Saturday, July 2, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      हिमाली पदमार्गमा पनि बन्दैछन् आधुनिक सुविधा सम्पन्न शहर

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      १ माघ २०७७, बिहीबार १३:४४
      93
      SHARES
      1k
      VIEWS
      FacebookTwitter
      हिमाली पदमार्गमा पनि बन्दैछन् आधुनिक सुविधा सम्पन्न शहर
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      नेपालका चर्चित हिमाली पदमार्गमा रहेका बस्तीलाई आधुनिक सविधा सम्पन्न शहरमा परिणत गरिने भएको छ । पहिलो चरणमा विभिन्न पदमार्गका ५ ठाउँमा आधुनिक शहर निर्माण गर्ने सरकारको तयारी छ ।

      चर्चित हिमाली पदमार्ग सोलुखुम्बुको लुक्ला, रसुवाको स्याप्रुबेसी, अन्नपूर्ण सक्रिटमा पर्ने मुस्ताङको जोमसोम, हुम्लाको सिमीकोट र बाजुराको मार्तडीलाई आधुनिक सुविधा सम्पन्न शहरमा परिणत गर्न लागिएको हो ।

      शहरी विकास मन्त्रालयअन्र्तगत रहेको नयाँ शहर आयोजना समन्वय कार्यालयले हिमाली पदमार्गमा निर्माण गरिने नयाँ शहरको विस्तृत अध्ययन भइरहेको छ ।

      हिमाली क्षेत्रको अर्थतन्त्र पर्यटनमा अडिएको हुँदा नयाँ शहर विकास गर्दा पनि पर्यटन विकासलाई ध्यान दिइने नयाँ शहर आयोजना समन्वय कार्यालयकी प्रवक्ता एवं आर्किटेक्चर इञ्जिनियर रमिता तचामोले बताइन ।

      -हुम्ला, सिमीकोट

      हिमाली पदमार्गमा निर्माण गरिने आधुनिक नयाँ शहरले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्ने विश्वास छ । नयाँ शहर निर्माणको उद्देश्य व्यवस्थित वस्ती विकाससँगै स्थानिय सम्भवनालाई उजागर गर्दै स्थानीय स्तरमै  उद्यमशीलता र रोजगारी विकास गर्ने पनि रहेको छ ।

      आधुनिक सेवा सुविधा खोज्दै सुगम क्षेत्रका शहरतिर जाने बासिन्दाई स्थानीय स्तरमै आधुनिक सुविधा र रोजगारी दिएर बसाइसाइ रोक्ने नयाँ शहर आयोजनाको उद्देश्य रहेको छ ।

      एउटा आधुनिक शहरमा हुने सम्पूर्ण सुविधाहरु नयाँ शहरमा उपलब्ध गराउने तयारी भइरहेको शहरी विकास मन्त्रालयले जनाएको छ । पछिल्लो समय हिमाली क्षेत्रबाट पनि शहतिर बसाइसराइ गर्ने क्रम बढ्दो छ ।

      नयाँ शहर आयोजना समन्वय कार्यालयले पहिलो चरणमा १५ वटा हिमाली वस्तीहरु लुक्ला, ओलाङछुङगोला, घुन्सा, किमाथांका, नुङ, स्याप्रुबेसी, कागबेनी, जोमसोम, मनाङ, चामे, गमगढी, दुनै, सिमीकोट, कोल्टी, मार्तडीको अध्ययन गरेको थियो जसमध्ये ५ शहरको काम अगाडि बढिसकेको छ ।

      -लुक्ला, सोलुखुम्बु

      ०७७/७८ मा थप पाँच हिमाली पदमार्गमा अवस्थित वस्तीहरुको सम्भाव्यता अध्यन गरिने प्रवक्ता तचामोले बताइन । दोस्रो चरणमा नयाँ शहर विकासका लागि बाजुराको कोल्टी, डोल्पाको दुनै, ताप्लेजुङको फुङलिङ, मनाङको चामे र संखुवासभाको किमाथां छानिएका छन् ।

      उद्देश्य

      शहरीकरणलाई व्यवस्थित गरी प्रत्येक शहरलाई त्यस क्षेत्रको केन्द्रको रुपमा विकास गर्ने लक्ष्य छ ।

      ठूला शहरी क्षेत्र, तराई तथा कृषियोग्य क्षेत्रहरुमा हुने बसाइसाइ रियन्त्र गर्न, वस्तीहरु विकासको रणनीतिक योजना, कार्यक्रम, भू–उपयोग तथा विकास रणनीति तयार पार्न, कृषि, पर्यटक, शैक्षिक तथा पर्यटकीय क्षेत्रको विकास विकास एवं प्रवद्र्धन गरी आर्थिक क्रयाकलाप बनाउने उद्देश्य छ ।

      हिमाली क्षेत्र पर्यटनमा आधारित भएको हुँदा नयाँ शहर विकास गर्दा पर्यटन विकासलाई ध्यान दिइने बताइएको छ ।

      -मार्तडी, बाजुरा

      महंगो मूल्यका दुर्लभ जडिबुटी पनि हिमाली भेगमै पाइने हुनाले त्यस्ता जडिबुटीलाई व्यवसायिककरण गर्न पनि प्राथमिकता दिइने छ ।

      नेपालमा विश्वकै उत्कृष्ट पदमार्ग रहेको हुँदा ती पदमार्गको अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार प्रसार गरी विश्वभरका पदयात्री नेपाल भित्र्याउन प्रयास हुनेछ ।

      नयाँ शहर आयोजना समन्वय कार्यालयले ०७७/७८ मा प्रत्यके सहरको जीआइएस बेस्ड बेस म्याम, भवन निर्माण मापदण्ड तथा गुरुयोजना तयारीका साथै पाँचवटै शहरको विस्तृक इञ्जिनियरिङ प्रतिवेदन तथा लागत अनुमान तयार गर्ने कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

      यही आर्थिक बर्षभित्र जग्गा विकास कार्यक्रम सञ्चालन गर्ने आधारहरु पनि तयार गरिने भएको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन
        मुख्य समाचार

        दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा
        समाचार

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)
        प्रदेश

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु
        प्रदेश

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय
        Uncategorized

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
        समाचार

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

        दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

        १ माघ २०७७, बिहीबार १३:४४
        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        विवादित राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा

        १ माघ २०७७, बिहीबार १३:४४
        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        १ माघ २०७७, बिहीबार १३:४४
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        १ माघ २०७७, बिहीबार १३:४४
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        १ माघ २०७७, बिहीबार १३:४४
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        १ माघ २०७७, बिहीबार १३:४४
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement