Tuesday, February 7, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      सुर्खेत विमानस्थल विस्तार विवाद !

      अहिले ड्रोनबाट बिमान स्थल बिस्तारको सर्भे सम्वन्धि काम भइरहेको छ ।

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      ९ पुष २०७७, बिहीबार १६:२८
      119
      SHARES
      1.3k
      VIEWS
      FacebookTwitter
      जनतामा जान डर मान्नेहरुले पार्टी फुटाए : प्रधानमन्त्री ओली
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg
      • लगत संकलन शुरु

      •  नक्सा परिर्वतन्    

      • विस्तार कार्य रोक्ने चेतावनी

      • शैक्षिक संस्थाको विकल्प खोई ?

      सुर्खेत ।   सरकारले सुर्खेत विमानस्थल विस्तार कार्य अघि बढाउने करिब–करिब पक्का गरिसकेको छ ।

      कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा केही दिन अघि (अघिल्लो बिहीबार) मात्र गरिएको निर्णय अुनसार विमानस्थलको धावनमार्ग १ हजार ५५५ मिटरमा विस्तार गरिने छ ।

      अहिले विमानस्थल धावनमार्ग १ हजार २५५ मिटर रहेको छ । दीर्घकालीन सोचसहित हाललाई १ हजार ५५५ मिटरको धावनमार्ग र रात्रिकालीन उडान गर्न सकिने विमानस्थलको रूपमा विकास एवं विस्तार गर्ने निर्णय भएको थियो ।

      त्यस्तै जग्गा प्राप्ति प्रक्रिया तत्काल अघि बढाउन प्रमुख जिल्ला अधिकारीले तीन दिनभित्र मूल्याङ्कन समितिको बैठक आह्वान गरी काम अघि बढाउने, विमानस्थल विस्तारका लागि मुआब्जा वितरणमा लाग्ने कुल लागतको ५० प्रतिशत रकम कर्णाली प्रदेश सरकारले व्यहोर्ने सहमति भएको छ ।

      यसका लागि कर्णाली प्रदेश सरकारले चालू आवमा ५० करोड रुपैयाँ बजेट छुट्याएको छ । तर, प्रभावित क्षेत्रका बासिन्दाले विरोध गरिरहेका छन् ।

      यो पनि पढ्नुहोस:

      सुर्खेत विमानस्थल विस्तार : मुआब्जा वितरणमा लाग्ने ५० प्रतिशत रकम प्रदेश सरकार व्यहोर्ने

      सुर्खेत विमानस्थल विस्तार : उचित मुआब्जाकाे ग्यारेण्टी गर्नुपर्ने स्थानीयकाे माग

      विस्तार कार्यको कुरा चलेदेखिनै सम्बन्धीत क्षेत्रका नागरिकहरुले विभिन्न माग राख्दै आएका छन् । यद्यपि, सरकारले भने उनीहरुको मागको सम्बोधन गर्ने कुनै आश्वासन दिन सकिरहेको छैन् ।

      – लगत संकलन शुरु

      विमानस्थल विकास विस्तार तथा स्तरोन्नती अन्तर्गत प्रभावित क्षेत्रको लगत संकलन कार्यको शुरु गरिएको छ।

      सुर्खेत नागरिक उड्डयन कार्यालयले एक सुचना जारी गर्दै बिहीबार उक्त, जानकारी गरायो ।

      प्रभावित क्षेत्रभित्र पर्ने जमिन तथा भौतिक संरचनाको लगत संकलन हुने छ ।

      लगत कार्य अघि बढ्ने भएपछि सो क्षेत्र भित्र १५ दिनसम्म नयाँ संरचना बनाउन, जग्गा खरिद बिक्री गर्न, हस्तातरण तथा धितो बन्धक लगायतका कुनै पनि काम सिफारिस नगर्न अनुरोध गरिएको छ।

      वीरेन्द्रनगर नगरपालिका वडा नं. १० र १२ मा सिफारिस नगर्न अनुरोध गरिएको हो ।

      विमानस्थल फेन्सिङ लाइनदेखि उत्तर तर्फ ६ सय मिटर, दक्षिण तर्फ ४ सय मिटर, पूर्व तर्फ २५ मिटर र पश्चिम तर्फ २ सय मिटर क्षेत्रफलमा लगत कारोबार रोक्का गर्न उड्डयन कार्यालयले अनुरोध गरेको छ ।

      कार्यालयका प्रमुख उमेश पन्थीले कर्णाली प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा रहेको समिति, सुर्खेतका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समिति तथा अधिग्रहण लागत संकलन प्रारम्भिक उपसमितिको निर्णय बमोजिम लगत संकलन सुरु गरिएको बताएका छन् ।

      उनले भने,‘ प्रभावित क्षेत्रभित्र के कति संरचना तथा जमिन पर्दछ भन्ने कुरा १५ दिन भित्रमा प्रतिवेदन आउने छ ।’ त्यसपछि सो विवरण सार्वजनिक हुन्छ,’उनले भने ।

      अहिले ड्रोनबाट बिमान स्थल बिस्तारको सर्भे सम्वन्धि काम भइरहेको छ ।

      – नक्सा परिर्वतन्

      नागरिक उड्डयन कार्यालयका अनुसार पहिलाको नक्सामा परिवर्तन गरी अव बिमानस्थल उत्तरतिर बिस्तार गरी ६ सय मिटर बढाउने गरी नक्स तयार भएको छ ।

      ‘पहिला ४ सय ६० मिटर उत्तर र दक्षिण तिर लाइटिङ्गका लागि २ सय मिटिर बढाउने कुरा थियो। यद्यपि, अहिले नक्सा बदलिएर उत्तरतिर ६ सय मिटर बिस्तार गर्ने गरी नक्सा आएको छ ।

      पहिला बिमानस्थलको बिच भागबाट ०–० मिटर पूर्व पश्चिम चौडाई बढाउने कुरा भएकोमा त्यो बढाएर ९०–९० मिटर बढाइने छ ।

      यो किसिमको चौडाई ५ सय १० मिटर सम्म बढाउने र खुम्चिदै जाने कार्यालय प्रमु्ख पन्थीले बताए ।

      बिमानस्थल टर्मिनलका लागि भावर क्षेत्रको कालुङ्गचोक जाने बाटो तिरको ठुलो क्षेत्रपनि अधिग्रहणमा पर्ने छ ।

      -विस्तार कार्य रोक्ने चेतावनी

      बिहीबार विहान तिर नागरिक उड्डयन कार्यालयले दुईओटा वडा कार्यालयले चिठ्ठी पठाएपछि प्रभावित क्षेत्रका बासिन्दामा हलचल भयो ।
      अमरज्योती नमुना माविको आयोजनमा सरोकारवाला बिच भेला भयो । र, सोही भेलाले विस्तार कार्यलाई रोक्ने निर्णय गरेको छ ।

      उनीहरुले सरकारले स्थानीय सँग कुनै समन्वयनै नगरेको भन्दै विरोध जनाएका छन ।

      प्रभावितहरुको बिहीबार भएको भेलाले अमरज्योती नमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम आचार्यको संयोजकत्वमा विमानस्थल विस्तार प्रभावित नागरिक संघर्ष सरोकार समिति गठन गरेको छ ।

      बिमानस्थल विस्तारको उचित कारण, दिर्घकालिन फाइदा, मुआब्जा, जनतालाई हुने फाइदा र कर्णालीकै नमूना माविको रुपमा रहेको अमर ज्योती विद्यालय लगायतका बिषयमा स्पष्ट जवाफ नदिएसम्म काम अघि बढाउन नदिने सो समितिले काम गर्ने छ ।

      प्रभावित जननतासंग अन्तरक्रिया र छलफल नै नगरी गर्न लागिएको कार्यप्रति आँफुहरुको आपत्ती रहेको आचार्यको भनाई छ ।

      विगतमा चार पटकसम्म विस्तार गर्दापनि पाउनुपर्ने सेवा नपाएको भन्दै बिमानस्थल बिस्तारको औचित्यबारे प्रभावितहरुले प्रश्न उठाउँदै आएका छन् ।

      आचार्यले आफ्नो फेसबुकमा लेखेका छन् :

      – शैक्षिक संस्थाको विकल्प खोई ?

      विमानस्थल विस्तार गर्दा वीरेन्द्रनगर नगरपालिका वडा नं १०, ११ र १२ का बासिन्दा प्रभावित हुने छन् ।

      जस मध्ये विस्तारमा सबैभन्दा धेरै जग्गा अमरज्योति नमूना माविको पर्दछ ।

      विमानस्थल विस्तार गर्ने कार्यको बारेमा निकै चर्चा भईरहेको छ । यद्यपि, हजारौँ विद्यार्थीहरुको भविष्य जोडिएको शैक्षिक सँस्थाको विकल्प खोज्ने काममा सरकार अग्रसर भएको देखिदैन् ।

      अमरज्योति नमुना मावि सुर्खेत उपत्यकाकै राम्रो विद्यालयको रुपमा चिनिन्छ ।

      कतिपए सरोकारवालहरुले भनेका छन् ‘‘शैक्षिक संस्थाको विकल्प नदिईकन जबर्जस्ती संरचना भत्काउनु हरेक तरहले गलत काम हो ।
      यस विषयमा संघीय तथा प्रदेश साँसदहरूबाट सार्थक पहल हुनु जरुरी छ।’’

      सरकारले यस्तो कदम चाल्नुपुर्व प्रभावित क्षेत्रको समस्याको निकास दिनुपर्ने सरोकारवालाको भनाई छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: सुर्खेत विमानस्थल विस्तार कार्य !

        Related Posts

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर
        मुख्य समाचार

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण
        प्रदेश

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना
        प्रदेश

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना
        मुख्य समाचार

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
        मुख्य समाचार

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग
        मुख्य समाचार

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        ९ पुष २०७७, बिहीबार १६:२८
        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        ९ पुष २०७७, बिहीबार १६:२८
        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        ९ पुष २०७७, बिहीबार १६:२८
        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        ९ पुष २०७७, बिहीबार १६:२८
        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        ९ पुष २०७७, बिहीबार १६:२८
        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        ९ पुष २०७७, बिहीबार १६:२८
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.