Sunday, May 29, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      सुर्खेतका नेकपा नेता : काे-कसको पक्षमा ?

      दुल्लु खबर by दुल्लु खबर
      ११ पुष २०७७, शनिबार १३:४७
      212
      SHARES
      2.4k
      VIEWS
      FacebookTwitter
      सुर्खेतका नेकपा नेता : काे-कसको पक्षमा ?
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । प्रतिनिधि सभा विघटन भएसँगै विभाजनको अन्तिम विन्दुमा पुगेको नेकपामा नेता तथा कार्यकर्ताहरू आ–आफ्नो गुट सुरक्षित गर्न लागि परिरहेका छन् । पार्टी विभाजनको प्रभाव जिल्ला हुँदै स्थानीय तहसम्म पुगेको छ । जिल्ला अध्यक्ष सचिव, स्थानीय तहका पदाधिकारीहरू आ–आफ्नो गुटमा लागेका छन् ।

      दुईवटा प्रतिनिधि सभा, चारवटा प्रदेशसभा र ९ वटा स्थानीयतह रहेको सुर्खेतमा अहिलेसम्म प्रचण्ड–माधव पक्ष बलियो देखिएको छ । नेकपाका सुर्खेत जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद धुव्रकुमार शाही, सचिव कृष्ण जिसी दुवै प्रचण्ड–माधव पक्षतिर लागेका छन् । तीमध्ये अध्यक्ष शाही पूर्व एमाले निकट हुन भने जिसी पूर्व माओवादी निकट हुन् ।

      यस्तै जिल्ला इन्चार्ज नरबहादुर विष्ट, सह–इन्चार्ज झकबहादुर मल्ल र बिन्दमान विष्ट पनि प्रचण्ड–माधव पक्ष तिरै लागेका छन् । इन्चार्ज र सह–इन्चार्ज तीनै जना पूर्व माओवादी पक्षका हुन् । पार्टी कार्यालय सदस्य मोहन बडुवाल, टोपबहादुर रास्कोटी पनि प्रचण्ड–माधव पक्षमै देखिएका छन् ।

      यस्तै निर्वाचन क्षेत्रीय समन्वय कमिटीमा पनि प्रचण्ड–माधव पक्ष बलियो देखिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का संयोजक बखतबहादुर खत्री, सचिव गणेश विक, क्षेत्र नं २ मा संयोजक गोविन्द तिमिल्सेना प्रचण्ड–माधव पक्षतिर देखिएका छन् । क्षेत्र नं २ का सचिव इन्द्र केसी भने केपी ओली पक्षमा देखिएका छन् ।

      प्रदेश सभातर्फ क्षेत्र नं १ को प्रदेश (क) गठन भएको छैन भने (ख) का संयोजक बोधबिक्रम जिसी, क्षेत्र नं २ प्रदेश (क) मा संयोजक टोपबहादुर रास्कोटी, सचिव रत्न गाहामगर र प्रदेश (ख) का संयोजक खड्ग विक पनि प्रचण्ड–माधव पक्षमा देखिएका छन् ।
      क्षेत्र नं २ प्रदेश ‘ख’ का सचिव घनश्याम पाण्डे केपी ओली पक्षमा भएको बताइए पनि आधिकारिक रूपमा खुलिसकेका छैनन् ।

      जिल्लाका ९ स्थानीय तहमध्ये पूर्व एमालेलाई ५ तथा पूर्व माओवादीलाई ४ वटाको जिम्मेवारी दिइएको थियो । ९ वटा स्थानीय तहमध्ये सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र केसी र सचिव झुपबहादुर बुढा दुवै प्रचण्ड–माधव पक्षतिर लागेका छन् । गुर्भाकोट नगरपालिकामा अध्यक्ष देवबहादुर खत्री, सचिव मोतिलाल विक, भेरीगंगा नगरपालिकाका अध्यक्ष नरेन्द्र कार्की प्रचण्ड–माधव पक्षमा लागेका छन् ।
      भेरीगंगा नगरपालिकाका सचिव टीकाराम सुवेदी ओली पक्षमा लागेको बताइए पनि आधिकारिक रूपमा खुलिसकेको छैन । यस्तै चिंगाड गाउँपालिकामा अध्यक्ष सम्मर विक प्रचण्ड–नेपाल पक्षमा लागेका छन् । सचिव हर्कबहादुर रानाको खुलेको छैन ।

      त्यस्तै, लेकवेशी नगरपालिकामा अध्यक्ष टीकाराम सोमै, सचिव मदन गाहा प्रचण्ड–माधव पक्षमा लागेका छन् । वीरेन्द्रनगर नगरपालिकामा अध्यक्ष गंगाराम तिमिल्सेना, बराहताल गाउँपालिकामा ओमबहादुर महतारा, सचिव बलबहादुर कठायत, पञ्चपुरी नगरपालिकामा अध्यक्ष मनबहादुर विक, सचिव केशव शाही र चौकुने गाउँपालिकामा अध्यक्ष गंगाराम विक, सचिव हरि अधिकारी प्रचण्ड–माधव पक्षमा लागेका छन् । वीरेन्द्रनगर नगरपालिकाका सचिव गणेश ओली केपी ओली पक्षमा लागेका छन् ।

      प्रदेशसभामा सुर्खेतबाट प्रत्यक्ष निर्वाचित सांसद यामलाल कंडेल, खड्कबहादुर खत्री र ठम्बरबहादुर विष्ट ओली समूहमा गएका छन् भने पद्मा खडका र विन्दमान विष्ट प्रचण्ड–माधव समूहमा रहेका छन् । प्रतिनिधिसभामा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद धुव्रकुमार शाही प्रचण्ड–माधव पक्षमा लागेका छन् भने क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद नवराज रावत ओली समूहमा रहेका छन् ।

      नेकपा जिल्ला सचिव कृष्ण जिसीले आफूहरू अझै पनि पार्टी एकताको पक्षमा रहेकाले पक्ष–विपक्ष भनेर छुट्याउनुपर्ने अवस्था आइनसकेको बताए । ‘केन्द्रमा देखिएको पार्टीको समस्या प्रदेशमा पनि देखिएको छ,’ उनले भने, ‘यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । अहिले केही नेताहरू प्रचण्ड–माधव र ओली पक्ष समेत भन्न थालिएको छ ।’

      नेकपा सुर्खेत पार्टी कार्यालय सदस्य मोहन बडुवालले नौवटै स्थानीय तहका पदाधिकारीहरू प्रधानमन्त्री ओलीले गरेको गलत कार्यको विपक्षमा रहेको बताएका छन् । ‘प्रधानमन्त्रीले संविधानलाई ‘कु’ गर्नुभएको छ । त्यसको हामीले विरोध गरिरहेका छौँ । यो गलत कामलाई हामी जनताका माझ लिएर जान्छौँ । जनतालाई बुझाउँछौँ ।’ पार्टी विभाजनको परिणाम जनताले दिने उनको भनाइ छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: कर्णाली प्रदेशनेकपाराजनीतिसुर्खेत

        Related Posts

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग
        राष्ट्रिय

        ७५० पालिकाको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        मुख्य समाचार

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु
        समाचार

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ
        प्रदेश

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’
        समाचार

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]
        मुख्य समाचार

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग

        ७५० पालिकाको नतिजा सार्वजनिक

        ११ पुष २०७७, शनिबार १३:४७
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        ११ पुष २०७७, शनिबार १३:४७
        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        ११ पुष २०७७, शनिबार १३:४७
        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        ११ पुष २०७७, शनिबार १३:४७
        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        ११ पुष २०७७, शनिबार १३:४७
        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        ११ पुष २०७७, शनिबार १३:४७
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement