Tuesday, February 7, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

    कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      सडक दुर्घटना न्युनिकरण गर्न सुर्खेत ट्राफिक सक्रिय

      — आर्थिक प्रलोभनमा पार्न खोज्ने ६ जना सवारी चालकलाई पक्राउ, ठुलो साउण्ड निकाल्ने ३ दर्जन मोटरसाईकललाई कारवाही, आफुखुसी सिट जडान गरेका ४१ थान सिट नियन्त्रण, चालक तथा सडक यात्रु सँग १ मिनेट

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      ८ पुष २०७७, बुधबार १४:४४
      126
      SHARES
      1.4k
      VIEWS
      FacebookTwitter
      सडक दुर्घटना न्युनिकरण गर्न सुर्खेत ट्राफिक सक्रिय
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । सुर्खेत उपत्यकाको सडक सुरक्षा गतिलो छैन् । जता–ततै धुलो धुवाँ, अव्यवस्थीत पार्कीङ्, जेब्रा क्रसिङ्को व्यवस्थान हुन सकिरहेको छैन् ।

      सुर्खेत उपत्यकामा दैनिक करिब २५ हजार सवारी साधनहरु ओहोर–दोहोर गर्ने गरेको ट्राफिकले जनाएको छ । दिनानुदिन बढ्दै गएको जनसंख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य कमजोर छ । जसका कारण सडक दुर्घटनाको जोखिम उत्तिकै छ ।

      तर, जिल्ला ट्राफिक कार्यालय सुर्खेतले पछिल्लो समय ‘सवारी व्यवस्थापन तथा दुर्घटना न्युनिकरणको लागि’ कडा एक्सन लिएको छ । यस्तै विभिन्न सचेतनामुलक अभियान समेत चलाईरहेको छ ।

      सुर्खेत उपत्यकाको सडक व्यवस्थापन कमजोर भएको भन्दै आलोचना खेपिरहेको ट्राफिकले नियमन कार्यलाई मज्बुत बनाउन थालेको छ।

      — आर्थिक प्रलोभनमा पार्न खोज्ने ६ जना सवारी चालकलाई पक्राउ

      ट्राफिक प्रहरीलाई एउटा आरोप लाग्ने गरेको छ । त्यो हो, उनीहरुले सवारी चालकहरुबाट घुस लिने, चेकजाँच नगरेर गाडी पास गर्दिने । तर, सुर्खेत ट्राफिक प्रहरीले घुस दिन खोज्ने ६ जना सवारी चालकलाई नियन्त्रणमा लियो । मंगलबार मात्र उनीहरुलाई भेरिगंगा –१३ भेरिपुल सडक–खण्डबाट प्रक्राउ गरिएको ट्राफिकले बतायो ।

      ट्राफिक कार्यालयबाट डिउटीमा खटिएका ट्राफिक प्रहरीले चेकजाँचका क्रममा चालकहरुले घुस रकम दिन खोजेपछि पक्राउ गरिएको हो ।

      सुर्खेत कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यका कमाण्डमा खटिएको टोलिले उनीहरुलार्य पक्राउ गरी कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाईएको ट्राफिक कार्यालयले बुधबार जानकारी गराएको छ ।

      पक्राउ पर्नेमा ना ४ ख २८२४ नम्बरका ट्रक चालक धनगढी उपमहानगरपालिका–४ कैलालीका २८ वर्षीय विवेक सिंह, ना ५ ख ९६२४ नम्बरका ट्रक चालक सितगंगा नगरपालिका–९ अर्घाखाँचीका २७ वर्षीय कमल पुन, ना ७ ख ७०२४ नम्बरका ट्रक चालक भरतपुर महानगरपालिका–९ चितवनका ४७ वर्षीय कृष्णबहादुर नेपाली र भे १ ख ३२०८ नम्बरका ट्रक चालक वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतका २४ वर्षीय कमल रजा छन् ।

      यस्तै, बा ३ ख ६२१२ नम्बरका बस सह–चालक कोहलपुर नगरपालिका– १ बाँकेका २४ वर्षीय सुनिल विश्वकर्मा र भे १ ज ६५५ नम्बरका विङ्गरका सह–चालक राप्ती सुनारी गाउँपालिका–२ बाँकेका २१ वर्षीय प्रमोद विक छन् ।

      प्रहरीका अनुसार उनीहरुलाई प्रहरी हिरासतमा राखिएको छ । अभद्र व्यवहार अन्तरगत मुद्दा चलाउन मिल्ने प्रहरीले जनाएको छ ।

