Saturday, May 28, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      महामारीमा सर्वाधिक कमाउने अर्बपतिहरुः अमेजनदेखि टेस्लाका मालिकसम्म

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      १३ पुष २०७७, सोमबार २३:३२
      101
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      महामारीमा सर्वाधिक कमाउने अर्बपतिहरुः अमेजनदेखि टेस्लाका मालिकसम्म
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      विश्वमा फैलिरहेको कोरोना भाइरस महामारीका कारण अधिकांश उद्योग व्यवसायहरु कतिपय ठप्प छन् भने कहीँ घाटामा चलिरहेका छन् । करोडौँ मानिसहरुका लागि महामारीले संकट सिर्जना गरेको छ, रोजगारी तथा व्यवसाय गुमेको छ । महामारीबाटै १६ लाख भन्दा धेरैको मृत्यु भैसकेको छ भने कैयन् मुलुकहरु आर्थिक संकटमा धकेलिएका छन् ।

      तर दुनियाँका केही अर्बपति यस्ता छन्, जसलाई महामारी फलिफाप बनेको छ । महामारीको समयमा उनीहरुको सम्पत्ति झनै थपिएको छ ।

      एक तथ्यांक अनुसार महामारीको चालू वर्ष सन् २०२० मा विश्वका ६० प्रतिशतभन्दा धेरै अर्बपतिहरु झनै धनी बनेका छन् । संसारका सर्वाधिक धनीको सूचीमा शीर्ष पाँच स्थानमा रहेका अर्बपतिहरुको सम्पत्तिमा त उछाल नै आएको छ र उनीहरुको कूल सम्पत्ति ३ खर्ब १० अर्ब डलर पुगेको छ । महामारीमा अर्बौँ सम्पत्ति थुपार्न सफल ती पाँच अर्बपति यी हुन्ः

      १. एलन मस्कः अन्तरीक्षमा पर्यटक पुर्याउने लक्ष्यका साथ स्थापित कम्पनी एलन मस्क तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सिइओ एलन मस्कको सम्पत्ति सन २०२० मा १ खर्ब ४० अर्ब डलरले वृद्धि भएको छ । ब्लुम्बर्गका अनुसार गत सोमबार उनको कूल सम्पत्ति १ खर्ब ६७ अर्ब डलर पुगेको छ ।

      अहिले एलन मस्क अर्बपतिहरुको सूचिमा छलाङ मार्दै बिल गेट्स लगायतलाई पछि पार्दै दोश्रो स्थानमा उक्लिसकेका छन् । अब उनीभन्दा अगाडि केवल अमेजनका संस्थापक जेफ बेजोस मात्र छन् ।

      एलन मस्कले एक वर्षको अवधिमा सबैभन्दा धेरै कमाउन सफल व्यक्तिको रुपमा नयाँ इतिहास पनि कायम गरेको फोब्सले जनाएको छ । मस्कको कम्पनी टेस्लाले उत्पादन गरेका कारहरुको बिक्रिमा यो वर्ष रेकर्ड कायम भयो । त्यस्तै उनको अर्को कम्पनी स्पेस एक्सले पनि अन्तरीक्षमा मानिसलाई पठाउँदै पहिलो निजी कम्पनी बन्न सफल भयो ।

      २. जेफ बेजोसः जेफ बेजोसले संसारकै सबैभन्दा धनी व्यक्तिको रुपमा सन् २०२० को सुरुवात गरेका थिए र त्यसमै कायम रहँदै वर्ष समाप्त गर्दैछन् । अमेजनका साथै अमेरिकी पत्रिका द वाशिङटन पोष्टका मालिक समेत रहेका बेजोसले २०२० मा आफ्नो सम्पत्तिमा ७२ अर्ब डलर थप गरेका छन् ।

      महामारीका बेला विश्वभर नै अनलाइन कारोबारले रेकर्ड कायम गर्दा अमेजनलाई मालामाल भएको हो । केही महिना अघि अमेजनको कूल सम्पत्ति २ खर्ब डलर नाघेको थियो । अहिले उनको सम्पत्ति १ खर्ब ८७ अर्ब डलर छ ।

      जेफ बेजोसले विभिन्न सामाजिक कार्यहरुमा पनि योगदान गरिरहेका छन् । गत फेब्रुअरीमा उनले जलवायु परिवर्तनसँग जुध्ने परियोजनका लागि १० अर्ब डलर दान गरेका थिए भने नोभेम्बरमा वातावरणवादी संस्थाहरुलाई ८० करोड डलर प्रदान गरेका थिए ।

      उनकी पूर्वपत्नी म्याकेन्जीले पनि यो वर्ष ५ अर्ब ८० करोड डलर दान गरेकी छिन् ।

      ३. जोङ्ग शनशनः बोतलबन्द पानी बिक्रेता चिनियाँ कम्पनी नोङ फू स्प्रिङ्गका संस्थापक रहेका जोङ्गले सन् २०२० मा आफ्नो सम्पत्तिमा ६२ अर्ब ६० करोड डलरले वृद्धि गरे । उनी गत सेप्टेम्बरमा चीनका सबैभन्दा धनी व्यक्ति समेत बनेका थिए ।

      नोङ फू कम्पनी सन् १९९६ मा स्थापना भएको थियो र यसले एसियामा बोतलबन्द पानीको बजारमा २० प्रतिशत हिस्सा ओगटेको छ । उनको कम्पनीको मूल्य ७० अर्ब डलर रहेको छ । कम्पनी शेयर बजारमा प्रवेश गरेसँगै जोङ्गको सम्पत्तिमा उछाल आएको हो ।

      कम्पनीको शेयर मध्ये ८४ प्रतिशत उनकै नाममा रहेको छ । जसको मूल्य ६० अर्ब डलर छ । साथै भ्याक्सिन निर्माता कम्पनी बेइजिङ बायोलोजिकल फार्मेसीको स्वामित्व पनि जोङ्गकै नाममा छ ।

      यो कम्पनीले कोरोना भाइरसविरुद्ध नाकबाट दिइने स्प्रेको उत्पादन गरिरहेको छ र नोभेम्बरमै दोश्रो चरणको परीक्षण सम्पन्न गरेको थियो । जोङ्गको सम्पत्ति अलिबाबाका संस्थापक ज्याक मा तथा टेनसेन्टका संस्थापक पोनी मा को भन्दा पनि धेरै छ ।

      ४. बर्नार्ड आर्नल्टः लग्जरी सामान उत्पादक कम्पनी एलभिएमएचका मालिक आरनल्ट फ्रान्सका सबैभन्दा धनी व्यक्ति पनि हुन् । ब्लुम्बर्गको सूचिमा उनी विश्वका सर्वाधिक धनाढ्यको चौथो स्थानमा छन् ।

      यो वर्ष आर्नल्टको कूल सम्पत्ति१ खर्ब ४६ अर्ब डलर पुगेको छ । यो वर्ष उनको सम्पत्तिमा ३० प्रतिशतले वृद्धि भएको छ ।

      महामारीका कारण विश्वमा लग्जरी सामानको बिक्रिमा लगातार कमी आइरहेको भएतापनि एलभिएमएचले भने यो वर्ष चमत्कार नै गरेको छ । दक्षिण कोरिया र चीनमा कम्पनीका उत्पादनको ठूलो परिमाणमा बिक्री भएको छ ।

      ५. डेन गिलबर्टः एनबिए क्लेभल्याण्ड क्याभेलियर्स कम्पनीका मालिक तथा अनलाइन मार्टेज कम्पनी क्विकन लोन्सका सहसंस्थापक हुन् गिलबर्ट । ब्लुम्बर्गको आँकडा अनुसार सन् २०२० मा उनको सम्पत्ति २८ अर्ब १० करोड डलरले वृद्धि भएको छ ।

      अहिले उनको सम्पत्ति ३५ अर्ब ३० करोड डलर पुगेको छ । यसको मूख्य कारण चाहीँ क्विकन लोन्सको मूल कम्पनीको रुपमा रहेको रकेट कम्पनीले गत अगष्ट महिनामा शेयर तथा वित्तिय शाधनको सार्वजनिक बिक्रि सुरु गर्नु ।

      गिलबर्टसँग रकेट कम्पनीको ८० प्रतिशत शेयर हिस्सा रहेको छ जसको मूल्य ३१ अर्ब डलर भन्दा धेरै छ । गिलबर्टको कूल सम्पत्ति एक वर्षमै ६ गुणाले बढेको छ र यसको कारण चाहीँ कम्पनीको आइपिओ नै हो । बीबीसी

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        अन्तर्राष्ट्रिय

        एलन मस्कले किने – ट्ठीटर ।

        कर्णालीका खेलाडीले पाए अर्न्तराष्ट्रिय कराँते प्रतियोगितामा २ स्वर्णसहित २ काँस्य पदक
        अन्तर्राष्ट्रिय

        कर्णालीका खेलाडीले पाए अर्न्तराष्ट्रिय कराँते प्रतियोगितामा २ स्वर्णसहित २ काँस्य पदक

        गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर जरिबाना तिराउन रूसी अदालतकाे आदेश
        अन्तर्राष्ट्रिय

        गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर जरिबाना तिराउन रूसी अदालतकाे आदेश

        भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को हेलिकोप्टर दुर्घटनामा मृत्यु
        अन्तर्राष्ट्रिय

        भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को हेलिकोप्टर दुर्घटनामा मृत्यु

        भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना
        अन्तर्राष्ट्रिय

        भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना

        १९ देशमा भेटिए ‘ओमिक्रोन’ भेरियन्टका संक्रमित
        अन्तर्राष्ट्रिय

        १९ देशमा भेटिए ‘ओमिक्रोन’ भेरियन्टका संक्रमित

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग

        ७५० पालिकाको नतिजा सार्वजनिक

        १३ पुष २०७७, सोमबार २३:३२
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        १३ पुष २०७७, सोमबार २३:३२
        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        १३ पुष २०७७, सोमबार २३:३२
        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १३ पुष २०७७, सोमबार २३:३२
        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १३ पुष २०७७, सोमबार २३:३२
        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        १३ पुष २०७७, सोमबार २३:३२
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement