Tuesday, June 28, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      उपभोक्ता समितिकै मिलेमत्तोमा वन फडानी, डिभिजन वन कार्यालय सुर्खेत मुकदर्शक

      डिभिजन प्रमुखको कार्यप्रति आशंका

      दुल्लु खबर by दुल्लु खबर
      २५ पुष २०७७, शनिबार ०८:०५
      124
      SHARES
      1.4k
      VIEWS
      FacebookTwitter
      उपभोक्ता समितिकै मिलेमत्तोमा वन फडानी, डिभिजन वन कार्यालय सुर्खेत मुकदर्शक
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । सामुदायिक वन उपभोक्ता समितिकै मिलेमत्तोमा वन फडानी भएको आरोप लागेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ कोलडाँडामा रहेको जनसंरक्षण सामुदायिक वन उपभोक्ता समुहका सालका रुख अवैध रुपमा काटिएपछि उपभोक्ता समितिकै मिलमत्तोमा फडानी भएको आरोप स्थानीयले लगाएका हुन् ।

      सामुदायिक वनको कोलडाँडास्थित भातेकुना क्षेत्रमा केही दिन अघिदेखि बस्ती नजिकको सडक छेउमा दैनिकजसो रुख काट्ने गरेको स्थानीयले बताए । उक्त स्थानमा करिब तीनसय भन्दा बढी सालका काँचा रुख काटिएका छन् ।

      रुख काट्दा स्थानीयले रोक्न खोजेपछि रिङरोड क्षेत्रमा पर्ने रुख काट्ने अनुमति पाएको भन्दै निर्वाध वन फडानी गरेको स्थानीयको भनाई छ । यद्यपी सडक छेउ–छाउका रुख काट्नका लागि प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरेर मात्र रुख काट्ने अनुमति पाइन्छ भने हालसम्म मन्त्रालयद्वारा उक्त प्रतिवेदन बनेको छैन । यसो त साल जातको रुख काट्न पूर्ण रुपमा बन्द गरिएको छ ।

      वन उपभोक्ता समितिका अध्यक्ष बमबहादुर शाहीले रुख काटिएको स्वीकार गरे । ‘चोरीमा रुख काटिएका छन् । कसैलाई पक्रिन सकेका छैनौं ।’ उनले भने, ‘हामीले डिभिजन वन कार्यालयमा जानकारी गराएका छौं ।’

      यद्यपी अध्यक्ष शाहीले डिभिजन वन कार्यालयलाई जानकारी दिएको भनेपनि वन कार्यालयका प्रमुख गोविन्द दाहालले आफुलाई कुनै जानकारी नआएको बताए । कार्यालय प्रमुख दाहाल र उपभोक्ता समितिका अध्यक्ष शाहीको भनाई अनुसार वन उपभोक्ता समितिले अवैध वन फडानी हुँदा मुकदर्शक बनेर बस्नुका साथै फडानी गर्नेहरुसँग समेत समितिको मिलेमत्तो भएको आशंका गरिएको छ ।
      वन उपभोक्ता समितिले वन फडानी हुँदा डिभिजन वन कार्याललाई तत्काल जानकारी गराई छानविन प्रक्रिया अगाडी बढाउनुपर्ने हुन्छ । तर समितिले यस्ता कुनै प्रक्रिया गरेको छैन । यद्यपी जंगल फडानी भएको क्षेत्र र डिभिजन वन कार्यालय दुरीका हिसाबले ४ किलोमिटरमा रहेका छन् ।

      चालु आर्थिक वर्षको जेठ १५ गतेदेखि कुनै पनि किसिमको वनमा रहेका साल जातका रुख काट्न पूर्णरुपमा बन्देज गरिएको डिभिजन प्रमुख दाहालले बताए । ‘साल जातको रुख काट्न पाउने कुनै अनुमति छैन । वनमा रुख काटिएको विषयमा हामीसँग कुनै जानकारी समेत छैन ।’ उनले भने, ‘रुख काटिएका सबै अवैध हुन् । हामी उपभोक्ता समितिलाई नियन्त्रण लिएर छानविन गर्छौं ।’

      डिभिजन प्रमुखको कार्यप्रति आशंका

      डिभिजन वन प्रमुख गोविन्द दाहालले सालको रुख काट्न पूर्ण रुपमा बन्द गरिएको बताएपनि उनकै निर्देशनमा काँक्रेविहार संरक्षण क्षेत्रभित्र मन्दिरको मुर्ति ल्याउनका लागि डोजर लगाई करिब ५०–६० वटा सालका रुख अवैध रुपमा काटिएका थिए भने काँक्रेविहारको प्रवेशद्वार अगाडी मसालका बुटाहरु आरा लगाई काटि स्थानीय इट्टाभट्टालाई विक्रि गरिएको थियो ।

      यस्तै बराहताल गाँउपालिका वडा नम्बर ८ को जनकल्याण सामुदायिक वनमा व्यापक रुख फडानी भै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कार्यालयको अनुगमन टोलीले निरक्षण गरेकोक थियो । वन फडानी भएको विभिन्न प्रजातिका रुखहरु कटानी भएको पाईएको कार्यालयले बताएको थियो । तर डिभिजन कार्यालयले भने दोषीको छानविन गरि कानुनी कारबाही नगरेका हुँदा उनले नियमन गर्ने जनसंरक्षण सामुदायिक वन उपभोक्ता समुहको वन फडानीलाई पनि कानुनी दायरा ल्याउनेप्रति स्थानीयले आशंका गरेका छन् ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: अनियमितताडिभिजन वन कार्यालयसुर्खेत

        Related Posts

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)
        प्रदेश

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु
        प्रदेश

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय
        Uncategorized

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले
        समाचार

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)
        प्रदेश

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !
        मुख्य समाचार

        कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        २५ पुष २०७७, शनिबार ०८:०५
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        २५ पुष २०७७, शनिबार ०८:०५
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        २५ पुष २०७७, शनिबार ०८:०५
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        २५ पुष २०७७, शनिबार ०८:०५
        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        २५ पुष २०७७, शनिबार ०८:०५
        कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

        कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

        २५ पुष २०७७, शनिबार ०८:०५
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement