Dullu Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
TRENDING
कर्णाली प्रदेश सुर्खेत दैलेख काेराेना अपडेट अनियमितता वीरेन्द्रनगर नगरपालिका काेराेना कहर सडक दुर्घटना
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
Dullu Khabar
No Result
View All Result

रुकुम पश्चिममा कांग्रेस–नेकपाबिच झडप, ४ घाईते

दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
६ माघ २०७७
94
SHARES
1k
VIEWS
FacebookTwitter
रुकुम पश्चिममा  कांग्रेस–नेकपाबिच झडप, ४ घाईते

fail photo

रुकुम पश्चिम । रुकुम पश्चिममा नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा वडाध्यक्षसहित चारजना घाइते भएका छन् ।

आठविसकोट नगरपालिका–९ राडीमा भएको झडपमा वडाध्यक्ष तारकबहादुर शाही, कांग्रेस कार्यकर्ता तेजबिक्रम आरसी, दिपक केसी र प्रकाश शाही घाइते भएका हुन् ।

नेकपा (दाहाल–नेपाल समूह)का कार्यकर्ता एवं नगरपालिका वडानम्बर– ३ का वडाध्यक्ष केशरमान विक उनका भाई गोपाल विक र वडानम्बर –८ का वडाध्यक्ष मानबहादुर चनाराको नेतृत्वमा रहेका नेकपाका कार्यकर्ताले कांग्रेसका कार्यकर्तालाई आक्रमण गरेको नेपाली कांग्रेस रुकुम पश्चिमका उपसभापति धिरेन्द्र बटालाले जानकारी दिए ।

केही दिनअघि नेकपाका कार्यकर्तालाई कांग्रेसले आफ्नो पार्टीमा प्रवेश गराएको विषयमा विवाद हुँदा सोमबार राति दुई पक्षबीच विवाद सिर्जना भएको थियो । उक्त, विवाद समाधानका लागि मंगलबार (आज) बिहान ईलाका प्रहरी कार्यालय राडीमा छलफल भइरहँदा वडाध्यक्ष शाही लगायतका कांग्रेस कार्यकर्ता माथि आक्रमण गरेको प्रहरीले जनाएको छ।

स्थिति उग्र बन्दै गएपछि प्रहरीले हवाई फाएर समेत गरेको छ ।दुई पक्षबीच सहमतिका लागि छलफल भैइरहेको अवस्थामा वडाध्यक्ष शाहीमाथि एक्कासी हातपात गरेपछि स्थिती उग्र बनेको हो ।

अहिले (दिउँसो १ बजे)सम्म पनि दुवै पक्षले ढुंगामुडा गरिरहेका छन् । झडप नियन्त्रण हुन नसकेको प्रहरीले जनाएको छ ।

झडप उग्र बन्दै गएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कपिल शाहीको नेतृत्वमा थप टोली पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ध्रव बहादुर श्रेष्ठले बताए ।

प्रहरीले ३ नम्बर वडाध्यक्ष केशरमानव विक, भाई गोपाल विक र ८ नम्बर मानबहादुर चनारालाई नियन्त्रणमा लिएको छ ।

गत कात्तिकमा नेपाली कांग्रेसले जिल्ला समन्वय समितिका सदस्य अमृत बोहरालगायका दुई सय नेकपाका कार्यकर्तालाई प्रवेश गराएको थियो ।
त्यसपछि कांग्रेसले ३ नम्बर वडामा पार्टीको कार्यक्रम गर्दा वडाध्यक्ष केशरमानकै नेतृत्वमा कांग्रेसलाई कार्यक्रम गर्न नदिने भन्दै नेकपाका कार्यकर्तालाई नाराबाजी गरेका थिए ।

वडाध्यक्ष केशरमान र मानबहादुर यसअघि पनि पटक पटक विवादमा आउने गरेका छन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)
Tags: राजनीतिक विवाद...

Related Posts

कर्णाली नदीमा हात बाँधेको अवस्थामा दुई बहिनीकाे शव फेला 
मुख्य समाचार

कर्णाली नदीमा हात बाँधेको अवस्थामा दुई बहिनीकाे शव फेला 

आन्दोलनरत वादी समुदायका नागरिकमा सरुवा रोगको संक्रमण
समाचार

आन्दोलनरत वादी समुदायका नागरिकमा सरुवा रोगको संक्रमण

धर्नामा बसेका वादी समुदायका महिलाको प्रश्न- नारी दिवस भनेको के हो ?
प्रदेश

धर्नामा बसेका वादी समुदायका महिलाको प्रश्न- नारी दिवस भनेको के हो ?

कस्तो बन्दैछ आगामी आव २०७८/७९ को बजेट ?
अर्थ खबर

कस्तो बन्दैछ आगामी आव २०७८/७९ को बजेट ?

ठाँटीकाँधमा छात्रालाई बाँडियो म्याद गुज्रेको आइरन, विरोध पछि गरियो फिर्ता
मुख्य समाचार

ठाँटीकाँधमा छात्रालाई बाँडियो म्याद गुज्रेको आइरन, विरोध पछि गरियो फिर्ता

निर्वाचन आयोगले भोलि नै पूर्वएमाले र माओवादी केन्द्रलाई चिठी लेख्दै
मुख्य समाचार

निर्वाचन आयोगले भोलि नै पूर्वएमाले र माओवादी केन्द्रलाई चिठी लेख्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

https://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpg
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741

भर्खर

कर्णाली नदीमा हात बाँधेको अवस्थामा दुई बहिनीकाे शव फेला 

कर्णाली नदीमा हात बाँधेको अवस्थामा दुई बहिनीकाे शव फेला 

६ माघ २०७७
आन्दोलनरत वादी समुदायका नागरिकमा सरुवा रोगको संक्रमण

आन्दोलनरत वादी समुदायका नागरिकमा सरुवा रोगको संक्रमण

६ माघ २०७७
धर्नामा बसेका वादी समुदायका महिलाको प्रश्न- नारी दिवस भनेको के हो ?

धर्नामा बसेका वादी समुदायका महिलाको प्रश्न- नारी दिवस भनेको के हो ?

६ माघ २०७७
कस्तो बन्दैछ आगामी आव २०७८/७९ को बजेट ?

कस्तो बन्दैछ आगामी आव २०७८/७९ को बजेट ?

६ माघ २०७७
ठाँटीकाँधमा छात्रालाई बाँडियो म्याद गुज्रेको आइरन, विरोध पछि गरियो फिर्ता

ठाँटीकाँधमा छात्रालाई बाँडियो म्याद गुज्रेको आइरन, विरोध पछि गरियो फिर्ता

६ माघ २०७७
निर्वाचन आयोगले भोलि नै पूर्वएमाले र माओवादी केन्द्रलाई चिठी लेख्दै

निर्वाचन आयोगले भोलि नै पूर्वएमाले र माओवादी केन्द्रलाई चिठी लेख्दै

६ माघ २०७७
Dullu Khabar

सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
इमेल : info.dullukhabar@gmail.com
हाम्राे टिम
अध्यक्ष : शेर बहादुर शाही
प्रबन्धक निर्देशक : शुवर्ण शाही
सम्पादक : इश्वरराज भण्डारी
कार्यकारी सम्पादक : नविन शाही
सह-सम्पादक : पंखबहादुर शाही

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • फलाे-अप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

हाम्राे फेसबुक पेज

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 DulluKhabar.Com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper

© 2019 DulluKhabar.Com | By: HostMero.