Monday, May 23, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      मुख्यमन्त्री रोजगार कार्यक्रम : प्रत्येक जिल्लामा १७ देखि ४४ करोड बजेट

      ‘गरिब एवम् बेरोजगार व्यक्तिहरुको जीवनस्तरमा सुधार, गरिबी न्यूनिकरणका सहयोग पु¥याउने कार्यक्रमको लक्ष्य छ ।’

      पंखबहादुर शाही by पंखबहादुर शाही
      १२ पुष २०७७, आईतवार ००:५१
      162
      SHARES
      1.8k
      VIEWS
      FacebookTwitter
      मुख्यमन्त्री रोजगार कार्यक्रम : प्रत्येक जिल्लामा  १७ देखि ४४ करोड बजेट
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । कर्णाली प्रदेश सरकारले गत आर्थिक बर्षदेखि सञ्चालनमा ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रम चालु आर्थिक बर्षमा समयमा नै सञ्चालन गरिने गरी तयारी थालिएको छ ।

      गत आर्थिक बर्ष ढिलोगरी जेठ अन्तिम सातामा मात्र बजेट पठाईएको थियो । असार महिनामा मात्र काम शुरु गरेका स्थानीयतहहरुले प्रभावकारी रुपले काम गर्न सकेनन् ।

      यस बर्ष भने स्थानीयतहमा बजेट पठाउने तयारी करिब अन्तिम चरणमा पुगेको प्रदेश सरकारले बताएको छ । यस वर्ष प्रत्येक वडामा ३३ लाख देखि ६५ लाखसम्म बजेट पठाउने तयारी गरिएको छ भने ,’प्रत्येक जिल्लामा १७ करोड देखि ४४ करोड सम्म बजेट विनियोजन गरिएको छ।’

      मुख्यमन्त्री तथा मन्त्रिपरिषदको   न्त्रिपरिषद् कार्यालयले जनसंख्या, भौगोलिक विकटता, गरिबी जस्ता कुराहरूलाई प्राथमिकतामा राखेर रकम पठाउने तयारी भइरहेको जानकारी दिएको छ ।

      मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि वडागत रूपमा २ अर्ब ९७ करोड ७१ लाख ५१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

      उक्त, रकम प्रदेशका ७९ ओटा स्थानीय तहका ७१८ ओटा वडामा पठाइने मन्त्रालयका प्रवक्ता/सुचना अधिकारी केशवप्रसाद उपाध्यायले जानकारी दिए ।

      हाल योजना छनोटको काम भईरहेको छ । पुस ६ गते मात्रै प्रत्येक स्थानीयतहलाई बेरोजगार व्यक्तिहरुको विवरण पठाउन परिपत्र गरिएको छ। यही पुस १५ गते भित्रै १८ बर्षदेखि–५९ बर्ष उमेर समुहका व्यक्तिहरुको विवरण पठाउन आग्रह गरिएको छ ,’उनले भने ।

      गत बर्षको तुलनामा यो बर्षको बजेट निकै धेरै हो । गत आवमा ७८ करोड २५ लाख ५४ हजार २७४ रुपैयाँ खर्च भएको यो कार्यक्रमका लागि प्रत्येक स्थानीयतहलाई ६४ लाखमा दरमा रकम उपलब्ध गराईएको थियो ।

      ‘गरिब एवम् बेरोजगार व्यक्तिहरुको जीवनस्तरमा सुधार, गरिबी न्यूनिकरणका सहयोग पु¥याउने कार्यक्रमको लक्ष्य छ ।’

      सोही अनुसार यस वर्ष मानिसले रोजगार पाउने तटबन्ध निर्माण, कृषि सडक निर्माण, विद्यालय, सिँचाइ कुलो निर्माण जस्ता क्षेत्रलाई विशेष प्राथमिकता दिईएको छ ।
      गत आर्थिक बर्ष अन्तिम समयमा बजेट पठाउँदा बजेटको सही सदुपयोग हुन सकेन् । प्रत्येक स्थानीयतहमा १/१ योजना थिए, भने कुनै स्थानीयतहमा दुईओटा सम्म योजनमा रकम खर्चिईएको थियो ।

      पद मार्ग, घोडेटो बाटो, मन्दिर निर्माणलाई यो पालि बजेट दिईएको छैन्,’ प्रवक्ता उपाध्यायले भने । मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब ८० करोड रुपैयाँ बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।

      ‘जसमा मुख्यमन्त्री रोजगार कार्यक्रमसँगै एकीकृत बस्ती विकास कार्यक्रम, कर्णाली उज्यालो कार्यक्रम, सेयर साझेदारी सहुलियत कार्यक्रम, उद्यमशीलता तथा आय–आर्जन कार्यक्रम, मुख्यमन्त्री महिला दलित युवा उद्यमी खाद्यान्नका लागि कार्यक्रम जस्ता थुप्रै कार्यक्रम रहेका छन् ।’

      पद मार्ग, घोडेटो बाटो, मन्दिर निर्माणलाई यो पालि बजेट दिईएको छैन्। मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब ८० करोड रुपैयाँ बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।
      ‘जसमा मुख्यमन्त्री रोजगार कार्यक्रमसँगै एकीकृत बस्ती विकास कार्यक्रम, कर्णाली उज्यालो कार्यक्रम, सेयर साझेदारी सहुलियत कार्यक्रम, उद्यमशीलता तथा आय–आर्जन कार्यक्रम, मुख्यमन्त्री महिला दलित युवा उद्यमी खाद्यान्नका लागि कार्यक्रम जस्ता थुप्रै कार्यक्रम रहेका छन् ’

      मुख्य रोजगार कार्यक्रम संयोजक सर्वदल शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट योजना छनोटको अन्तिम चरणमा रहेको बताए ।
      रोजगार कार्यक्रमका लागि प्रत्येक वडाले आफ्नो वडामा रहेका बढीमा ५ ओटा योजना स्थानीय तहलाई बुझाउनु पर्नेछ । स्थानीय तहले सबै वडाबाट आएका मध्ये पाँचओटा योजना मात्र सम्बन्धित जिल्लामा रहेका सामाजिक विकास कार्यालयमा पठाउनेछ ।

      जसमा सम्बन्धित क्षेत्रका प्रदेशसभा सांसदहरुको संयोजकत्वमा बनेको योजना छनोट समितिले योजना छनोट गरेर एक स्थानीय तहका कम्तिमा ३ वटा योजना मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनेछ।

      त्यसपछि प्रदेशमा मुख्यमन्त्रीको संयोजकत्वमा बनेको कार्यक्रम निर्देशक समितिले योजना छनोट गरेर सम्बन्धित स्थानीय तहमा बजेटसहित पढाउने बताइएको छ।

      मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अख्तियारीको जिम्मा प्रत्येक जिल्लामा रहेका सामाजिक विकास कार्यालयलाई दिएको छ। सोही अनुसार सामाजिक विकास कार्यालयमा बजेट गईसकेको छ।

      अब योजना छनोट हुने बित्तिकै सम्बन्धित वडा तहमा रकम जाने छ । ‘हाल योजना छनोटको काम तिव्र गतिमा भइरहेको छ,’ प्रवक्ता उपाध्यायले भने ‘केही ठाउँबाट योजना आउँन बाँकी छन् । ती योजनाहरू पनि एक, दुई दिनभित्र आउँछन् । त्यसपछि छनोट भएर करिब एक साता पछिबाट कार्यक्रम सुरुवातका चरणमा जानेछ।’

      साथै उनले प्रत्येक वडामा रहेका बेरोजगार मानिसहरूको तथ्याङ्क संकलन, प्रत्येक स्थानीय तहका लागि रोजगार संयोजक नियुक्ति गर्ने जस्ता काम तिव्र गतिमा अघि बढिरहेको उनको भनाइ छ।

      गत आव पहिलो अभ्यासले गर्दा बजेट पठाउन ढिलो भएको भन्दै यो आर्थिक वर्ष यही महिना देखि (पुस) नै बजेट कार्यन्वयन प्रक्रिया अघि बढाईएको छ।

      यो पनि : मुख्यमन्त्री रोजगार कार्यक्रम : दैलेखमा १२ ओटा योजनाका लागि रू. ६ करोड ९१ लाख

      कुन जिल्लामा कति बजेट ?

      [pdf-embedder url=”https://dullukhabar.com/wp-content/uploads/2020/12/PDF-FAIl.pdf” title=”PDF FAIl”]

      * प्रकाशित समाचारको शिर्षकमा जिल्ला हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ । सम्पादक

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रम !

        Related Posts

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?
        मुख्य समाचार

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग
        मुख्य समाचार

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील
        प्रदेश

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

        नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने
        मुख्य समाचार

        नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        १२ पुष २०७७, आईतवार ००:५१
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        १२ पुष २०७७, आईतवार ००:५१
        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        १२ पुष २०७७, आईतवार ००:५१
        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        १२ पुष २०७७, आईतवार ००:५१

        असार मसान्तसम्मका लागी मोवाइल र मोटरसाइकल आयातमा रोक ।

        १२ पुष २०७७, आईतवार ००:५१

        एलन मस्कले किने – ट्ठीटर ।

        १२ पुष २०७७, आईतवार ००:५१
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement