Dullu Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
TRENDING
कर्णाली प्रदेश सुर्खेत काेराेना अपडेट दैलेख अनियमितता काेराेना कहर वीरेन्द्रनगर नगरपालिका सडक दुर्घटना
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
Dullu Khabar
No Result
View All Result

जाजुरा दह !

दुल्लु खबर by दुल्लु खबर
२५ पुष २०७७
96
SHARES
1.1k
VIEWS
FacebookTwitter
जाजुरा दह !
https://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gif

सुर्खेत । जाजुरी र दह मगर भाषीक शब्द हो । जाजुरीको अर्थ गोरुको जुरो हुन्छ भने दहको अर्थ ताल भन्ने बुझिन्छ । सुर्खेतको पञ्चपुरी नगरपालिका –८ मा रहेको प्राकृतिक ताल ‘जाजुरा दह’ नामले परिचीत छ । यो ताल साविकको विद्यापुर गाविस–८ मा पर्दछ ।

सल्लेरी डाँडाको तल खोल्टेपानीको माथि, जाजुराको दक्षिण र गोठेरीको उत्तरमा रहेको यो तालको छेउछाउमा मगर बस्ति रहेको छ । यो दहदेखि माथि एउटा गोरुको जस्तो जुरो डाँडा छ । जसको कारण यो तालको नाम ‘जाजुरा दह’ रहेको हो ।

कुल क्षेत्रफल ४५ रोपनी ६ आनामा फैलिएको यो ताल ७ मिटर गहिराईमा छ भने सामुद्रिक सतहबाट एक हजार मिटरको उचाइमा रहेको छ । दहको दृश्यावलोकनसँगै उत्तरतर्फ अछाम, पश्चिमतर्फ सुदुपश्चिमका विभिन्न भु–भाग तथा दक्षिणतर्फका बाँके बर्दियाका विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । यतिमात्रै होइन दहको २ किलोमिटर पुर्व तर्फ ठुलो ढुङगामा शिवपार्वतीको पाइलाको छापले गर्दा यस तालको प्राकृतिक रुपमामात्र नभएर धार्मिक रुपमा पनि उतिकै महत्वको रहेको छ । नजिकै रहेको सिद्धेश्वर मन्दिरको दर्शन गर्न पाइन्छ । याे मन्दिरमा शिवरात्रिको दिनमा हरेक वर्ष मेला पनि लाग्ने गर्दछ ।

यस्तै चमेरो गुफा, शिद्धपाइला, मादले गुफा लगायतका अन्य पर्यटकीय स्थलहरु रहेका छन् ।

‘पानी सँधै उस्तै हुन्छ, आकाशबाट पानी परेपनि धमिलो हुँदैन्,’ यो तालको विशेषता पनि हो,’ वडा अध्यक्ष भक्ति प्रसाद पौडेलले भने । उनका अनुसार यो तालले रङ्ग फे¥यो भने कुनै न कुनै घटनाको संकेत गर्ने जनविश्वास छ । बर्षमा एक/दुई पटक तालले रङ्ग फेर्ने गर्दछ । रङ्ग फे¥यो भने यहाँका स्थानीयले तालमै गयर स्नाान (नुहाएर पूजा) गर्ने, पुजा–आजा गर्ने गरेका छन् ।

कसरी पुग्न सकिन्छ ‘जाजुरा दह’

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पञ्चपुरी नगरपालिकाकै महत्वपूर्ण जाजुरा दह पुग्नको लागि गाउँपालिकाले सडक निर्माण गरेको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरबाट ४७ किलोमिटरको यात्रामा विद्यापुर क्याम्पस पुग्न सकिन्छ । क्याम्पसको केही अगाडीको यात्रापछि दायाँतर्फको सडक हुँदै झण्डै सात किलोमिटर उकालो बाटो पार गरेपछि यो तालमाा पुग्न सकिन्छ ।

जाजुरा दहलाई पर्यटकीय हव बनाउँदै नगरपालिका

पञ्चपुरी नगरपालिकाले जाजुरा दहलाई पर्यटकीय हवको रुपमा विकास गर्ने योजना अघि बढाएको छ । नगरपालिकाले दहसम्मको सहज यात्राका लागि गत आर्थिक बर्षमा मात्रै सडक निर्माण गरेको नगरप्रमुख उपेन्द्रबहादुर थापाले जानकारी दिए ।
दहको मनोरम दृश्यावलोकनसँगै स्थानीय उत्पादित बस्तुको बजारीकरण तथा स्थानीय खाना परिकार र संस्कृतिको आनन्दी तुल्याउने उद्देश्यले नगरपालिकाद्वारा ‘होमस्टे’ सञ्चालनको तयारी भैरहेको नगरप्रमुख थापाले बताए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)
Tags: घुमफिरपञ्चपुरी नगरपालिकापर्यटनसुर्खेत

Related Posts

जग्गाधनीलाई पत्तै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु प्रहरी नियन्त्रणमा
मुख्य समाचार

मालपोत प्रकरण : थप २ जना पक्राउ

रुकुम पश्चिममा  कांग्रेस–नेकपाबिच झडप, ४ घाईते
राजनीति

रुकुम पश्चिममा कांग्रेस–नेकपाबिच झडप, ४ घाईते

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै
पत्रपत्रिका

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

रेल सञ्चालनको भाखा सरेको सर्‍यै
पत्रपत्रिका

रेल सञ्चालनको भाखा सरेको सर्‍यै

जुम्लामा लोडसेडिङ
समाचार

जुम्लामा लोडसेडिङ

गरिबी ४ प्रतिशतले बढ्यो
राष्ट्रिय

गरिबी ४ प्रतिशतले बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

https://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpg
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741

भर्खर

रुकुम पश्चिमको राडी बजार प्रशासनद्वारा निषेधाज्ञा जारी

रुकुम पश्चिमको राडी बजार प्रशासनद्वारा निषेधाज्ञा जारी

२५ पुष २०७७
जग्गाधनीलाई पत्तै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु प्रहरी नियन्त्रणमा

मालपोत प्रकरण : थप २ जना पक्राउ

२५ पुष २०७७
कर्णालीको गण्डकीमाथि पाँच विकेटको जित

कर्णालीको गण्डकीमाथि पाँच विकेटको जित

२५ पुष २०७७
नेकपा फुटको अन्तिम तयारी : कुन समूहमा को ? (नामावलीसहित)

असली एमाले मै हो,ओली हैन : माधव नेपाल

२५ पुष २०७७
रुकुम पश्चिममा  कांग्रेस–नेकपाबिच झडप, ४ घाईते

रुकुम पश्चिममा कांग्रेस–नेकपाबिच झडप, ४ घाईते

२५ पुष २०७७
१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

२५ पुष २०७७
Dullu Khabar

सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
इमेल : info.dullukhabar@gmail.com
हाम्राे टिम
अध्यक्ष : शेर बहादुर शाही
प्रबन्धक निर्देशक : शुवर्ण शाही
सम्पादक : इश्वरराज भण्डारी
कार्यकारी सम्पादक : नविन शाही
सह-सम्पादक : पंखबहादुर शाही

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • फलाे-अप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

हाम्राे फेसबुक पेज

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 DulluKhabar.Com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper

© 2019 DulluKhabar.Com | By: HostMero.