Saturday, May 21, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      लक्ष्यभन्दा धेरै राजश्व उठ्याे तर टेण्डरमा परिमाण र रकम घटेन

      दुल्लु खबर by दुल्लु खबर
      ८ पुष २०७७, बुधबार ०२:२६
      101
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      लक्ष्यभन्दा धेरै राजश्व उठ्याे तर टेण्डरमा परिमाण र रकम घटेन
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले साेमबार अपरान्हसम्म ४८ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गरेको छ भने लक्ष्यभन्दा दुई लाख ९० हजार तीनसय रुपैयाँ बढी राजश्व जम्मा गरिसकेको छ । नगरपालिकाले चालुआर्थिक वर्षको असोज १ गतेदेखि उक्त परिमाणको ढुंगा, गिटी र बालुवा निकासी गरेको हो ।

      नदीजन्य पदार्थ उत्खनन्का लागि परामर्शदातामार्फत नगरपालिकाले वातावरणीय प्रभाव मुल्यांकन तथा प्रारम्भिक परीक्षण (आइइ) प्रतिवेदन बनाई नगरकार्यपालिकाद्वारा स्वीकृत गराउनुपर्दछ भने सोको जानकारी जिल्ला समन्वय समिति (जिसस)मा बुझाएरमात्र नदीजन्य पदार्थ उत्खनन् गर्न पाउने प्रावधान रहेको छ । तर, वीरेन्द्रनगर नगरपालिकाले जिल्ला समन्वय समिति सुर्खेतमा कुनै जानकारी नपठाएको जिसस स्रोतले जनाएको छ । यद्यपी नगरपालिका कार्यालय र जिसस कार्यालय एउटै परिसरमा रहेका छन् भने दुरीका हिसावले तल्लो र माथिल्लो तलामा कार्यालय रहेका छन् ।

      आइइ प्रतिवेदन अनुसार नगरपालिकाले चालु आर्थिक वर्षका लागि ६० हजार ४६ घनमिटर नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) उत्खनन् तथा निकासी गर्न पाउने अनुमति पाएको छ । सोही बमोजिम नगरपालिकाले अमानतमा (नगरपालिकाले आफै राजश्व संकलन गर्नेगरी) असोज एक गतेदेखि नै नदीजन्य पदार्थ उत्खनन् गर्दै आएको हो । यद्यपी नगरपालिकाले आइइ प्रतिवेदन अनुसारको ६० हजार ४६ घनमिटरबाट अमानतमा निकासी गरेको परिमाण नघटाई मिति २०७७ कार्तिक १४ गते टेण्डर आह्वान गरेको छ भने उक्त टेण्डर छनौट भै स्वीकृत हुन बाँकी रहेको नगरपालिकाले स्रोतले जनाएको छ ।

      सम्बन्धित समाचार पढ्नुहाेस् :टेण्डर स्वीकृत नहुँदै अमानतमै उठ्याे झण्डै ४० हजार घनमिटर नदीजन्य पदार्थ

      नदीजन्य पदार्थ निकासीका लागि सुम्बाकुना नाकाबाट विल नम्बर १०१ देखि बिल काट्न सुरु गरिएको सोही स्थानमा नगरपालिकाद्वारा बिल काट्न खटिएका कर्मचारी नारायण सुवेदीले जानकारी दिए । सुम्बाकुना नाकाबाटमात्रै साेमबार अपरान्हसम्ममा १६ हजार ५१ नम्बरको बिल काटिएको छ । सोही विल नम्बरलाई आधारमानी ट्रिप्परले निकासी गरेको परिमाण नभै ट्याक्टरले निकासी गरेको परिमाण मात्र जोड्दा ४७ हजार आठ सय ५३ घनमिटर ढुंगा, गिटी, बालुवा निकासी भैसकेको छ भने सोही परिमाण अनुसार प्रति ट्याक्टर तीन सयका दरले ४५ लाख २७ हजार तीन सय रुपैयाँ नगरपालिकाको राजश्व उठेको देखिन्छ । यद्यपी नगरपालिकाले आह्वान गरेको टेण्डरको राजश्व उठाउने लक्ष्य न्युनतम् ४२ लाख ३७ हजारमात्र रहेको छ । सोही आधारमा नगरपालिकाको नदीजन्य पदार्थबाट उठ्ने राजश्व वापतको रकम दुई लाख ९० हजार तीनसय रुपैयाँ बढी राजश्व जम्मा भएको बुझिन्छ भने नदीजन्य पदार्थ निकासी भैरहेको सुब्बाकुना बाहेकका अन्य नाका बांगेसिमल र करेखोला नाकाबाट निकासी भैरहेको परिमाणको हिसाब निकाल्न बाँकी रहेकाे हुँदा परिमाण थप हुनजान्छ ।

      No description available.

      नगरपालिकाको आइइ प्रतिवेदन र अमानतमा निकासी भएको परिमाण नघटाई टेण्डर आह्वान गरिएपनि राजश्व उठ्नुपर्ने लक्ष्यभन्दा बढी रकम उठिसकेको छ भने जम्मा १२ हजार एक सय ९३ घनमिटरमात्र परिमाण निकासी गर्न बाँकी छ । यद्यपी बिल काट्न खटिएका कर्मचारीको भनाइलाई आधारमान्ने हो भने प्रत्येक दिन दुई सय ट्याक्टरले नदीजन्य पदार्थ निकासी गर्दै आएका छन् । सोही आधारमा अबको ६० दिनभित्रमा आइइ प्रतिवेदन अनुसारको परिमाणमा नदीजन्य पदार्थ निकासी भैसक्ने देखिन्छ ।

      वीरेन्द्रनगर नगरपालिकाले ठेकेदार कम्पनीसँग सम्झौता भएको मितिदेखि २०७८ जेठमसान्तसम्म ठेक्का अवधि कायम हुने जनाएको छ तर उक्त टेण्डर सूचनाको शर्त नम्बर २६ मा ‘निर्धारित अवधि अगावै तोकिएको परिणाम निकासी भएमा ठेक्का सम्झौता स्वतः समाप्त भएको मानिनेछ ।’ भनि उल्लेख गरिएको छ । सोही शर्तबमोजिम टेण्डर आह्वान भएपनि बाँकी ६० दिनभित्र तोकिएको परिमाण निकासी भैसक्ने देखिन्छ ।

      यता, नगरपालिकामा मंसिर २२ गतेनै कति परिमाणमा नदीजन्य पदार्थ उत्खनन् भयो र सोबमोजिम कति रकम राजश्व संकलन भएको हो भनी सूचना माग गरेपनि हालसम्म उक्त सूचनाको प्रमाणित प्रतिलिपी उपलब्ध हुनसकेको छैन । यद्यपी नगरपालिकाका सूचना अधिकारीले वडामार्फत जानकारी नआएकोले हिसाव निकाल्न समय लागेको बताएका छन् ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: अनियमिततावीरेन्द्रनगर नगरपालिकासुर्खेत

        Related Posts

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?
        मुख्य समाचार

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग
        मुख्य समाचार

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        अर्थ खबर

        असार मसान्तसम्मका लागी मोवाइल र मोटरसाइकल आयातमा रोक ।

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील
        प्रदेश

        सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        ८ पुष २०७७, बुधबार ०२:२६
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        ८ पुष २०७७, बुधबार ०२:२६
        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        ८ पुष २०७७, बुधबार ०२:२६
        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        ८ पुष २०७७, बुधबार ०२:२६

        असार मसान्तसम्मका लागी मोवाइल र मोटरसाइकल आयातमा रोक ।

        ८ पुष २०७७, बुधबार ०२:२६

        एलन मस्कले किने – ट्ठीटर ।

        ८ पुष २०७७, बुधबार ०२:२६
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement