Dullu Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
TRENDING
कर्णाली प्रदेश सुर्खेत काेराेना अपडेट दैलेख अनियमितता काेराेना कहर वीरेन्द्रनगर नगरपालिका सडक दुर्घटना
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
Dullu Khabar
No Result
View All Result

दुल्लु नगरपालिकामा राजश्व भुक्तानी अनलाइन प्रणालीबाट हुने

सिफरिस लिन सफ्टवेयर निर्माण हुँदै

दुल्लु खबर by दुल्लु खबर
२३ पुष २०७७
128
SHARES
1.4k
VIEWS
FacebookTwitter
दुल्लु नगरपालिकामा राजश्व भुक्तानी अनलाइन प्रणालीबाट हुने
https://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gif

सुर्खेत । अनलाइन भुक्तानी प्रणालीबाट राजश्व संकलन गरिने भएको छ । दैलेखको दुल्लु नगरपालिकाले आफ्नो क्षेत्रभित्र हुने राजश्वको असुली कार्य अनलाइन भुक्तानी प्रणालीबाट गर्न लागेको हो । यसका लागि नगरपालिका र इसेवा फोन पे प्रालिसँग बिहिबार सम्झौता भएको छ । नगरपालिकाका तर्फबाट नगरप्रमुख घनश्याम भण्डारी र कम्पनीका आधिकारिक प्रतिनिधी युवराज विष्टबीच सम्झौता भएको हो ।
नगरपालिकाका सेवालाई अनलाइन प्रणालीमा आवद्ध गराउन राजश्व भुक्तानी प्रणालीलाई समेत समावेश गरिएको नगरप्रमुख भण्डारीले बताए । उनले नागरिकले घरबाटै राजश्व भुक्तानी गर्न सहज बनाउनका लागि प्रविधिको प्रयोग गरिएको बताए ।

सिफरिस लिन सफ्टवेयर निर्माण हुँदै

दुल्लु नगरपालिकाले वडा तथा नगरपालिका कार्यालयबाट प्राप्त गरिने सिफारिसलाई अनलाइन प्रणालीमा मार्फत प्रदान गर्ने भएको छ । नगरपालिकाले ‘सिफारिस’ नामक सफ्टवेयर निर्माण गरि तत्कालै कार्यान्वयनमा ल्याउन लागेको नगरप्रमुख घनश्याम भण्डारीले बताए ।

‘नगरपालिका तथा वडा कार्यालयबाट सिफारिस लिनका लागि कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गरि घरमै सिफारिस प्राप्त गर्नसकिने वातावरण सिर्जना गर्न लागिएको हो’ प्रमुख भण्डारीले भने, ‘प्रविधिमैत्री नगरपालिका निर्माणसँगै नागरिकलाई सेवा प्रवाहमा सहज बनाउन सिफरिस सफ्टवेयर तत्काल सञ्चालनमा ल्याउने अन्तिम तयारी भएको छ भने इसेवा फोन पे आजैबाट सुचारु भएको छ ।’

‘सिफारिस’ सफ्टवेयर सञ्चालनमा आएपश्चात नगरपालिकाका नागरिकले आवश्यक फारमहरु अनलाइन प्रणाली मार्फत भरेर चाहिएको सिफारिस प्राप्त गर्न सक्नेछन् भने त्यसबापतको राजश्व इसेवा फोन पेमार्फत भुत्तानी गर्न सक्ने नगरप्रमुख भण्डारीले जानकारी दिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)
Tags: दुल्लु नगरपालिकादैलेख

Related Posts

चुनावको तयारीमा निर्वाचन कार्यालय,
राजनीति

चुनावको तयारीमा निर्वाचन कार्यालय,

रुकुम पश्चिमको राडी बजार प्रशासनद्वारा निषेधाज्ञा जारी
राजनीति

रुकुम पश्चिमको राडी बजार प्रशासनद्वारा निषेधाज्ञा जारी

जग्गाधनीलाई पत्तै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु प्रहरी नियन्त्रणमा
मुख्य समाचार

मालपोत प्रकरण : थप २ जना पक्राउ

रुकुम पश्चिममा  कांग्रेस–नेकपाबिच झडप, ४ घाईते
राजनीति

रुकुम पश्चिममा कांग्रेस–नेकपाबिच झडप, ४ घाईते

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै
पत्रपत्रिका

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

रेल सञ्चालनको भाखा सरेको सर्‍यै
पत्रपत्रिका

रेल सञ्चालनको भाखा सरेको सर्‍यै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

https://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpg
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741

भर्खर

नेकपा फुटको अन्तिम तयारी : कुन समूहमा को ? (नामावलीसहित)

प्रचण्डले ओलीलाई भने–तपाईले हारिसक्नुभयो,भित्तामा पु¥याईदिनसक्छु !

२३ पुष २०७७
देशको अर्थतन्त्र उकास्न साढे ६ खर्ब लाग्ने

देशको अर्थतन्त्र उकास्न साढे ६ खर्ब लाग्ने

२३ पुष २०७७
चुनावको तयारीमा निर्वाचन कार्यालय,

चुनावको तयारीमा निर्वाचन कार्यालय,

२३ पुष २०७७
रुकुम पश्चिमको राडी बजार प्रशासनद्वारा निषेधाज्ञा जारी

रुकुम पश्चिमको राडी बजार प्रशासनद्वारा निषेधाज्ञा जारी

२३ पुष २०७७
जग्गाधनीलाई पत्तै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु प्रहरी नियन्त्रणमा

मालपोत प्रकरण : थप २ जना पक्राउ

२३ पुष २०७७
कर्णालीको गण्डकीमाथि पाँच विकेटको जित

कर्णालीको गण्डकीमाथि पाँच विकेटको जित

२३ पुष २०७७
Dullu Khabar

सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
इमेल : info.dullukhabar@gmail.com
हाम्राे टिम
अध्यक्ष : शेर बहादुर शाही
प्रबन्धक निर्देशक : शुवर्ण शाही
सम्पादक : इश्वरराज भण्डारी
कार्यकारी सम्पादक : नविन शाही
सह-सम्पादक : पंखबहादुर शाही

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • फलाे-अप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

हाम्राे फेसबुक पेज

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 DulluKhabar.Com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper

© 2019 DulluKhabar.Com | By: HostMero.