Dullu Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
TRENDING
कर्णाली प्रदेश सुर्खेत काेराेना अपडेट दैलेख अनियमितता काेराेना कहर वीरेन्द्रनगर नगरपालिका सडक दुर्घटना
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
Dullu Khabar
No Result
View All Result

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झिदा… !

दुल्लु खबर by सन्तोषी शाही
२६ पुष २०७७
97
SHARES
1.1k
VIEWS
FacebookTwitter
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झिदा… !
https://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gif

श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाह नेपाल राष्ट्रका निर्माता नेता र नेपाललाई जोगाउने बिचार दाता समेत रहेकोले शाह सबै नेपालीका प्रतिनिधि नेता हुन भनेर देश-विदेशका सबै नेपालीहरुले गर्वका साथ गर्जनु अहिले नेपालको राष्ट्रिय आबस्यकता भएको छ ।

नेपालको एकीकरण गर्ने महान एतिहासिक राष्ट्रिय आवस्यकता ठिक ढङ्गले अघि बढाएका र उपनिवेशवादी अंग्रेज शक्तिलाई पराजित गरेर नेपाललाई पराधीन हुनबाट जोगाउने आधार खडा गरेका यि दुई कार्यले पृथ्वीनारायण शाहलाई अ्मर बनाएको छ्।यीनै दुई कार्य वरीपरी शाहको योग्दान र विचारले फन्को मारेको छ्। केहि ब्यक्तिहरु राष्ट्रनिर्माता शाहको योगदानलाई अवमुल्यन गर्ने र उनको कृतिमानलाई होच्चाउने कार्यमा जोडतोडले लागी परेका छन् । र शाहलाई विवादित बनाउनतिर मरिहत्ते गर्दैछन् ।

तर, एतिहासिक तथ्यले के पृष्टी गरेको छ भने उनको योगदान प्राथमिक पक्ष हो भन्ने कमजोरी गौण पक्ष हो।यो पनि सत्य हो की पृथ्वीनारायण शाहबाट पनि कतिपय सानातिना कमिकमजोरी नभएका होईनन तर पनि ठुलाठुला कार्य सम्पादन सम्पन्न गर्दा भएका त्यस्ता सानातिना कमजोरी जो वङगाईएका र अतिरञ्जन गरिएका छन्।उनले गरेका योग्दान संग तुलना नै हुन सक्दैन् ।

हत्या, हिंसा, जातिय असमानता, जातिय घृणा , द्वन्द्व अहिले आक्रान्त विश्वमा जातिय सद्वभाव, समानता र भाईचाराको लहर ल्याउने विचार नै पृथ्वी विचार हो । नेपाल सबै जातको फुलबारी भने झैँ विश्व सबै जातको फुलवारी हो । संयुक्त राष्ट्रसंघले यो नारालाई विश्वव्यापी बनाउनुपर्दछ ।

पृथ्वीनारायण शाह अंग्रेज शक्तिलाई पराजित गर्ने प्रारम्भिक एशियाली नेता हुन्।उनि अंग्रेज उपनिवेशवादी विरोधी सम्मानित एशियाली नेता हुन् । त्यसैले पनि श्री ५ वडामहाराज पृथ्वीनारायण शाह नेपालको मात्रै होईन एशियाकै गौरवपुर्ण नाम हो भन्दा अतियुक्त नहोला । स्वतन्त्र र सार्वभौम नेपाल राष्ट्रप्रति गौरव गर्न जो कोहि नेपालीले पनि राष्ट्रनिर्माता पृथ्वीनारायण शाह प्रति गौरव गर्नु पर्दछ् ।

अहिले नेपालको सिमाना र शक्तिको आधार पृथ्वीनारायण शाहको निति , नेतृत्व र कार्यले नै खडा गरेको हो। पृथ्वीनारायण शाहले टुक्रीएका स–साना राज्यहरुलाई एकीकरण अभियानमा बुध्दि लगाउने र रगत पसिना बगाउने सबै जातजाती नेपालीहरुको साझा प्रतिनिधि नाम हो । उनको नाम आफैमा नेपाली र नेपालको गौरवपुर्ण संस्था हो । श्री ५ पृथ्वीनारायण शाह थिएनन भने वर्तमान नेपालको भुगोल हुने थिएन र स्वतन्त्र नेपालको अस्तित्व पनि कायम हुने थिएन्।शाह इतिहास र गौरव दुबै हुन् । नेपाल एकीकरण अभियान राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको नेतृत्वमा वि. स १८०० देखि अघि बढेको हो ।

५२ वटा भन्दा बढि राज्यमा विभाजित तत्कालीन नेपालको एकीकरण अभियानलाई पुनः एकीकरण गरी विशाल नेपाल निर्माण गर्यो । विशाल नेपालको बल र शक्ति लाग्दा अहिले विश्वका धेरै जसो प्रभावशाली कहलिएका राष्ट्र टुक्रा (टुक्रा थिए । नेपाल एकीकरण भएको १०० वर्षपछि मात्र जर्मनी र इटलीको एकीकरण भएको थियो भने अन्योलमा गुर्जिरहेको जापान राजाको नेतृत्वमा विश्वको एकीकरण हुनुभन्दा दुई ( तिन दशक सम्म अ्मेरीका बेलायतको उपनिवेश थियो ।

यस्ता कैंयौ देश अन्योल र अनिश्चततामा गुर्जीरहेको अबस्थामा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरण भएर चन्द्र सुर्य धोजा रहित नेपाली झण्डा फर्फराई सकेको थियो र नेपाल राज्य सार्वभौम स्वतन्त्रता कायम राखिएको थियो । श्री ५ पृथ्वीनारायण शाहको नेपाल पुनः एकीकरणको अधुरो कामलाई निरन्तरता दिने उनको निधनपछी जारी रहयो । उनको कान्छा छोरो बहादुर शाहले नायवी नेतृत्वमा अरु ठोस उपलब्धिहरु हासिल हुन पुग्यो । सुगौंली सन्धि हुनुपुर्व वि.स १८७२ अघि नेपालको कुल क्षेत्रफल ३ लाख ६८ हजार वर्ग कि.मी जति थियो भने त्यस पछि वर्तमान नेपाल १४७१८१ वर्ग कि.मी मा खुम्चिन पुगेको छ। अङ्गे्रजले बलपुर्वक र अन्याय पुर्वक खोसेको नेपाल मेचि–कालीपारीको भु–भागमा अङ्ग्रेजले भारत छोडेर जादा नेपाललाई स्वतन्त्रताको हिसावले नेपाल एशियाकै जेठो राज्य हो ।

नेपाल सबै जातको फुलवारी हो यसलाई नेपालको राजनीतिक पार्टीले ठिक ढङ्गले बुझ्न र ठिक ढ्ङ्गले अघि बढाउन सकिरहेका छैनन । नेपाललाई जातिय झुण्डमा परिणत गर्न खोजिदैछ । श्री ५ पृथ्वीनारायण शाहको सबै जातको फुलवारीको मर्म भनेको समानता , भाइचारा, सहभाव , सह–अस्तित्व र सहकार्यमा आधारीत समुलत नै आजको नेपाली समाज हो । न कि जातिय घृणा र देशको नेपाली सामना ….!!
वर्तमान लोकतान्त्रिक सरकारले पृथ्वीनारायण शाहको योगदानलाई अवमुल्यान गरिरहेको छ्।शाहको पृथ्वी जयन्तीको राष्ट्रिय बिदा कटौती गर्नु त्यसको एउटा ज्वलन्त प्रमाण हो ।

राष्ट्रिय ब्यक्तिको सालिक तोडफोड गरेर एतिहासिक योगदानलाई समाप्त पार्न खोज्नु दुर्भाग्य हो।राज्यको एकीकरण गरेर भावी पुस्तालाई बलियो र विशाल मुलुक उपहार दिने राष्ट्र नायकलाई अपमान गर्नु भनेको इतिहास र योगदानलाई मात्र होईन , राष्ट्र, राष्ट्रियता , राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकता कै अपमान हो । संसारको जुनसुकै मुलुकमा पनि राष्ट्र एकीकरण गर्ने राष्ट्रिय नायकलाई विचार आस्थाभन्दा माथि उठेर सम्मान गर्ने संस्कृति स्थापित र विकसित भएको पाईन्छ ।

हाम्रो लोकतान्त्रिक सरकारले भने इतिहासका गौरवपुर्ण पानाहरु मेटाउने यो कस्तो अपसंस्कृतिको थालनि गरेको हो ? यस्तो अपसंस्कृतिले कहिल्यै पनि राष्ट्रको उन्नति र भलो हुन सक्दैन् ।

हत्या, हिंसा, जातिय असमानता, जातिय घृणा, द्वन्द्व अहिले आक्रान्त विश्वमा जातिय सद्वभाव, समानता र भाईचाराको लहर ल्याउने विचार नै पृथ्वी विचार हो । नेपाल सबै जातको फुलबारी भने झैँ विश्व सबै जातको फुलवारी हो । संयुक्त राष्ट्रसंघले यो नारालाई विश्वव्यापी बनाउनुपर्दछ । त्यसकारण पृथ्वी बिचार विश्वलाई निर्देशन गर्न सक्ने विश्वस्तरको बिचार हो । पृथ्वीनारायण शाहको योगदान र पृथ्वी बिचारको उचाइ बुझ्न नसक्नेले मात्र पृथ्वीनारायण शाहको विरोध गर्ने वा सालिक ढाल्ने मुर्खता गर्न सक्दछन् ।

नेपालभक्त वा देशभक्त नेपालीले किमार्थ यस्तो मुर्खता कार्य गर्न सक्दैनन्।त्यसैले पनि नेपालको राष्ट्रिय स्वतन्त्रताको लागी क्षेत्रीय अखण्डताको लागि पनि नेपालमा राजतन्त्रको निरन्तरता चाहिन्छ भन्ने मतलाई उपेक्षा गरिनुहुन्न् । पृथ्वी बिचारलाई ठिक ढङ्गले बुझेको भए ठिक ढङ्गले लागु गरेको भए सायद आज नेपाल धेरै कुरामा आत्मनिर्भर दुबै सम्पन्न राष्ट्रको स्तरमा पुगिसकेको हुनेथियो ।

सायद पृथ्वी बिचारलाई ठिक ढङ्गले बुझेको भए र आत्मसात् गरेको भए मेची–कालीपारीको भु–भाग गुम्ने थिएन भन्ने लाग्छ । राणा शासन स्थापित भएर नेपाल एक शताब्दी सम्म अन्धकारमा बस्नुपर्ने थिएन तर ७ सालदेखि अहिले सम्मका परिवर्तनमा विदेशी शक्तिको निर्णायक भुमिका हुन सक्ने थिएन् । यसरी कसैको पनि भ्रष्ट, निरङ्कुश, तानाशाही वा विदेशी दलालको पगरी गुध्नुपर्ने आवश्यकता आउने थिएन् भन्ने कुरा पृष्टी गर्दछ । श्री ५ वडामहाराज धिराज पृथ्वीनारायण शाहको योगदान र पृथ्वी बिचारलाई नेपाल र नेपालीले कहिल्यै बिर्सन नहुने निधि हुन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)
Tags: सन्तोषी शाही

Related Posts

नेकपा फुटको अन्तिम तयारी : कुन समूहमा को ? (नामावलीसहित)
राजनीति

प्रचण्डले ओलीलाई भने–तपाईले हारिसक्नुभयो,भित्तामा पु¥याईदिनसक्छु !

चुनावको तयारीमा निर्वाचन कार्यालय,
राजनीति

चुनावको तयारीमा निर्वाचन कार्यालय,

रुकुम पश्चिमको राडी बजार प्रशासनद्वारा निषेधाज्ञा जारी
राजनीति

रुकुम पश्चिमको राडी बजार प्रशासनद्वारा निषेधाज्ञा जारी

जग्गाधनीलाई पत्तै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु प्रहरी नियन्त्रणमा
मुख्य समाचार

मालपोत प्रकरण : थप २ जना पक्राउ

नेकपा फुटको अन्तिम तयारी : कुन समूहमा को ? (नामावलीसहित)
राजनीति

असली एमाले मै हो,ओली हैन : माधव नेपाल

रुकुम पश्चिममा  कांग्रेस–नेकपाबिच झडप, ४ घाईते
राजनीति

रुकुम पश्चिममा कांग्रेस–नेकपाबिच झडप, ४ घाईते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

https://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpg
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741

भर्खर

नेकपा फुटको अन्तिम तयारी : कुन समूहमा को ? (नामावलीसहित)

प्रचण्डले ओलीलाई भने–तपाईले हारिसक्नुभयो,भित्तामा पु¥याईदिनसक्छु !

२६ पुष २०७७
देशको अर्थतन्त्र उकास्न साढे ६ खर्ब लाग्ने

देशको अर्थतन्त्र उकास्न साढे ६ खर्ब लाग्ने

२६ पुष २०७७
चुनावको तयारीमा निर्वाचन कार्यालय,

चुनावको तयारीमा निर्वाचन कार्यालय,

२६ पुष २०७७
रुकुम पश्चिमको राडी बजार प्रशासनद्वारा निषेधाज्ञा जारी

रुकुम पश्चिमको राडी बजार प्रशासनद्वारा निषेधाज्ञा जारी

२६ पुष २०७७
जग्गाधनीलाई पत्तै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु प्रहरी नियन्त्रणमा

मालपोत प्रकरण : थप २ जना पक्राउ

२६ पुष २०७७
कर्णालीको गण्डकीमाथि पाँच विकेटको जित

कर्णालीको गण्डकीमाथि पाँच विकेटको जित

२६ पुष २०७७
Dullu Khabar

सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
इमेल : info.dullukhabar@gmail.com
हाम्राे टिम
अध्यक्ष : शेर बहादुर शाही
प्रबन्धक निर्देशक : शुवर्ण शाही
सम्पादक : इश्वरराज भण्डारी
कार्यकारी सम्पादक : नविन शाही
सह-सम्पादक : पंखबहादुर शाही

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • फलाे-अप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

हाम्राे फेसबुक पेज

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 DulluKhabar.Com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper

© 2019 DulluKhabar.Com | By: HostMero.