Tuesday, June 28, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      जुम्लाको बाल संगठनमा चरम आर्थिक अनियमितता

      बालबालिका होटलमा भाँडा माझ्दै, भवन भाडामा मोजमस्ती गर्दै पदाधिकारी

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      १३ माघ २०७७, मंगलवार ०८:०६
      98
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      जुम्लाको बाल संगठनमा चरम आर्थिक अनियमितता
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      जुम्लाका बालबालिकाको हक-हित र कल्याणका लागि काम गर्ने लक्ष्य राखी वि.सं. २०२१ मा स्थापित भएको नेपाल बाल संगठन, जुम्ला ‘मागिखाने भाँडो’जस्तो भएको छ।

      ५० वर्षको अवधि पार गरेको नेपाल बाल संगठन जिल्ला कार्यसमितिले के काम गरिरहेको छ भन्ने कुनै लेखाजोखा छैन। बालबालिकाको बौद्धिक क्षमता अभिबृद्धि गर्ने लक्ष्य बोकेको संगठन केही व्यक्तिको मागी खाने भाँडो बनेकोप्रति दु:ख लागेको समाजसेवी गौरीनन्द आचार्यले बताए।

      ‘यसले स्थापना कालमा अनाथ, असहाय बालबालिकालाई गाँस, बाँस, कपास र शिक्षा प्रदान गर्न सिफारिस गर्ने काम गरेको थियो, त्यसपछिको एक दशकयता यसले कुनै किसिमका कार्य अगाडी बढाएन,’ आचार्यले भने, ‘शुरूमा यसको आर्थिक स्रोत थिएन, सबैसँग समन्वय गरेर बालबालिकाका लागि काम गरेको थियो, तर पछिल्लो एक दशकयता संगठनको जग्गामा कर्णाली पुस्तकालयको भवन बनाइएको छ।’ बालबालिका लागि काम नगर्ने र उठेको रकम खाने मिलोमतो चलेको आचार्य बताउँछन्‌।

      त्यस्तै जुम्लाका युवा धनराज सुनारले भने, ‘बाल संगठन पछिल्लो समय निष्क्रिय बनेको छ, एक दशकको अवधिमा हामीले बाल संगठनको नाम सुनेकै छैनौं, उनले भने, ‘पछिल्लो समय यसबारे कुनै जानकारी छैन, बाल संगठनको ढोका प्राय: खुल्दैन बन्द हुन्छ, कर्मचारीलाई तलब खाने बेला बाहेक अघिपछि ढोका खुलेको देखिँदैन।’

      खर्चको लेखाजोखा नै छैन : सभापति खत्री

      ५० औं वर्षमा पुगेको बाल संगठनको जग्गामा २६ कोठाको भवन भनेको छ। त्यस आसपासमा ५ वटा टहरा बनाइएका छन्‌। भवन र टहरा सबै भाँडामा दिएका छन्‌।

      तर, यसबाट उठेको रकमको बारेमा कुनै लेखा जोखा नभएको नेपाल बाल संगठन जिल्ला कार्यसमिति जुम्लाका सभापति जयबहादुर खत्रीले बताए। उनले भने, ‘मैले नेपाल बालसंगठनको जिम्मेवारी पाएको २०७७ पुस ६ गते हो।’

      ‘बाल संगठनको नाममा खोलिएको बैंकको खातामा १ हजार चार सय २१ रुपैयाँ छ,’ उनले भने, ‘एउटा खाता बाल संगठनको छ, भने अर्को खाता कर्णाली पुस्तकालयको नाममा रहेको पाइएको छ।’

      कर्णाली पुस्तकालयका अध्यक्ष बिष्णुबहादुर शाहीले २०७७/७८ को आर्थिक प्रतिवेदन आफूलाई उपलब्ध गराउन बैठक बसी निर्णय गरेको बताए। उनले भने, ‘तर अहिलेसम्म दिएको छैन, भवन भाडामा दिएको सम्झौता समेत उनीहरूले उपलब्ध नगराएका हुन्‌।’

      बाल संगठनबाटै सञ्चालित सामुदायिक पुस्तकालयमा दुइ वटा खाता खोल्नु नै आर्थिक हिनामिना लक्षित रहेको उनी बताउँछन्‌। उनले थपे, ‘जिल्ला बाल संगठनको अर्थिक प्रतिवेदनको कुरा छोडौँ, कुनै दिन बैठक बसेको माइन्युट समेत छैन।’ उनले आफू बाल संगठनको सभापति भइ आएपछि बारम्बार आर्थिक तथा भौतिक सम्पत्ति विवरण बुझाउन ताकेता गरेको छु।

      तलब बढाउन हतार 

      बाल संगठनका दुई जना र पुस्तकालयका तीन गरी ५ जना कर्मचारी छन्‌।

      ​यस अघि नेपाल बाल संगठनका दुई जनालाई मासिक ५/५ हजार दिने गरी १० हजार रुपैयाँ तलब तोकिएको थियो। बाल संगठनका दुई कर्मचारी भएपनि बाल शिक्षा पढाउने भनेर राखिएकी महिलाले आफूलाई साउनदेखि तलब नदिएको बताएकी छन्‌।

      ​त्यस्तै, पुस्तकालयका ३ जना कर्मचारीलाई पनि यसअघि ७ हजार, ८ हजार र ५ हजार रुपैयाँ तलब दिइएको थियो। जयबहादुर खत्री सभापति चुनिएपछि हरहिसाब बुझाउनुको साटो कर्णाली पुस्तकालयका र बाल संगठनका कर्मचारीको तलब बढाएका छन्‌।

      ​५ हजारबाट तलब बढाएर १४ हजार रुपैयाँसम्म पुर्‍याएको सभापति खत्रीले बताए। ‘बाल संगठनलाई मागि खाने भाँडो बनाइएको छ, यसको कुनै लेखाजोखा छैन,’ उनले भने, ‘बाल संगठनको खातामा महिनामा ४० हजार रुपैयाँ जम्ममा हुनेरहेछ, बैंक स्टेटमेन्ट हेर्दा पुस्तकालयको खातामा ६० हजार रुपैयाँ जम्मा हुने गरेको थाहा लागेको छ, यो रकम कहाँ र कसरी खर्च भयो भन्ने कुनै प्रमाण छैन।’ जिम्मेवारहरूले स्पष्ट आर्थिक विवरण नबुझाए कानुनी प्रकृयामार्फत अगाडी बढ्ने उनले बताए।

      पूर्वसभापति जगदीश चौलागाईसँग बुझ्दा उनले सबै कुरा पुस्तकालयका अध्यक्ष बिष्णु शाही र लेखापाल रत्नचन्द्र आचार्यलाई जानकारी भएको बताए। उनले भने, ‘कर्मचारीलाई पैसा चाहिएको खण्डमा चेक आउने गरेको थियो, व्यस्त भएका कारण कार्यालयमा पुगी हस्ताक्षर गर्ने गरेको हुँ।’

      पुस्तकालय तथा बाल संगठनका लेखापा रत्नचन्द्र आचार्यले पनि संगठनबाट बालबालिकाका क्षेत्रमा कुनै काम नभएको आरोप स्वीकारेन्‌। उनले भने, ‘म यतिखेर जिल्ला बाहिर छु, गरिएका सबै कामको लेखाजोखा राखिएको छ, तर काम प्रभावकारी भएको छैन।’

       मासिक एक लाख रुपैयाँ उठ्ने संरचना, तर हरहिसाब नै छैन

      बाल संगठनको जग्गामा २६ कोठे भवन र ५ वटा टहरा निर्माण गरिएको छ‌। ती सबै संरचना भाडामा लगाइएको छ‌। न्यूनतम ५ सय र अधिकतम १८ हजार रुपैयाँसम्म भाडा तिर्ने गरेको त्यहाँका व्यवसायीहरू बताउँछन्‌।

      ​उनीहरूले कर्णाली पुस्तकालयलाई दिँदै आएको भाडा दरबारे जानकारी दिएका छन्‌। जसमा आरदना जनरल स्टोरले मासिक १८ हजार ५ सय ९५ रुपैयाा तिर्ने गरेको सञ्चालक गोमा नगरकोटीले बताइन्‌।

      अनस जनरल स्टोरले​ १४ हजार ५ सय २० रुपैयाँ, सबैभन्दा सानो टहरामा बस्ने जगशीला खड्काले ५ सय रुपैयाँ तिरेकी छिन्‌। यस्तै, भुवनेश्वरी खाद्य तथा खुद्रा पसलको भाडा ४ हजार रुपैयाँ छ।

      त्यस्तै, दियालो सहकारीले लिएको टहराको भाडा ३ हजार रुपैयाँ छ। मायादेवी जनरल स्टोरले ९ हजार, हिखोला फोटो स्टुडियोले १० हजार ८ सय ९० रुपैयाँ भाडा तिरेको छ।

      रमेश फेन्सी स्टोरले २४ सय, सगुन टेड्रसले जनरल स्टोरले १७ हजार, नजिकै रहेको चिया पसलले ५ हजार, चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले ११ हजार, होटल अनिघरले ४ हजार, नाइस मोबाइल रिपेरिङ सेन्टरले तिर्ने ८ हजार गरी भाडा बापत मासिक १ लाख ७ हजार ९ सय ५ रुपैयाँ मासिक रकम उठ्ने गरेको पाइएको छ।

      भाडा बापत उठाइएको रकमको लेखाजोखा बाल संगठनको कार्यालयमा छैन। यो रकम स्वयम्‌ पसल सञ्चालकबाट सोधेर जोडिएको रकम हो। यस रकमको वार्षिक हिसाब गर्दा एक वर्षमा १२ लाख ९४ हजार ८ सय ६० रुपैयाँ हुन आउँछ।

      यसरी भाडाबापत उठेको रकममाथि एक दशकदेखि नै अनियमितता भइरहेको जानिफकारहरू बताउँछन्‌। वार्षिक उठ्ने गरेको रकमलाई आधार मानेर हिसाब गर्दा अहिलेसम्म १५ करोड ५३ लाख ८३ हजार २ सय रुपैयाँ उठिसकेको छ।

      नियामक र सरोकारवालाहरू मौन बसिदिँदा संगठनको आयमा केही व्यक्तिको हालीमुहाली चलेको हो। संगठनले संरक्षण गर्नुपर्ने असहाय बालबालिका भने होटलमा भाँडा मस्काउँदै गरेको देखिन्छन्। यसरी बालबालिकाको नाममा खुलेको संस्थामा रकम हिनामिना हुँदापनि जिल्लाका कसैले चुइँक्कसम्म आवाज उठाएका छैनन्‌।

      संगठनको बोर्डमुनि होटल छिर्ने ढोका

      नेपाल बाल संगठन जिल्ला कार्यसमिति लेखिएको बोर्ड हिउँदको हिउ र बर्खाको पानीले गलेको छ।

      बालबालिकाको हक हित र कल्याणका लागि काम गर्ने भनेर स्थापना भएको संस्था नै अस्तव्यस्त बनेको छ। thata kbr

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)
        प्रदेश

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु
        प्रदेश

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय
        Uncategorized

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
        समाचार

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)
        प्रदेश

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !
        मुख्य समाचार

        कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        १३ माघ २०७७, मंगलवार ०८:०६
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        १३ माघ २०७७, मंगलवार ०८:०६
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        १३ माघ २०७७, मंगलवार ०८:०६
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        १३ माघ २०७७, मंगलवार ०८:०६
        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        १३ माघ २०७७, मंगलवार ०८:०६
        कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

        कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

        १३ माघ २०७७, मंगलवार ०८:०६
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement