने गरिएको उपाध्यायको भनाइ छ ।

      वर्षकै जाडो हुने महिनाका रुपमा रहेका पुस माघमध्ये माघ महिना अझै बाँकी रहेकाले चिसो अत्यधिक रहेको र कक्षाकोठामै बसेर पढ्न समस्या हुने गरेको कक्षा ९ मा अध्ययनरत छात्रा सुष्मा परियारले बताए । विद्यार्थीलाई चिसो लागेको अवस्थामा कक्षाकोठा बाहिर घाममा लगेर शिक्षकले पढाउने गरेको उनको भनाइ छ ।

      अघिल्लो वर्ष पुस १५ मा बन्द भएका विद्यालय फागुन पहिलो सातामात्रै खुल्ने भए पनि यस वर्ष लामो लकडाउनका कारण बालबालिकाको पढाइ बिग्रेको भन्दै १५ दिनअघिनै विद्यालय खुलाउने निर्णय गरिएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।

      विद्यालय खुले पनि विद्यार्थीको उपस्थिति न्यून रहनुका साथै जिल्ला बाहिर घर भएका शिक्षक विद्यालय पुग्नेक्रम जारी रहेको आदर्श माध्यमिक विद्यालय जुफालका प्रधानाध्यापक पूर्णबहादुर डाँगीले बताए । जिल्ला दुई वटा स्थानीय तहमा विद्यालय खुले पनि काइके, जगदुल्ला, मुड्केचुला गाउँपालिकाका विद्यालय भने अझै खुलेका छैनन् । पुस १५ देखि बन्द भएका तीनवटै स्थानीय तहका विद्यालय फागुन पहिलो सातामात्रै खुल्ने गाउँपालिकाले जानकारी दिएका छन् ।

      उपल्लो डोल्पाका अझै बन्द

      माघ १५ लागेसँगै तल्लो डोल्पाका विद्यालयमा धमाधम पठनपाठन शुरु भए पनि उपल्लो डोल्पाका विद्यालय भने अझै खुलेका छैनन् । उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध, छार्काताङसोङ् र शे–फोक्सुण्डो गाउँपालिका २४ वटा विद्यालय गत कात्तिक महिनादेखिनै बन्द भएका हुन् । प्रत्येक वर्ष कात्तिक अन्तिममा बन्द भएका उपल्लो डोल्पाका विद्यालय छ महिनापछि वैशाखमा मात्र खुल्ने तापरिचा माविका शिक्षक लोकेश खत्रीले बताए ।

      यस समयमा अत्यधिक हिमपात हुने र चिसोले स्थानीयवासी समेत जाडो छल्न बेँसी झर्ने भएकाले विद्यालय लामो समयका लागि बन्द हुने गर्दछन् । जिल्लाका आठवटा स्थानीय तहमध्ये केहीले वार्षिक परीक्षा सम्पन्न गरेरै पुस १५ मा विद्यालय बन्द गरेका थिए भने केही स्थानीय तहले बन्द गर्न अघि प्रथम त्रैमासिक परीक्षामात्र सञ्चालन गरेका थिए । जिल्लाका आठवटै स्थानीय तह गरेर कूल ११२ वटा विद्यालय रहेका छन् ।

      Share this:

      • Click to share on Twitter (Opens in new window)
      • Click to share on Facebook (Opens in new window)

      Related Posts

      विद्यालय बन्द गर्ने हाेइन सावधानी अपनाएर सञ्चालन गर्नुपर्छ : प्याब्सन
      शिक्षा

      शिक्षण संस्था तत्काल बन्द नगर्न सरोकारवालाहरुको सुझाव

      विद्यालय बन्द गर्ने हाेइन सावधानी अपनाएर सञ्चालन गर्नुपर्छ : प्याब्सन
      शिक्षा

      विद्यालय बन्द गर्ने हाेइन सावधानी अपनाएर सञ्चालन गर्नुपर्छ : प्याब्सन

      कर्णालीमा तीन पालिकाले पठन–पाठन जारी राख्ने
      शिक्षा

      कर्णालीमा तीन पालिकाले पठन–पाठन जारी राख्ने

      भोलिदेखि चार दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

      हिमाली क्षेत्रको शैक्षिक सत्र पनि असारमा नै सुरु हुने

      ‘चुनावमा भोट माग्न जानेहरूले, जनताका छोराछोरी स्कुल पढेकी पढेनन् साेध्न मिल्दैन ?’
      प्रदेश

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      https://dullukhabar.com/wp-content/uploads/2021/03/duck-add-for-add-copy-1-1536x917-1.jpghttps://dullukhabar.com/wp-content/uploads/2021/03/duck-add-for-add-copy-1-1536x917-1.jpghttps://dullukhabar.com/wp-content/uploads/2021/03/duck-add-for-add-copy-1-1536x917-1.jpg
      //azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741

      भर्खर

      हप्तादिनसम्म पिसिआर रिपोर्ट आएन, समुदायमा जोखिम बढ्यो

      कर्णालीमा १०६ जनाको स्वाब परीक्षण गर्दा ८७ जनामा कोरोना संक्रमण पुष्टि

      २० माघ २०७७
      कर्णाली प्रदेश अस्पतालबाट थप ३१ जना डिस्चार्ज हुदैं

      कोरोनालाई लक्षित गरी कर्णाली प्रदेश अस्पतालमा थप ५ सय शैया विस्तार गरिने

      २० माघ २०७७
      कर्णालीमा थप एक कोरोना संक्रमितको मृत्यु

      काेराेना संक्रमणबाट सल्यानमा एककाे मृत्यु

      २० माघ २०७७
      प्रधानमन्त्री ओलीसँगको वार्तापछि माधव नेपालले भने- पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा ठोस् प्रगति भएकाे छैन

      प्रधानमन्त्री ओलीसँगको वार्तापछि माधव नेपालले भने- पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा ठोस् प्रगति भएकाे छैन

      २० माघ २०७७
      रारा जाने छोटो सडक निर्माण

      रारामा पर्यटन प्रर्वद्धन गर्न होटल व्यवस्थापन र सरसफाइमा ध्यान पुर्याउन सांसदहरुको सुझाव

      २० माघ २०७७
      चुनावको तयारीमा निर्वाचन कार्यालय,

      लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई आयोगको स्पष्टीकरण

      २० माघ २०७७
      Dullu Khabar

      सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
      ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
      सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
      इमेल : dullukhabarinfo@gmail.com
      हाम्राे टिम
      अध्यक्ष : शेर बहादुर शाही
      प्रबन्धक निर्देशक : शुवर्ण शाही
      सम्पादक : इश्वरराज भण्डारी
      कार्यकारी सम्पादक : नविन शाही
      सह-सम्पादक : पंखबहादुर शाही

      समाचार

      • समाज
      • खेलकुद़़
      • जीवनशैली/स्वास्थ्य
      • प्रवास
      • अन्तराष्ट्रिय

      विजनेश

      • बजार
      • पर्यटन
      • रोजगार
      • बैँक / वित्त
      • अटो
      • सूचना-प्रविधि

      मनोरञ्जन

      • फलाे-अप
      • गसिप
      • बलिउड / हलिउड
      • भिडियो
      • ताजा समाचार

      हाम्राे फेसबुक पेज

      • हाम्रो बारेमा
      • हाम्रो टिम
      • सम्पर्क
      • Preeti to Unicode

      © 2019 DulluKhabar.Com | By: HostMero.

      No Result
      View All Result
      • होम
      • मुख्य समाचार
      • प्रदेश/स्थानीय सरकार
        • स्थानीय
        • प्रदेश
      • विशेष
      • समाज
      • अर्थ खबर
      • खेलकुद
      • सूचना प्रबिधि
      • विचार/ब्लग
      • अन्य
        • पत्रपत्रिका
        • शिक्षा
        • स्वास्थ्य
        • साहित्य
        • फाेटाे ग्यालरी
        • घुमफिर
        • सूचना प्रबिधि
      • Video
      • Epaper

      © 2019 DulluKhabar.Com | By: HostMero.