        —ठुलो साउण्ड निकाल्ने ३ दर्जन मोटरसाईकललाई कारवाही

      ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले सडकमा हिड्ने नागरिकहरुलाई समेत त्रसित बनाएर ठूलो आवाज निकाल्ने ३५ ओटा बुलेट मोटरसाईकलका साइलेन्सर निकालेको बताए ।

       ट्राफिकले ३ दर्जन बराबर बुलेट मोटरसाईकलका साइलेन्सर तानेको छ ।    सवारी   ब्यवस्थापन तथा ध्वनी प्रदुषण न्युनिकरण गर्ने उदेश्यले प्रहरीले ठुलो साउण्ड निकाल्ने बुलेट मोटरसाईकलका साइलेन्सर तानेको हो ।

      — आर्थिक प्रलोभनमा पार्न खोज्ने ६ जना सवारी चालकलाई पक्राउ

      —ठुलो साउण्ड निकाल्ने ३ दर्जन मोटरसाईकललाई कारवाही

      — आफुखुसी सिट जडान गरेका ४१ थान सिट नियन्त्रण

      — चालक तथा सडक यात्रु सँग १ मिनेट

      सवारी व्यवस्थापन तथा ध्वनी प्रदुषण न्युनिकरणको लागि मंसिर १५ गतेदेखि सञ्चालन गरेको “ध्वनी प्रदुषण नियन्त्रणको १ महिने अभियान” कार्यक्रम अन्तर्गते वीरेन्द्रनगर बजार क्षेत्रमा साईलेन्सर मोडिफाई गरी ठुलो र अस्वभाविक आवाज निकाली ध्वनी प्रदुषर्ण गर्ने ३५ वटा बुलेट मोटरसाईलहरुलाई नियन्त्रणमा लिई कारवाही गरी उक्त साईलेन्सर बरामद गरी कार्यालयमा राखिएको उनले बताए ।

      — आफुखुसी सिट जडान गरेका ४१ थान सिट नियन्त्रण

      सवारी व्यवस्थापन तथा दुर्घटना न्युनिकरणको लागि मंगलरबार सुर्खेत नेपालगञ्ज सडक–खण्डमा सञ्चालन हुने भाडाका सवारी साधनहरुले यातायात व्यवस्था कार्यालयबाट निर्धारण गरिएको सिट क्षमता भन्दा आफुखुसी थप सिट जडान गर्ने, मुडा राखि सिट क्षमता भन्दा वढी यात्रु राख्ने ग्याप सिट जडान गर्ने जस्ता सवारी साधनबाट (४१ थान) बिभिन्न सिट नियन्त्रण लिई आवश्यक कारवाही तथा सम्झाई बुझाई गरेको छ ।

      — चालक तथा सडक यात्रु सँग १ मिनेट
      दुर्घटना न्युनिकरणका लागि “चालक संग १ मिनेट” कार्यक्रम संगै “यात्रीसंग १ मिनेट” कार्यक्रम पनि ट्राफिकले गरिरहेको छ।

      पैदल यात्री तथा सवारी चालकहरुलाई सवारी साधन चलाउदा अपनाउनु पर्ने नियम तथा पैदल यात्रीले सडक प्रयोग गर्ने तरिका सम्बन्धी सचेतना मुलक सन्देश दिने उक्त अभियानको उद्देश्य भएको बताईएको छ ।

      आफुखुसी स्वरुप परिवर्तन गरी तपाईहरुको टोल, समाजमा ध्वनी प्रदुषण गरी असर पु¥याउनु सवारी ऐन नियम विपरित कार्य हो ।

      यदी त्यस्ता किसिमका सवारी साधनहरु तपाईहरुले देखेको खण्डमा सवारी साधनको नम्बर एस कार्यालयको (ट्राफिक कार्यालय) ९८५८०७६४९६ र ०८३५२५४९६ मा सम्पर्क गरी सहयोग गर्न पनि अनुरोध गरेको छ ।

      सबै तस्वीरहरु जिल्ला ट्राफिक कार्यालयको फेसबुक पेजबाट

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: सुर्खेत ट्राफिकको उदारणीय कार्य !

        Related Posts

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर
        अर्थ खबर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर
        मुख्य समाचार

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण
        प्रदेश

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना
        प्रदेश

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना
        मुख्य समाचार

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
        मुख्य समाचार

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        ८ पुष २०७७, बुधबार १४:४४
        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        ८ पुष २०७७, बुधबार १४:४४
        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        ८ पुष २०७७, बुधबार १४:४४
        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        ८ पुष २०७७, बुधबार १४:४४
        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        ८ पुष २०७७, बुधबार १४:४४
        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        ८ पुष २०७७, बुधबार १४:४४
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.