Tuesday, June 28, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      भेटियो कोरोनाभाइरसको सबैभन्दा प्रभावकारी उपचार !

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      २२ पुष २०७७, बुधबार २३:२५
      99
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      भेटियो कोरोनाभाइरसको सबैभन्दा प्रभावकारी उपचार !
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      विगत एक वर्षदेखि बढी समय भयो चीनको वुहान शहरबाट  उत्पत्ति भई कोरोनाभाइरस संसारभरि नै फिजियो। विज्ञान र आधुनिक चिकित्साका धुरन्धर शक्तिशाली देशसहित सारा संसार नै यस सूक्ष्मजीवको  आतंक एवं प्रकोपले घरमै थुनिन बाध्य  भयो।

      परम्परागत चिकित्सा प्रणालीदेखि आधुनिकतम ल्याबहरुमा  युद्ध स्तरमै यस भाइरस विरुद्ध प्रभावकारी उपाय खोज्ने दिशामा सक्रिय  प्रयास हुन  थाले ।  रेकर्ड समयमै  अर्बौं डलरको लगानीले यस विरुद्ध भ्याक्सिन बनेको खबरले विश्वमै खुशीको लहर छायो। विश्वले पहिलो पटक ‘म्यासेन्जर आरएनए’ पायो। नयाँ टेक्निकले बनेको  यस भ्याक्सिनले कोरोनाभाइरसका विरुद्ध मात्रै होइन आउने समयमा यस प्रावधिले अन्य रोगका पनि समाधान खोज्ने विश्वास विज्ञान जगतले लिएको छ।

      इंग्लैंडमा सर्वप्रथम प्रारम्भ भएको भ्याक्सिनेसन विश्वका ३० भन्दा बढी देशमा स्वीकृत भइसकेको छ। सर्वप्रथम फाइज़र कम्पनीको भ्याक्सिनले मान्यता पाएकोमा अरु कम्पनीले पनि मान्यता प्राप्त गर्ने क्रम जारी नै छ।  अहिलेसम्म अमेरिका कै मोर्डनाका अतिरिक्त रूसको स्पुतनिक, चीनको सिनोफार्म र सिनोवाक, अक्सफोर्डको ऐस्ट्रेजेनिका (भारतमा यसको नाम कोभिशील्ड, निर्माता सीरम इंस्टीट्यूट ) भारत कै स्वदेशी भ्याक्सिन कोवैक्सीनले स्वीकृति पाइसकेका छन्।

      कुन भ्याक्सिन कति प्रभावकारी हुने हो यसको वास्तविक तथ्य थाहा पाउन केही दिन समयले पुग्दैन केही महिनाकै समय लाग्छ।  र, भ्याक्सिनले दिने सुरक्षा कति समयसम्म रहने हो, यसको टुङ्गोमा पुग्न महिनौ होइन वर्षौं लाग्न सक्छ।  फरक फरक कम्पनीका  फरक फरक दावी रहेका छन्। कुनै पनि कम्पनीले आफ्नो भ्याक्सिनको सफलता दर ९५  प्रतिशत भन्दा माथि भनेको छैन। वास्तविकतामा भ्याक्सिनको सफलतादर ६२ देखि ९५ सम्म रहने दावी गरिएको छ।

      संसारभरि भ्याक्सिनको मारामारी चलिरहेको छ।  सम्पन्न देशले आफ्नो जनसंख्या भन्दा तेब्बर मात्रामा भ्याक्सिन किन्ने होड़ चलेको छ।  भ्याक्सिनको मूल्य ३ डलर देखि ७५ डलरसम्म रहेको समाचार प्रकाशित भएका छन्।  तर धनी देशलाई मूल्यको के सरोकार ! उनीहरुलाई जुन  मूल्यमा भए पनि भ्याक्सिनको भण्डारण गर्नुछ।  यस्तोमा नेपाल जस्तो देशका लागि भ्याक्सिनसम्मको पहुँच आकाशको फल जस्तै बन्ने आशंका पनि देखा परेका छन्।

      यसै बीच अमेरिकाको फ्लोरिडाबाट अत्यन्त उत्साहजनक समाचार आएको छ। यहाँको यूनिभर्सिटी अफ मियामी (University of Miami ) का शोधकर्ताले कोरोना संक्रमणका विरुद्ध अति प्रभावकारी उपचार खोजेको खबर प्रकाशमा आएको छ।

      यूनिभर्सिटी अफ मियामीका वैज्ञानिकहरुले नवजात शिशुको गर्भनाल (placenta ) बाट कोरोना संक्रमित को सफल उपचार गर्ने सफलता पाएका छन्। कोरोना संक्रमण बृद्धावस्थाका मानिसहरुका लागि अति घातक रहेको प्रमाणित भएको छ।  संक्रमणबाट मृत्यु हुनेमा सर्वाधिक संख्या बुढाबुढी उमेर कै रहेको छ।

      यूनिभर्सिटी अफ मियामीका वैज्ञानिकहरुले आफुले गरेको अनुसन्धानमा ८५ वर्ष माथिका कोरोना संक्रमितलाई मात्रै समावेश गरेको थियो।  यिनी हरुलाई उपचारका रूपमा गर्भनालमा भएका ‘स्टेम सेल”  (stem  cells) दिइयो।  अनुसन्धानमा ‘स्टेम सेल’ ले कोरोना  भाइरसलाई सखाप बनाएको देखियो।  यसका साथै ‘स्टेम सेल’ ले स्वासप्रश्वासमा भएको कठिनाइमा समेत राहत पुगेको देखियो ।

      https://atomstalk.com

      वैज्ञानिकहरुले यो  प्रयोग  ८५ वर्षभन्दा माथिका २४ जना कोरोना संक्रमित रोगीमाथि गरेका थिए। अनुसन्धानको रिपोर्ट अनुसार भाइरसले क्षतिग्रस्त बनाएका मानव अंगका कोशिकालाई पनि ‘स्टेम सेल’ले ‘रिपेयर’ गरे। अनुसंधानमा संलग्न वैज्ञानिकहरुका अनुसार एउटा गर्भनाल मा रहेका ‘स्टेम’ कोशिकाबाट दस हज़ार कोरोना संक्रमितको उपचार गर्न सकिन्छ।  मियामीका वरिष्ठ प्रोफ़ेसर कैमिलियो रिकोर्डी (Camillo Ricordi  ) भन्छन् -यो अति सस्तो उपचार विधि हो र महत्वपूर्ण कुरा के भने यसले रोगीलाई पूर्ण स्वस्थ बनाउँछ।

      Stem Cells Translational Medicine  मा प्रकाशित रिसर्च रिपोर्टका अनुसार यस ‘स्टेम सेल’ पद्धति ले ८५ वर्ष भन्दा माथिका २४ जना कोरोना संक्रमित वृद्ध वृद्धाको सफल उपचार भएको छ।

      https://media.eurekalert.org

      प्रोफेसर कैमिलियो रिकोर्डीका अनुसार ‘स्टेम सेल’ले शरीरमा प्रवेश गरेर भाइरसले क्षतिग्रस्त बनाएको ‘इम्यून सिस्टम’ लाई ‘रिस्टोर’ (पुन:स्थापित) गर्ने काम गर्छ।  अब कोरोनाका अन्य रोगी माथि पनि यसको प्रयोग गर्ने अनुमति प्रदान गरिएको छ।

      १९६० को दशकमा  क्यानडाका  वैज्ञानिकद्वय  अर्नस्ट.ए.मुकलॉक Ernest McCulloch ) र  जेम्स.ई.टिल  (James  E Till ) को खोजले ‘स्टेम सेल थेरपी’ को प्रारम्भ भएको थियो। संसारभरी यस प्रविधिले अनेकौं गम्भीर रोगको उपचार हुँदै आएको छ।

      Title Photo of Steam Cells : https://analyticalscience.wiley.com

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        अन्तर्राष्ट्रिय

        एलन मस्कले किने – ट्ठीटर ।

        विदेश भ्रमणलाई २२ निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता
        मुख्य समाचार

        ओमिक्रोन संक्रमित कस्तो अवस्थामा अस्पताल जाने?

        कर्णालीका खेलाडीले पाए अर्न्तराष्ट्रिय कराँते प्रतियोगितामा २ स्वर्णसहित २ काँस्य पदक
        अन्तर्राष्ट्रिय

        कर्णालीका खेलाडीले पाए अर्न्तराष्ट्रिय कराँते प्रतियोगितामा २ स्वर्णसहित २ काँस्य पदक

        बालबालिकालाई चिसाेमा कति जाेखिम ?
        Uncategorized

        बालबालिकालाई चिसाेमा कति जाेखिम ?

        गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर जरिबाना तिराउन रूसी अदालतकाे आदेश
        अन्तर्राष्ट्रिय

        गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर जरिबाना तिराउन रूसी अदालतकाे आदेश

        जनस्वास्थ्य संघ कर्णाली प्रदेश समितिको नेतृत्व चयन, केन्द्रका लागि २४ गते मतदान हुने
        प्रदेश

        जनस्वास्थ्य संघ कर्णाली प्रदेश समितिको नेतृत्व चयन, केन्द्रका लागि २४ गते मतदान हुने

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

        २२ पुष २०७७, बुधबार २३:२५
        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        हुम्लाकाे यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुुरु

        २२ पुष २०७७, बुधबार २३:२५
        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        २२ पुष २०७७, बुधबार २३:२५
        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        जिसस दैलेखमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी र उपप्रमुखमा एमाले

        २२ पुष २०७७, बुधबार २३:२५
        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

        २२ पुष २०७७, बुधबार २३:२५
        कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

        कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

        २२ पुष २०७७, बुधबार २३:२५
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement