Wednesday, June 29, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      सहमतिमा सम्पर्क : विवादपछि बलात्कार

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      ७ माघ २०७७, बुधबार ००:०६
      99
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      सहमतिमा सम्पर्क : विवादपछि बलात्कार
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      विराटनगर महानगरपालिका की ३६ वर्षीया महिलाविरुद्ध २०७५ कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालय मोरङमा जरवजस्ती करणी उद्योगको उजुरी प¥यो । इटहरी सुनसरीकी युवतीलाई जवरजस्ती यौन कर्ममा लगाउन बाध्य बनाएको आरोपमा ति महिला, सुनसरी घर इनरुवा घर भई विराटनगर बस्ने सन्तोष मेहता र अन्य एक पुरुषका विरुद्ध जोहरी परेको थियो

      प्रहरीले अनुसन्धान गरी दायर गरेको मुद्दामा जिल्ला अदालतले महिलालाई सफाई दियो । तर तिनै महिला २०७५ चैत २६ गते आफू बलात्कृत भएको दाबी गर्दै २०७६ जेठ २३ गते इलाका प्रहरी कार्यालय रंगेली पुगिन् ।

      महिलाको उजुरीपछि प्रहरीले नेपाल बंगलादेश बैंकका धनपालथान गाउँपालिका कर्सिया शाखा प्रमुख ४१ वर्षीय अमित बास्तोलालाई पक्राउ ग¥यो । अमितमाथि बैंकबाट ऋण दिलाइदिन्छु भनेर पटक–पटक करणी गरेको आरोप छ । बलात्कार आरोप मुद्दाको पूर्पक्षका लागि बास्तोलमा थुनामा छन् । अदालतमा सो मुद्दा बिचाराधिन छ ।
      बास्तोला प्रकरणमा पीडित भनिएकी महिला पून बलात्कारको उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुगिन् । यो पटक भने मुद्दाको प्रतिवादी पूर्व प्रहरी नायव निरीक्षक नयन श्रेष्ठ छन् । बलात्कारको उजुरी परेपछि प्रहरीले मुद्दा अनुसन्धान गरिरहेको छ ।

      पछिल्लो तीन वर्षमा एउटै महिला यौनसँग जोडिएको तीन मुद्दा लिएर अदालत पुगेकी छन् । एक मुद्दामा पीडक बनेकी उनी दुई मुद्दामा पीडित बनेकी छन् । दुईवटा मुद्दामा विराटनगर–कञ्चनबारी ठेगाना उल्लेख गरेकी महिलाले बास्तोलाविरुद्धको केसमा सुन्दरहरैँचा नगरपालिका– ५ मा डेरागरी बस्ने उल्लेख गरेकी छन् ।

      सहमतिमा सम्पर्क : बार्गेनिङ गर्न प्रहरी कै समूह

      ३६ वर्षीया महिलाका श्रीमान वैदेशिक रोजगारीमा छन् । दुई सन्तानसहित उनी विराटनगरमा बस्छिन् । तर प्रहरी अनुसन्धानबाट श्रीमानसँगको सम्बन्ध राम्रो नभएको खुलेको छ ।

      दुई वर्षमा दुई पटक आफू बलात्कृत भएको उजुरी लिएर पुगेकी महिलाको पेशा कुनै छैन । प्रहरी स्रोतका अनुसार विराटनगर र धरानबाट व्यक्तीलाई फसाउने र पैसा असुल्ने गिरोह सक्रिय छ । सोही गिरोहको सदस्य हुन ती महिला ।

      सो गिरोहमा पूर्व प्रहरी पनि छन् । सामाजिक सञ्जालको माध्ययमबाट नजिकिने र सम्पर्क भएपछि पैसाको बार्गेनिङ गर्ने गर्दै उजुरी प्रहरी सम्म पुग्ने गरेको छ ।
      नयन श्रेष्ठमाथि ती महिलाले २०७६ फागुन ३ गते करणी गरेको भन्दै साउनमा उजुरी दिएकी थिइन् । पाँच महिनापछि किटानी जाहेरी लिएर पुग्दा प्रहरीले दर्ता गर्न मानेन् ।

      पटक–पटक बलात्कार भएको भन्दै पुगेकी महिलाको भूमिका शंकास्पद देखिएको बताउँदै दर्ता गर्न मानेको थिएन । तर प्रहरी प्रधान कार्यालय र महान्याधीवक्ताको कार्यालयमार्फत दबाव आएपछि भने जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी उपरीक्षक मानबहादुर राईले पूर्वेली न्यूजलाइ जानकारी दिए । ‘उजुरी आएपछि महिला जोडिएको अन्य घटना पनि अध्ययन गरेका छौं,’ उनले भने ‘ अनुसन्धानपछि मुद्दा अदालतमा बुझाउँछौं ।’

      बास्तोलाको घटनामा पूर्व प्रहरी साक्षी

      घर किन्नका लागि ऋण दिने बहानामा बास्तोलाले पटक–पटक करणी गरेको ति महिलाको दाबी छ । महिलाको दाबीअनुसार अदालतमा बयानका लागि पूर्व प्रहरी कर्मचारी पनि पुगेका थिए ।

      अदालतमा बयानका क्रममा विराटनगर– १३ घर भएका ओम महत नाम गरेका व्यक्तिले महिलाको पक्षमा बयान दिएका छन् । आफूलाई पूर्व प्रहरी बताएका पुरुषले घरजग्गाको कारोवार गर्ने क्रममा जोडिएको बताएका छन् । घटनाको अनुसन्धान गरिरहेको मोरङ प्रहरी स्रोतका अनुसार महिलालाई प्रयोग गरेर ‘ब्लाकमेलिङ’ गर्ने गिरोहको सञ्जाल धरानसम्म छ ।

      तीनवटै घटनामा भिडियो

      प्रहरी स्रोतका अनुसार जवरजस्तीकरणी उद्योग मुद्दामा ति महिलामाथि भिडियो बनाएको आरोप थियो । पीडितले दर्ता गराएको जाहेरीमा पनि भिडियो खिचिएको दाबी गरिएको छ । तर प्रहरीले अनुसन्धान गर्दा भिडियो भेटेन ।

      अमित बास्तोला र नयन श्रेष्ठ प्रतिवादी भएको दुईवटा छुट्टा छुट्टै बलात्कारको मुद्दामा पनि महिलाले भिडियो बनाएर आफूलाई ‘ब्लाकमेलिङ’ गरी पटक पटक करणी गरेको दाबी गरेकी छन् । बास्तोलाको केसमा पनि प्रहरीले भिडियो भेट्न सकेन । नयन प्रतिवादी रहेको मुद्दामा महिलाले भिडियो देखाएर आफूलाई ‘ब्लाकमेलिङ’ गरेको बताए पनि प्रहरीले प्रमाण फेला पारेको छैन ।

      पाँचलाख बुझाए, तीनलाख २५ हजारको कागज

      जवरजस्ती करणी आरोप लगाएकी महिलालाई नयन श्रेष्ठले पटक पटक गरी पाँलाख भन्दा बढी रकम बुझाइएको खुलेको छ । नयाँनसंग मोटरसाइकलमा यात्रा गर्दा सुन र पैसा हराएको दाबी गर्दै महिलाले नयनसँग १० लाख मागेकी थिइन् । तर प्रहरी चौकी बखरीमा छलफल गर्दा तीन लाख २५ हजार नयन श्रेष्ठले पैसा दिएपछि घटना मिलेको थियो । प्रहरीले अनुसन्धान गर्दा पटक–पटक गरेर पाँच लाख बुझाई सकेको छ ।

      अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार लकडाउनका क्रममा पनि श्रेष्ठमाथि पैसा दिन दबाव परेको थियो । पैसा नबुझाउँदा उनीमाथि गिरोहबाट पटक–पटक धम्की आएको प्रहरीले जनाएको छ । धम्कीपछि उनीविरुद्ध प्रहरी प्रधान कार्यालय मातहत हुँदै जवरजस्ती करणी उजुरी प¥यो । उजुरीमा श्रेष्ठ मात्र प्रतिवादी छैनन् । उनका भाई र श्रीमती पनि प्रतिवादी छन् ।

      कानुनको गलत व्याख्या भयो

      कानुन व्यावयायी विनोद तिम्सिना मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको गलत व्याख्या गर्दै महिलाले पुरुषहरुलाई फसाउने गरेको बताउँछन् । अपराध संहितामा घटना भएको एक वर्षपछि उजुरी दिनसक्ने व्यवस्था छ । महिलासँग जोडिएको केसमा अदालत र प्रहरी दुवैले संवेदनसिल रुपमा लिने गरेका छन् । पछिल्लो समय कानुनको गलत व्याख्या गर्दै सहमतिमा सम्पर्क गर्ने र पछि करणीको उजुरी गर्ने घटना बढेको तिम्सिनाको भनाइ छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        मुख्य समाचार

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु
        समाचार

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        समाज

        निरन्तर सामाजीक सेवामा – रावल ।

        उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन
        प्रदेश

        उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

        दुर्घटनामा घाइते वडा अध्यक्ष कार्कीको निधन
        समाचार

        वडा अध्यक्ष कार्कीकाे शाेकमा भेरीगंगा नगरपालिकामा सार्वजनिक विदा

        समाचार

        भेरीगंगामा चट्याङ लागेर एक जनाकाे मृत्यु 

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        ७ माघ २०७७, बुधबार ००:०६
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        ७ माघ २०७७, बुधबार ००:०६
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        ७ माघ २०७७, बुधबार ००:०६
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        ७ माघ २०७७, बुधबार ००:०६
        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        ७ माघ २०७७, बुधबार ००:०६
        कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

        कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

        ७ माघ २०७७, बुधबार ००:०६
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement