Tuesday, February 7, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      पत्रकारसँग स्पष्टीकरण माग प्रकरण ‘सिडिओ ग्रैहेको निरंकुश र अलोकतान्त्रिक कार्य’

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      ११ पुष २०७७, शनिबार १३:२०
      96
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      पत्रकारसँग स्पष्टीकरण माग प्रकरण ‘सिडिओ ग्रैहेको निरंकुश र अलोकतान्त्रिक कार्य’
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत ।  रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बद्रीनाथ गैह्रेको हर्कत, व्यवहार र चरित्र निरंकुश, अलोकतान्त्रिक र सेवाग्राहीप्रति असंवेदनशील भएको नेपाल प्रेस युनियनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको सेवामा ढिलासुस्तीबारे प्रकाशित समाचारप्रति पत्रकार गणेश विशु र गोविन्द केसीसँग स्पष्टीकरण मागेपछि युनियनले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै सिडिओको आचरणमा प्रश्न उठाएको हो ।

      निरन्तर जनतालाई सूसुचित गराउन तत्लीन पत्रकारहरुलाई हतोत्साहित गर्ने कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा हस्ताक्षेरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

      ‘आफ्नो मातहतको कार्यालयबाट सेवाप्रवाह राम्रो नगर्ने अनि सोही विषयमा समाचार प्रकाशित भएपछि पत्रकारहरुलाई हतोत्साहित गर्नेगरि सिडिओ गैह्रेले छानबिन समिति बनाइ नागरिक दैनिकसँग आबद्ध पत्रकार विशु र पश्चिम नेपाल डटकमका सम्पादक गोविन्द केसीसँग स्पष्टीकरण माग्ने कार्यको युनियन कडा शब्दमा आपत्ती जनाउँदछ,’ विज्ञप्तिमा भनिएको छ, ‘सेवा प्रवाहमा आमनागरिकका पीडा समेटेर समाचार लेखेका विषयमा आपत्ती जनाउँदै पत्रकारमाथि छानबिन गर्न समिति बनाउने सिडिओ गैह्रेको हर्कत, व्यवहार र चरित्र निरंकुश, अलोकतान्त्रिक र सेवाग्राहीप्रति असंवेदनशील देखिएको युनियनको ठहर छ ।’

      ‘आफ्नो कार्यालयका बारेमा आएका समाचारपछि सेवाप्रवाहमा सुधार ल्याउनुभन्दा पनि आफू दूधले धोएको झै गरी समाचार लेख्ने पत्रकार र समाचारका स्रोतलाई समेत हतोत्साहित गर्ने सिडिओ गैह्रेले शक्तिको दुरुपयोग गरेका मात्र छैनन् प्रेस स्वतन्त्रालाई पनि कुल्चेका छन्,’ विज्ञप्तिमा भनिएको छ । त्यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा रूकुम पश्चिमले पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

      जिल्ला प्रशासन कार्यालयले कार्यसम्पादनसम्बन्धी सेवाग्राहीका गुनासाहरू समेटेर नागरिक दैनिकमा प्रकाशित समाचारको सन्दर्भमा सिडिओले छानबिन समिति बनाएको र उक्त छानबिन समितिले पत्रकार र स्रोतसँग स्पष्टीकरण सोधेको प्रति गम्भीर ध्यानाकर्षण भएको शाखाका अध्यक्ष गणेश चिन्तनद्वारा हस्ताक्षेरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

      लोकतान्त्रिक शासन व्यवस्थामा उक्त कार्यको घोर निन्द्रासमेत महासंघले गरेको छ । सिडिओ ग्रैहेले अझै यस्तो हर्कत दोहोर्या ए महासंघ आन्दोलनमा जाने महासंघले निकालेको विज्ञप्तिमा जनाइएको छ । यसभन्दा अघि नेपाल पत्रकार महासंघ केन्द्र र प्रदेशले पनि सिडिओ ग्रैहेको कदमप्रति आपत्ति जनाइ सकेका छन् ।

      प्रकाशित समाचारप्रति पत्रकारसँग स्पष्टिकरण माग्ने किसिमले अधिकृतस्तरीय चार सदस्यीय छानबिन समिति बनाएका थिए । उक्त समितिले नागरिक दैनिकका पत्रकार गणेश विशु र पश्चिम नेपाल डटकमका सम्पादक गोविन्द केसीसँग स्पष्टिकरण मागेको थियो । पत्रकारहरूले भने स्पष्टिकरण दिएका छैनन् ।

      रिपब्लिक मिडिया प्रालिको अनलाइन संस्करण नागरिक न्यूज डट कममा कात्तिक २४ गते ‘नागरिकता लिन दिनभरि कुनुपर्छ’ र नागरिक दैनिक पत्रिकामा कात्तिक २८ गते (शुक्रबार) ‘कर्मचारीको ढिलासुस्तीले सेवाग्राहीलाई समस्या’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचार पश्चिम नेपाल डट कममा समेत प्रकाशित भएको थियो । उक्त प्रकाशित समाचारका विषयमा पत्रकारसँग स्पष्टिकरण माग्न सिडिओले छानबिन समिति बनाएका थिए ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर
        मुख्य समाचार

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण
        प्रदेश

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना
        प्रदेश

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना
        मुख्य समाचार

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
        मुख्य समाचार

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग
        मुख्य समाचार

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        ११ पुष २०७७, शनिबार १३:२०
        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        ११ पुष २०७७, शनिबार १३:२०
        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        ११ पुष २०७७, शनिबार १३:२०
        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        ११ पुष २०७७, शनिबार १३:२०
        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        ११ पुष २०७७, शनिबार १३:२०
        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        ११ पुष २०७७, शनिबार १३:२०
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.