Dullu Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
TRENDING
कर्णाली प्रदेश सुर्खेत काेराेना अपडेट दैलेख अनियमितता काेराेना कहर वीरेन्द्रनगर नगरपालिका सडक दुर्घटना
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
Dullu Khabar
No Result
View All Result

७८ वर्षीय अमिताभ बच्चन माइनस ३३ डिग्रीको चिसोमा !

दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
२२ पुष २०७७
90
SHARES
1k
VIEWS
FacebookTwitter
७८ वर्षीय अमिताभ बच्चन माइनस ३३ डिग्रीको चिसोमा !

एजेन्सी । ७८ वर्षीय बलिउड अभिनेता अमिताभ बच्चन लद्दाख पुगेका छन् । माइनस ३३ डिग्री सेल्सियस तापक्रम रहेको लद्दाख पुगेको जनाउँदै उनले आफ्नो तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

उनले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्ः ‘दिनभर  काम गरिसकेपछि, म लद्दाख फर्किए, यहाँको तापक्रम माइनस ३३ डिग्री छ । यस्तो लाग्छ, यहाँको चिसोले आफैलाई पक्रेला जस्तो देखिन्छ ।’त्यहाँ उनी जाडोमा लगाउने बाक्लो कपडा (किट) मा देखिन्छन् । त्यसैगरी अमिताभले नयाँ वर्षको अवसरमा लद्दाखमा बनाइएको एक भिडियो पनि सार्वजनिक गरेका छन् ।

भिडियोमा केही व्यक्तिहरुले बसमा स्कर्टिङ गरिरहेको देख्न सकिन्छ । अमतिाभ बच्चनका प्रशंसकहरुले तस्बिरमा टिप्पणी गर्दै ७८ वर्षको उमेरमा पनि कति सक्रिय हुन सकेको भन्दै थप प्रशंसा गरेका छन् ।

https://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gif
ADVERTISEMENT

अमिताभ बच्च आफ्नो सामाजिक सञ्जालमार्फत फ्यानहरुसँग निरन्तर सम्पर्कमा रहने गर्दछन् र आफ्ना तस्बिर र भिडियोहरु साझेदारी गर्ने गर्छन् ।  पछिल्लो समय अमिताभ बच्चन ‘कौन बनेगा करोडपति’ को सुटिङमा व्यस्त छन् ।

योसँगै उनी रणबीर कपूर र आलिया भट्टको फिल्म ‘ब्रम्हास्त्र’ मा पनि देखिँदैछन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

Related Posts

सुरु भयो साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’को छायांकन
मनाेरञ्जन

सुरु भयो साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’को छायांकन

‘फाइटर’मा ऋतिक र दीपिका
मनाेरञ्जन

‘फाइटर’मा ऋतिक र दीपिका

अक्षयको पारिश्रमिक १ सय ३५ करोड, निर्देशकको ४ करोड
मनाेरञ्जन

अक्षयको पारिश्रमिक १ सय ३५ करोड, निर्देशकको ४ करोड

मनीषा  कोइरालाको सन्देश : नेपालीले नेपाललाई माया गरौँ
मनाेरञ्जन

मनीषा कोइरालाको सन्देश : नेपालीले नेपाललाई माया गरौँ

नायिका ऋचा शर्माद्वारा चलचित्र कौसिद निर्माणको घोषणा
मनाेरञ्जन

नायिका ऋचा शर्माद्वारा चलचित्र कौसिद निर्माणको घोषणा

अप्सरा जस्ती आलिया देखेर प्रशंसकहरू दंग
मनाेरञ्जन

अप्सरा जस्ती आलिया देखेर प्रशंसकहरू दंग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

https://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpg
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741

भर्खर

माधव–प्रचण्ड समूहको बैठक : ओलीसँग स्पष्टिकरण माग, विष्णु पौडेलको जिम्मेवारी खोसियो

माधव–प्रचण्ड समूहको बैठक : ओलीसँग स्पष्टिकरण माग, विष्णु पौडेलको जिम्मेवारी खोसियो

२२ पुष २०७७
देउती बज्यैमा भक्तजनहरु बढ्न थाले, २० लाख रकम जम्मा

देउती बज्यैमा भक्तजनहरु बढ्न थाले, २० लाख रकम जम्मा

२२ पुष २०७७
मन्त्रिपरिषद् विस्तार गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश, अन्तरिम आदेशबारे २८ गते छलफल हुने

संसद् विघटनविरुद्धको मुद्दा : वृहत पूर्ण इजलासको माग अस्वीकार

२२ पुष २०७७
मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटको सुनुवाइ आज

प्रधानमन्त्री कार्यालयले सुटुक्क फिर्ता लग्यो संसद विघटनको निर्णय

२२ पुष २०७७
जिल्ला समन्वय प्रमुखसहित पाँचजना जुवा खालबाट पक्राउ

जिल्ला समन्वय प्रमुखसहित पाँचजना जुवा खालबाट पक्राउ

२२ पुष २०७७
कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

२२ पुष २०७७
Dullu Khabar

सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
इमेल : info.dullukhabar@gmail.com
हाम्राे टिम
अध्यक्ष : शेर बहादुर शाही
प्रबन्धक निर्देशक : शुवर्ण शाही
सम्पादक : इश्वरराज भण्डारी
कार्यकारी सम्पादक : नविन शाही
सह-सम्पादक : पंखबहादुर शाही

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • फलाे-अप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

हाम्राे फेसबुक पेज

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 DulluKhabar.Com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper

© 2019 DulluKhabar.Com | By: HostMero.