Dullu Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
TRENDING
कर्णाली प्रदेश सुर्खेत काेराेना अपडेट दैलेख अनियमितता काेराेना कहर वीरेन्द्रनगर नगरपालिका सडक दुर्घटना
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
Dullu Khabar
No Result
View All Result

श्रुति कार्कीलाई सुर्खेत उद्योग वाणिज्यले गर्यो सम्मान

दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
१७ पुष २०७७
91
SHARES
1k
VIEWS
FacebookTwitter
श्रुति कार्कीलाई सुर्खेत उद्योग वाणिज्यले गर्यो सम्मान

सुर्खेत । भारतको महाराष्ट्रमा भएको पावर लिफ्टिङ मा दुई स्वर्ण पदक जित्न सफल सुर्खेतकी चेली श्रुति कार्कीलाई सुर्खेत उद्योग वाणिज्य संघले नगत सहित सम्मान गरेको छ ।

https://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gif
ADVERTISEMENT

संघले आज एक कार्यक्रमको आयोजना गरेर कार्कीलाई नगत दशहजार सहित सम्मान गरेको हो।

खेलुकुदको माध्यबाट नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय स्तरमा नेपालको नाम चिनाउन सफल भएको भन्दै सम्मान गरिएको उद्योग वाणिज्य संघले जनाएको छ।

कार्यक्रममा उद्योग बाणिज्य संघका वाणिज्य उपाध्यक्ष दिपेन्द्र ढकालले खेलका माध्यमबाट कर्णालीको नाम उच्च राख्नेकार्य गरेकाले खेलाडी कार्कीलाई सम्मान गरेको बताए ।
उनले भने,‘ आर्थिक रुपमा खेलबाट व्यवसायिकता झल्काउन अझै बाँकी रहेको छ । जसका लागि नीजि क्षेत्रबाट सहयोग गर्न हामी तयार छौँ ।’
कार्यक्रममा कर्णाली प्रदेश खेलकुद परिषका उपाध्यक्ष प्रमोद हमालले खेलक्षेत्रलाई व्यवसायीकरण गर्न जरुरी रहेको जनाए ।

उनले नीजिक्षेत्रले पनि खेलाडीलाई ब्यवसायिक बनाउनतर्फ लागे यसले सिगों व्यवसायी क्षेत्रमा पनि फाईदा हुने बताए ।

नीजिक्षेत्रले खेल क्षेत्रमा लगानी गरे विभिन्न क्षेत्रबाट कर्णालीमा धेरै खेलाडी आउने र यहाँको व्यापार,व्यवसायको प्रबर्धन हुने उनको भनाई छ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

Related Posts

देउती बज्यैमा भक्तजनहरु बढ्न थाले, २० लाख रकम जम्मा
समाचार

देउती बज्यैमा भक्तजनहरु बढ्न थाले, २० लाख रकम जम्मा

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटको सुनुवाइ आज
मुख्य समाचार

प्रधानमन्त्री कार्यालयले सुटुक्क फिर्ता लग्यो संसद विघटनको निर्णय

जिल्ला समन्वय प्रमुखसहित पाँचजना जुवा खालबाट पक्राउ
मुख्य समाचार

जिल्ला समन्वय प्रमुखसहित पाँचजना जुवा खालबाट पक्राउ

कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र
मुख्य समाचार

कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

साना कृषकको ऋण प्रदेश सरकारले तिरिदिने
समाचार

नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीवासीले मनाए

वेदविध्याश्रममा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा
समाचार

वेदविध्याश्रममा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

https://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpg
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741

भर्खर

माधव–प्रचण्ड समूहको बैठक : ओलीसँग स्पष्टिकरण माग, विष्णु पौडेलको जिम्मेवारी खोसियो

माधव–प्रचण्ड समूहको बैठक : ओलीसँग स्पष्टिकरण माग, विष्णु पौडेलको जिम्मेवारी खोसियो

१७ पुष २०७७
देउती बज्यैमा भक्तजनहरु बढ्न थाले, २० लाख रकम जम्मा

देउती बज्यैमा भक्तजनहरु बढ्न थाले, २० लाख रकम जम्मा

१७ पुष २०७७
मन्त्रिपरिषद् विस्तार गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश, अन्तरिम आदेशबारे २८ गते छलफल हुने

संसद् विघटनविरुद्धको मुद्दा : वृहत पूर्ण इजलासको माग अस्वीकार

१७ पुष २०७७
मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटको सुनुवाइ आज

प्रधानमन्त्री कार्यालयले सुटुक्क फिर्ता लग्यो संसद विघटनको निर्णय

१७ पुष २०७७
जिल्ला समन्वय प्रमुखसहित पाँचजना जुवा खालबाट पक्राउ

जिल्ला समन्वय प्रमुखसहित पाँचजना जुवा खालबाट पक्राउ

१७ पुष २०७७
कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

१७ पुष २०७७
Dullu Khabar

सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
इमेल : info.dullukhabar@gmail.com
हाम्राे टिम
अध्यक्ष : शेर बहादुर शाही
प्रबन्धक निर्देशक : शुवर्ण शाही
सम्पादक : इश्वरराज भण्डारी
कार्यकारी सम्पादक : नविन शाही
सह-सम्पादक : पंखबहादुर शाही

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • फलाे-अप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

हाम्राे फेसबुक पेज

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 DulluKhabar.Com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper

© 2019 DulluKhabar.Com | By: HostMero.