Friday, January 27, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      प्रतिनिधिसभा भंगपछि शुक्रबारदेखि राष्ट्रियसभाको हिउँदे बैठकः यस्तो छ तयारी

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      १५ पुष २०७७, बुधबार १०:५९
      92
      SHARES
      1k
      VIEWS
      FacebookTwitter
      प्रतिनिधिसभा भंगपछि शुक्रबारदेखि राष्ट्रियसभाको हिउँदे बैठकः यस्तो छ तयारी
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      काठमाडौं । संघीय संसद सचिवालयले राष्ट्रियसभा बैठकका लागि भौतिक तथा प्राविधिक तयारी पूरा भएको जनाएको छ ।  शुक्रबार राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । गत पुस १२ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको बैठक आह्वान गरेकी थिइन् ।

      कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै वर्षे अधिवेशनमा भन्दा अझै बढी दुरी कायम गरिएको, सभाहलमा अटोमेटिक सेनिटाइजर मेसिन राखिएको संघीय संसदका सहप्रवक्ता दशरथ धमलाले रातोपाटीलाई जानकारी दिए ।  उनले भने–‘अहिले कोभिडको डरलाग्दो अवस्था छ, त्यसलाई ध्यान दिँदै कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिएका छौँ  । ब्यक्तिगत दुरी कायम गर्ने व्यवस्था गरेका छौँ । अटोमेटिक सेनिटाइजरको व्यवस्था गरेका छौँ  ।

      दुरी कायम गर्नका लागि ठाउँ ठाउँमा डोरी राखेका छौँ । संघीय संसद सचिवालयको स्वास्थ्य युनिटलाई तैनाथ गरेका छौँ । प्रशासकीय र व्यवस्थापकीय सबै काम सम्पन्न गरेका छौँ ।’ दुरी कायम गर्नका लागि दुईवटा कुर्सी खाली राखेर बस्ने ब्यवस्था गरिएको उनले बताए ।

      भोलि कार्यव्यवस्था समितिको बैठक 

      प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रियसभाको बैठक कसरी सञ्चालन गर्ने, राष्ट्रियसभामा कायम रहेका विधेयकहरु कसरी अगाडि बढाउने भन्ने बारेमा छलफलका लागि बिहिबार कार्यव्यवस्था समितिको बैठक राखिएको छ । राष्ट्रियसभा अन्र्तगत रहेका बिधेयकहरु अघि कसरी अगाडि बढाउने भन्ने विषय राजनीतिक विषय भएकोले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच छलफलपछि मात्र निर्णय गरिने भएको हो ।

      भोलि बिहान ११ बजे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बस्ने कार्यव्यवस्था समितिको बैठकले एजेण्डाहरु तय गर्ने सहप्रवक्ता धमलाले जानकारी दिए । राष्ट्रियसभामा यतिबेला १८ वटा विधेयक प्रक्रियामा रहेका छन् । यीमध्ये केही बिधेयक दर्ता गरिएको अवस्थामा रहेका छन् भने १० वटा विधेयक संसदीय समितिमा छलफलका क्रममा रहेका छन् । अन्य ८ वटा विधेयकहरु दर्तापछि केही अध्ययनका लागि वितरण भएका छन् ।

      राष्ट्रियसभाको बैठक आह्वान गरेपनि प्रतिनिधिसभा नभएको अवस्थामा विधेयकहरुलाई अघि बढाउन कानूनी जटिलताहरु थपिएको छ । साथै सो सभा अन्तर्गत रहेका संसदीय समितिको बैठक बस्ने र त्यसमा विधेयकबारे छलफल गर्ने विषयमा पनि अन्यौलता थपिएको छ  ।  गत असार १८ गते सरकारले एकतर्फी रुपमा वर्षे अधिवेशन अन्त्य गरेको थियो भने गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा भंग गरेकी थिइन् ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        शिक्षकलाई पनि निजामती सरहकै सुविधा दिन कांग्रेसको माग
        राजनीति

        दैलेख क्षेत्र नं. २ प्रदेश (क) मा कांग्रेसबाट कसले पाउला टिकट?

        मतदाताको भावना बुझ्न काँग्रेस गाउँ जाँदै
        राजनीति

        मतदाताको भावना बुझ्न काँग्रेस गाउँ जाँदै

        राष्ट्रिय सभा चुनावमा प्रदेश १ बाहेक एमालेले जित्ने सम्भावना शून्य
        राष्ट्रिय

        ओली सरकारकै पालाको अध्यादेशसँग मिल्दोजुल्दो विधेयक राष्ट्रिय सभामा पेश

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग
        राष्ट्रिय

        ७५० पालिकाको नतिजा सार्वजनिक

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]
        मुख्य समाचार

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        १५ पुष २०७७, बुधबार १०:५९
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        १५ पुष २०७७, बुधबार १०:५९
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        १५ पुष २०७७, बुधबार १०:५९
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        १५ पुष २०७७, बुधबार १०:५९
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        १५ पुष २०७७, बुधबार १०:५९
        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        १५ पुष २०७७, बुधबार १०:५९
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.