Dullu Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
TRENDING
कर्णाली प्रदेश सुर्खेत काेराेना अपडेट दैलेख अनियमितता काेराेना कहर वीरेन्द्रनगर नगरपालिका सडक दुर्घटना
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
Dullu Khabar
No Result
View All Result

अफगानिस्तानमा सुरक्षा कारबाही, २४ तालिवान लडाकु मारिए

दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
२७ पुष २०७७
90
SHARES
1k
VIEWS
FacebookTwitter
अफगानिस्तानमा सुरक्षा कारबाही, २४ तालिवान लडाकु मारिए

एजेन्सी । अफगानिस्तानको दक्षिण भागमा पर्ने दुई ओटा प्रान्तमा अफगान सुरक्षा अधिकारीहरुले आइतबार जारी गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २४ तालिबान लडाकू मारिएका सैनिक स्रोतले  सोमबार बिहान जानकारी दिएको छ । यस कारबाहीमा परी अन्य १३ लडाकू घाइते भएका पनि उक्त स्रोतले जनाएको छ ।

https://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gif
ADVERTISEMENT

उरुज्गान प्रान्तमा ११ तालिवान लडाकु मारिनुको साथै अन्य आठ घाइते भएका छन् भने छिमेकमा पर्ने अर्को प्रान्त कान्दाहारमा १३ जना मारिनुको साथै अन्य पाँच घाइते भएका पनि उक्त श्रोतले थप जानकारी दिएको छ ।  अफगान सुरक्षा अधिकारीले तालिबान लडाकूविरुद्ध जारी राखेको सुरक्षा कारबाहीमा निकै हदसम्म सफलता प्राप्त  भएको छ ।

तापनि सन्ण् २०११ बाट सरकारसँग लडाई गर्दै आएका तालिबान लडाकूहरुले सरकारी व्यक्तित्व र सुरक्षा बललाई लक्ष्य गर्दै आक्रमण गर्ने गरेका छन् । सो आक्रमणहरुमा बारम्बार सर्वसाधारणले ज्यान गुमाउने क्रम जारी नै रहेको छ । –सिन्ह्वा

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

Related Posts

दाजुको हत्याको बदला लिन बहिनीको जालः हत्यारालाई प्रेममा फसाइ बोलाएर मार्न खोज्दा…
अन्तर्राष्ट्रिय

दाजुको हत्याको बदला लिन बहिनीको जालः हत्यारालाई प्रेममा फसाइ बोलाएर मार्न खोज्दा…

कस्तो होला सन् २०२१ ?
अन्तर्राष्ट्रिय

कस्तो होला सन् २०२१ ?

अलिपेसमेत ८ ओटा चिनियाँ एपमाथि ट्रम्पले लगाए प्रतिबन्ध
अन्तर्राष्ट्रिय

अलिपेसमेत ८ ओटा चिनियाँ एपमाथि ट्रम्पले लगाए प्रतिबन्ध

अमेरिकामा कूको प्रयास !
अन्तर्राष्ट्रिय

अमेरिकामा कूको प्रयास !

कोरोना दोस्रो लहर आए देशले ठूलो क्षति व्यहोर्छः विज्ञ
अन्तर्राष्ट्रिय

कोरोना दोस्रो लहर आए देशले ठूलो क्षति व्यहोर्छः विज्ञ

थप शक्तिशाली बन्दै चिनियाँ राष्ट्रपति शी
अन्तर्राष्ट्रिय

थप शक्तिशाली बन्दै चिनियाँ राष्ट्रपति शी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

https://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpg
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741

भर्खर

माधव–प्रचण्ड समूहको बैठक : ओलीसँग स्पष्टिकरण माग, विष्णु पौडेलको जिम्मेवारी खोसियो

माधव–प्रचण्ड समूहको बैठक : ओलीसँग स्पष्टिकरण माग, विष्णु पौडेलको जिम्मेवारी खोसियो

२७ पुष २०७७
देउती बज्यैमा भक्तजनहरु बढ्न थाले, २० लाख रकम जम्मा

देउती बज्यैमा भक्तजनहरु बढ्न थाले, २० लाख रकम जम्मा

२७ पुष २०७७
मन्त्रिपरिषद् विस्तार गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश, अन्तरिम आदेशबारे २८ गते छलफल हुने

संसद् विघटनविरुद्धको मुद्दा : वृहत पूर्ण इजलासको माग अस्वीकार

२७ पुष २०७७
मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटको सुनुवाइ आज

प्रधानमन्त्री कार्यालयले सुटुक्क फिर्ता लग्यो संसद विघटनको निर्णय

२७ पुष २०७७
जिल्ला समन्वय प्रमुखसहित पाँचजना जुवा खालबाट पक्राउ

जिल्ला समन्वय प्रमुखसहित पाँचजना जुवा खालबाट पक्राउ

२७ पुष २०७७
कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

२७ पुष २०७७
Dullu Khabar

सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
इमेल : info.dullukhabar@gmail.com
हाम्राे टिम
अध्यक्ष : शेर बहादुर शाही
प्रबन्धक निर्देशक : शुवर्ण शाही
सम्पादक : इश्वरराज भण्डारी
कार्यकारी सम्पादक : नविन शाही
सह-सम्पादक : पंखबहादुर शाही

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • फलाे-अप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

हाम्राे फेसबुक पेज

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 DulluKhabar.Com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper

© 2019 DulluKhabar.Com | By: HostMero.