Friday, August 19, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता
    • होम
    • मुख्य समाचार
      दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

      दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

      कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

      एसईईको नतिजा सार्वजनिक

      क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

      कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

      डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

      कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

      गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

      गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

      मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

      साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

      जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

      सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

      दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

      दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

      कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

      कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

      यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

      यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

      कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

      कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

      क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

      सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

      यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

      यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

      जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

      जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

      दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

      दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

      विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

      विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

      सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

      सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

      नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

      नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

      हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

      कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

      सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

      उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

      Trending Tags

      • प्रदेश/स्थानीय सरकार
        • स्थानीय
        • प्रदेश
      • विशेष
      • समाज
      • अर्थ खबर
      • खेलकुद
      • सूचना प्रबिधि
      • विचार/ब्लग
      • अन्य
        • पत्रपत्रिका
        • शिक्षा
        • स्वास्थ्य
        • साहित्य
        • फाेटाे ग्यालरी
        • घुमफिर
        • सूचना प्रबिधि
      • Video
      • Epaper
      No Result
      View All Result
      Dullu Khabar
      No Result
      View All Result

      ओली संसदीय दलमा पनि अल्पमतमा

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      ४ पुष २०७७, शनिबार २३:४९
      97
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      प्रधानमन्त्रीसहित ३ जना भए संवैधानिक परिषदको बैठक बस्न सक्ने (अध्यादेशसहित)
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा अल्पमतमा रहेका प्रधानमन्त्री केपी ओली पार्टीको संसदीय दलमा पनि स्पष्ट अल्पमतमा परेका छन् । संसद्को विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालयमा समावेदन दर्ता गर्ने ८३ सहित मन्त्रिपरिषद्कै सदस्य रहेका प्रचण्ड–नेपाल समूहका सदस्यलाई जोड्दा ओली संसदीय दलमा अल्पमतमा रहेको स्पष्ट हुन्छ ।

      प्रतिनिधिसभामा नेकपामा एक सय ७४ सांसद हुन् । त्यसमध्ये सांसद सानु शिवाको निधन भएको छ । यसरी हाल सभामुखसहित प्रतिनिधिसभामा नेकपाका एक सय ७३ सांसद छन् । संसदीय दलमा सभामुख भोटिङमा नजाने अवस्थामा एक सय ७२ सांसद हुन्छन्, जसअनुसार बहुमतका लागि ८७ सांसद चाहिन्छन् ।

      प्रधानमन्त्रीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराएपछि विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालयमा दर्ता गर्न खोजिएको समावेदनमा प्रचण्ड–नेपाल समूहका ८३ जना सांसदको हस्ताक्षर छ । यसबाहेक यो समूहलाई बहुमतका लागि चार सांसद खाँचो हुन्छ ।

      नयाँ पत्रिकालाई प्राप्त ८३ सांसदको सूचीमा प्रचण्ड–नेपाल समूहबाट मन्त्री बनेका कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, ऊर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव गरी सातजनाको नाम छैन । त्यसैगरी प्रमुख सचेतक देव गुरुङको पनि निवेदनमा हस्ताक्षर छैन । सात मन्त्री र एक प्रमुख सचेतक गरी आठजना जोड्दा प्रचण्ड–नेपाल समूहमा ९१ सांसद पुग्छन् । यो समूहले आफ्नो पक्षमा सयजना सांसद पुग्ने दाबी गर्दै आएको छ ।

      ‘मन्त्रिपरिषद्मै रहेकाले आफैँ हस्ताक्षर गर्नु उपयुक्त र नैतिक हुँदैन, निर्णायक अवस्थामा हामी साथ छौँ भनेर सूचीमा नाम नराखिएको हो,’ प्रचण्ड–नेपाल समूहमा रहेका एक मन्त्रीले भने ।

      भुसाल र भट्टराई अहिले पनि ओलीलाई सम्झाउन सकिने र सहमति कायम गराउन सकिनेमा आशावादी छन् । तर, गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट आफ्नो समूहमा आउनेमा प्रचण्ड–नेपाल समूह विश्वस्त छैन ।

      उता ८३ सांसदको सूचीमा पूर्वमाओवादीका टोपबहादुर रायमाझी र हरिबोल गजुरेलको पनि नाम छैन । प्रचण्ड–नेपाल समूहले ओली समूहकै ६–७ सांसद्ले निर्णायक अवस्थामा सहयोग गर्ने आश्वसन दिएको दाबी पनि गरेको छ ।

      नेकपाको आन्तरिक विवादका कारण ८३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय पुगेको समावेदन राष्ट्रपति कार्यालयमा दर्ता भएको थिएन । निवेदन दर्ता गर्न गएका नेकपा नेता तथा सांसदद्वय भीम रावल र पम्फा भुसाल ६ घन्टा शीतलनिवास बसेका थिए । अध्यादेश फिर्ता लिने र समावेदन दर्ता नगर्ने भन्दै पार्टीभित्र सहमति भएपछि मात्रै उनीहरू फर्केका थिए । त्यसै दिन बसेको स्थायी कमिटी बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरे पनि प्रधानमन्त्री ओलीले यसतर्पm कदम चालेका छैनन् ।

      तर, अध्यादेश फिर्ता लिन अझै अस्वीकार

      पार्टीइतर र भित्र सर्वत्र विरोध भए पनि प्रधानमन्त्री केपी ओली संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएका छैनन् । ओलीसमेत सहभागी नेकपा स्थायी कमिटी बैठकले गत बुधबार अध्यादेश फिर्ता लिने निर्णय गरे पनि प्रधानमन्त्रीले त्यसका लागि कुनै पहल गरेका छैनन् । बरु, पार्टी बैठकमा प्रस्तुत प्रस्ताव फिर्ता नभएसम्म अध्यादेश फिर्ता लिन नसक्ने अडान लिएका छन् ।

      मंगलबार आएको अध्यादेश फिर्ता लिन बुधबार स्थायी कमिटीले निर्णय गरे पनि प्रधानमन्त्रीले बिहीबार संवैधानिक परिषद्को बैठक बोलाएका थिए । प्रधानमन्त्रीले अपराह्न ५ बजे परिषद्को बैठक बोलाएका थिए भने साढे ३ बजे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका थिए । अध्यादेश र परिषद्को बैठकबारे उनीहरूबीच पनि वादविवाद भएको थियो ।

      ‘पार्टीको निर्णय नमान्ने र सहमति पनि नहुने हो भने म बारम्बार तपाईंकहाँ किन आउने ? खास कुरै गर्ने भए तपाईं मकहाँ आउनुस्’ भन्दै उठेका थिए । तर, ओलीले ‘हुन्छ नि त पर्सि शनिबार’ अउँला भनेका थिए । ‘वचन पूरा गर्न उहाँ (प्रधानमन्त्री) खुमलटार जानुभएको हो, तर त्यहाँ पनि खास सहमति हुन सकेन,’ सचिवालयका एक नेताले भने ।

      शनिबार बिहान ११ बजे खुमलटार पुगेका ओली र प्रचण्डबीच उपाध्यक्ष वामदेव गौतमसमेतको उपस्थितिमा करिब पौने घन्टा संवाद भएको थियो । ‘पार्टी एकताका लागि हामी मिलेर जाऊँ, म तपाईंप्रति सकारात्मक छु, पार्टी महाधिवेशनबाट एकल अध्यक्ष हुनुहोस् भन्दै आएको छु,’ प्रधानमन्त्रीनिकट स्थायी कमिटीका एक सदस्यका अनुसार ओलीको प्रस्ताव थियो, ‘तर, अहिले मिलेर अघि बढ्नका लागि साझा प्रस्तावका साथ अगाडि बढ्नुको विकल्प छैन, त्यसैले बैठकमा प्रस्तुत अभियोगपत्र सबै फिर्ता गरौँ ।’

      तर, प्रचण्डले प्रतिवेदन र पत्राचार सबै पार्टी स्थायी कमिटीको एजेन्डा बनिसकेकाले त्यसबारेमा पार्टीले मात्र निर्णय गर्न सक्ने अडान राखेका थिए । ‘तपाईंले अभियोगपत्र जे भन्दै हुनुहुन्छ, त्यो त पार्टीको दस्ताबेज भइसक्यो, स्थायी कमिटीलगत्तै केन्द्रीय कमिटी बस्दै छ । पार्टीले निर्णय गरेरै फिर्ता लियो भने ठीकै छ, नत्र म फिर्ता गर्न सक्दिनँ ।’ प्रचण्डले आपूmले दिएको जवाफबारे सचिवालयका नेताहरूलाई यस्तै ब्रिफिङ गरेका छन् ।

      २८ कात्तिकमा आफूले पेस गरेको आफ्नो प्रस्ताव फिर्ता नलिने प्रचण्डको अडानपछि प्रधानमन्त्री ओलीले त्यसो भए आफू पनि आइतबारको स्थायी कमिटी बैठकमा सहभागी हुन नसक्ने स्पष्ट पारेका थिए । ‘तपाईंको प्रस्ताव मेरा लागि मृत्युपत्र हो । त्यस्तो पत्रमा छलफल गर्ने बैठकमा म आउदिनँ,’ प्रचण्डलाई ओलीको जवाफ थियो ।

      प्रधानमन्त्री ओलीले आइतबारको स्थायी कमिटी बैठकमा नआउने स्पष्ट गरेपछि प्रचण्डले बैठकमा आउन र त्यहीँ सबै विषयमा छलफल गर्न प्रस्ताव गरेका थिए । ‘तपाईं बैठकमा आउनुस्, सबै विषय त्यहीँ छलफल गरौँला । बैठकबाटै भागेर त समाधान हुँदैन,’ ओलीलाई प्रचण्डको प्रस्ताव थियो ।

      यसको जवाफमा प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता नभए पार्टी विभाजन पनि हुन सक्ने र नराम्रो परिस्थिति आउने चेतावनी दिएका थिए । ‘दुई अध्यक्षबीच सहमति नभई अगाडि बढ्दा नराम्रो हुन्छ । पार्टी विभाजन पनि हुन सक्छ,’ प्रचण्डलाई ओलीको जवाफ थियो ।

      स्रोतका अनुसार यसको जवाफमा प्रचण्डले भनेका थिए, ‘समस्याको हल खोज्ने हो भने तपाईं पछाडि हट्नुप¥यो । गल्ती स्विकारेर पार्टी निर्णय लागू गर्नुप¥यो । अध्यादेश फिर्ता लिने पछिल्लो निर्णयलाई पनि तपाईंले चुनौती दिनुभयो । यसरी त हल हुँदैन ।’

      त्यसपछि प्रधानमन्त्री ओलीले ‘तपाईंहरूको सबै कुरा बुझेको छु । मेराविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदै हुनुहुन्छ ।’ यसको जवाफमा प्रचण्डको भनाइ थियो, ‘अब सहमति खोज्ने हो भने पार्टी एकताअगाडिकै २ जेठ (०७५) कै सहमतिका फर्कनुपर्ने हुन्छ । के गर्ने हो यसबारे तपाईंले नै स्पष्ट पार्नुस् ।’ प्रचण्डको अडानसहितको जवाफ आएपछि ‘अरू केही पनि हुन्न, छलफल हुनै सक्दैन’ भन्दै रिसाएको ‘मुड’मा प्रधानमन्त्री ओली खुमलटारबाट बाहिरिएका थिए ।

      ओली र प्रचण्ड दुवैको सम्पर्कमा रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि उनीहरूबीचको छलफलमा कुनै नयाँ सहमति नभएको बताए । ‘छलफलबाट त्यस्तो कुनै नयाँ कुरा आएको छैन । दुई अध्यक्ष त्यो ढंगमा छलफल गर्ने गरी प्रस्तुत हुने कुरा त राम्रो हो, तर परिणाम के हो थाहा भएको छैन,’ उनले भने ।

      प्रधानमन्त्री ओली खुमलटार पुगेको केही समयपछि पुगेका उपाध्यक्ष गौतम पनि छलफलमा सहभागी भएका थिए । यद्यपि, उनले छलफलमा दुई अध्यक्षबीच कुनै मध्यस्थ भूमिका निर्वाह नगरेको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली बाहिरिएलगत्तै प्रचण्डले वरिष्ठ नेता नेपाललाई बोलाएर छलफलबारे ‘ब्रिफिङ’ गरेका थिए । प्रचण्डले सचिवालयका अन्य सदस्यलाई पनि प्रधानमन्त्री ओलीसँगको भेट र संवादबारे जानकारी दिएका छन् ।

      प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अन्तर्संघर्षलाई देशभर तल्लो कमिटीसम्म लैजाने गरी भेलामार्फत पनि दबाब दिन थालेपछि प्रधानमन्त्री ओलीका सामु समाधानको विकल्प पनि साँघुरिँदै गएको छ । यस्तो पृष्ठभूमिमा प्रचण्डलाई भेट्न ओली खुमलटारस्थित उनको निजी निवासमै पुगेका थिए । १० पुसमा पार्टीको केन्द्रीय कमिटी बैठक र १७ पुसम्म संसद् बोलाउनैपर्ने बाध्यताले ओलीमाथि दबाब बढेको छ । प्रदेश १ अन्तर्गतका १४ जिल्लाका निकटस्थ इन्चार्ज, सहइन्चार्ज, जिल्ला अध्यक्ष र सचिवको भेलामा शुक्रबार प्रचण्डले प्रधानमन्त्री ओलीले स्थायी कमिटीको पछिल्लो निर्णयअनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नलिए पार्टीले ‘एक्सन’ लिने बताएका थिए ।

      बादललाई साझा प्रस्ताव ल्याउन प्रधानमन्त्रीको प्रस्ताव 

      प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले गृहमन्त्री एवं पार्टी सचिवालय सदस्य रामबहादुर थापा बादललाई तेस्रो राजनीतिक प्रतिवेदन ल्याउन प्रस्ताव गरेका छन् । सचिवालयमा प्रवेश गरेका ओली र प्रचण्डका प्रस्ताव अहिले स्थायी कमिटीमा पुगेका छन् । पार्टीमा प्रस्तुत प्रतिवेदन बैठकले नै टुंगो लगाउनुपर्ने प्रचण्ड–नेपाल पक्षको अडान छ । प्रचण्डको प्रस्ताव फिर्ता नहुने भएपछि ओलीले बादलमार्फत तेस्रो प्रतिवेदन ल्याउने प्रयास गरेका हुन् ।

      शनिबार खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र पत्राचार फिर्ता गर्न अस्वीकार गरेपछि बाहिरिएका प्रधानमन्त्री ओलीले लगत्तै पुल्चोकस्थित निवासमै पुगेर गृहमन्त्री बादलसँग भेट गरेका थिए । नेकपाका एक केन्द्रीय सदस्यका अनुसार प्रधानमन्त्रीको त्यस्तो प्रस्तावबारे बादलले भने कुनै त्यस्तो ठोस जवाफ दिएका थिएनन् । यद्यपि, उनी दुवै अध्यक्षको प्रतिवेदन फिर्ता गरेर साझा प्रतिवेदनमाथि छलफल हुनुपर्ने पक्षमा छन् ।

      स्थायी कमिटीमा प्रचण्ड–नेपालनिकट मानिने एक सदस्यले प्रधानमन्त्री ओलीले बादललाई गरेको प्रस्तावबारे टिप्पणी गरे, ‘उहाँले पूर्वमाओवादीभित्र विभाजन ल्याउने र बहुमत–अल्पमतको खेलमा आफ्नो अनुकूल बनाउने प्रयत्न गर्नुभएको छ ।’ प्रधानमन्त्री ओली गृहमन्त्री बादलको निवासमा आएको जानकारीपछि मन्त्रीहरू भानुभक्त ढकाल, वसन्त नेम्वाङ, डा. शिवमाया तुम्बाहङ्फे, पद्मा अर्याललगायत नेताहरू त्यहीँ भेला भएका थिए ।

      अध्यक्ष बन्न प्रस्ताव आएपछि वामदेव आन्तरिक परामर्शमा

      प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र अहिले चुलिएको संकट समाधानका लागि उपाध्यक्ष वामदेव गौतमलाई पूर्वएमालेका तर्फबाट अध्यक्ष बनाउने ‘अफर’ अघि सारेका छन् । ओलीनिकटका नेताहरूमार्फत प्रस्ताव आएपछि गौतमले शुक्रबार आफूनिकट १४ जना केन्द्रीय सदस्यसँग भैँसेपाटीस्थित निवासमा सुझाब लिएका छन् ।

      सहभागीहरूले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसमेतलाई मान्य हुने गरी प्याकेज सहमति बनेको अवस्थामा मात्र यसतर्फ अघि बढ्न सुझाब दिएका थिए । ओलीको प्रस्तावबाट गौतम फेरि एकपटक तरंगित भएका छन् । यद्यपि, यसअघि पनि पटक–पटक धोका भएको भन्दै उनीनिकट नेताहरू पूर्ण आश्वस्त भने हुन सकेका छैनन् ।

      प्रधानमन्त्री ओलीले विभिन्न नेतामार्फत गौतमलाई प्रस्ताव गरेकाले सो विषयमा छलफल भइरहेको जानकारी दिए । ‘एक व्यक्ति ः एक पद र विधि र पद्धतिको एजेन्डामा सहमति जनाएर अहिले माधव कमरेडलाई अध्यक्ष बनाउँदा माधव र प्रचण्ड कमरेड समूह मात्रै खुसी हुने अवस्था छ । तर, त्यसो गर्दा प्रधानमन्त्रीको विचार समूह खुसी नहुने र सम्झौता पनि नगर्ने अवस्था बन्यो, जनमत र चुनावी घोषणापत्रलाई ख्याल गर्दै प्रधानमन्त्रीले सरकारको नेतृत्व छाड्ने कुरा पनि भएन,’ गौतमनिकट केन्द्रीय सदस्य हरि पराजुलीले नयाँ पत्रिकासँग भने, ‘यो अवस्थामा केपी र माधव कमरेडका दोस्रो तहका केही नेताहरूले वामदेव कमरेडलाई अध्यक्ष बनाउँदा समस्या समाधान हुन सक्छ भन्ने प्रस्तावलाई प्रधानमन्त्रीले सकारात्मक मानेर अगाडि बढाउन निर्देशन दिनुभएको सन्देश आएको छ । त्यसैले उहाँ (गौतम)ले हामीलाई छलफलका लागि बोलाउनुभएको थियो, उहाँले ती कुराहरू हामीलाई जानकारी गराउनुभएको छ ।’

      छलफलमा सहभागीले पार्टीमा अहिले रहेको तीनवटै समूहको साझा अध्यक्ष बन्ने गरी अगाडि बढ्न सुझाब दिएको पनि बताए । ‘हामीले त्यसरी आएको प्रस्ताव स्विकार्दा केपी ओलीको मात्रै अध्यक्ष भइन्छ । त्यसबाट उता (ओलीतिर) सचिवालयमा गणना हुँदा पाँच÷चार अंंकगणित मात्र हुने हो, तर त्यसले अहिलेको संकट समाधान हुँदैन । त्यसैले केपी, माधव र प्रचण्ड तीनजनाले नै सहमति जनाउने अवस्थामा मात्र जिम्मेवारीका लागि तयार हुनुपर्छ भनेका छौँ,’ पराजुलीले भने, ‘त्यसपछि महाधिवेशनसम्म कसरी जाने, सरकार कसरी सञ्चालन गर्ने भन्ने प्रस्टता हुन्छ भन्ने सुझाब दिएका छौँ ।’

      गौतमनिकट केन्द्रीय सदस्य बलराम बाँस्कोटाले पनि गौतमलाई अध्यक्षको अफर आएको पुष्टि गर्दै प्रचण्ड र नेपालसहित सचिवालयका पाँचै नेतासँग समन्वय गर्न र पार्टी बैठकबाटै प्रस्तावमा निर्णय गराउन सुझाब दिएको बताए । ‘पहिलो कुरा, प्रधानमन्त्रीले आफ्नो कमजोरी स्विकार्नुपर्छ । त्यसपछि मात्र अरू प्रक्रिया अगाडि बढ्ने हो । वामदेव कमरेड एकता बिग्रिन्छ कि भन्ने विषयमा सजग हुनुहुन्छ । अहिलेसम्म त्यही (प्रचण्ड–नेपाल) टिममै हुनुहुन्छ । हामीले त्यहाँभित्र सबैलाई संयमता अपनाऔँ, पार्टी बैठकमै सबै छलफल गरौँं, बाहिरभन्दा पार्टी बैठकले नै सबै कुराको निक्र्योल गर्छ भन्ने सुझाब दिएका छौँ,’ बाँस्कोटाले भने, ‘अहिले अध्यक्ष को हुनेभन्दा पनि संकट कसले सिर्जना ग¥यो भन्ने विषय महत्वपूर्ण हो । अहिलेको संकट कमरेड केपी र प्रचण्डले सिर्जना गर्नुभएकाले निवारण पनि उहाँहरूले नै गर्ने हो । दुवै बसेर कमजोरी सच्याउनेतिर जानुपर्छ । व्यक्ति फेरेर मात्रै त के हुन्छ र ?’

      उता माधव नेपालनिकट स्रोतका अनुसार महासचिव विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाललाई पनि भेटेर अध्यक्षका लागि तयार रहन प्रस्ताव गरेका थिए ।

      तर, पछिल्लोपटक गौतमलाई अध्यक्ष बनाउने विकल्पमा महासचिव पौडेल, स्थायी समिति सदस्यहरू घनश्याम भुसाल, पोखरेल, योगेश भट्टराईलगायतले छलफल चलाएका छन् । उनीहरूबीच प्याकेज मस्यौदा बनाउनेसम्मका विषयमा शनिबार साँझ महासचिव पौडेलनिवास भैँसेपाटीमा लामो छलफलसमेत चलेको छ ।

      यो विकल्पमा पूर्वमाओवादी समूहबाट गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, स्थायी समिति सदस्यहरू टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, मणि थापासमेतको सहमति रहेको एक नेताले दाबी गरे ।आजको नयाँ पत्रिका दैनिकले प्रमुखताका साथ समाचार छापेको छ। 

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        फौजदारी मुद्दामा जेल सजाय भोगेका ‘गैरसांसद’ मन्त्री बन्दै
        पत्रपत्रिका

        फौजदारी मुद्दामा जेल सजाय भोगेका ‘गैरसांसद’ मन्त्री बन्दै

        सुर्खेतका लागि झन्डै पाँच सय टन कुहिएको चामल बिक्रि गर्न पठाइयाे
        पत्रपत्रिका

        सुर्खेतका लागि झन्डै पाँच सय टन कुहिएको चामल बिक्रि गर्न पठाइयाे

        काग्रेस अझै अनिर्णीत
        पत्रपत्रिका

        काग्रेस अझै अनिर्णीत

        चुनावको तयारीमा निर्वाचन कार्यालय,
        पत्रपत्रिका

        चुनावका नाममा आयोगको १० करोड खर्च

        भटमास तेलले बढायो निर्यात
        पत्रपत्रिका

        भटमास तेलले बढायो निर्यात

        सामाजिक सञ्जालको लतले जोखिममा बालबालिका
        पत्रपत्रिका

        सामाजिक सञ्जालको लतले जोखिममा बालबालिका

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        ४ पुष २०७७, शनिबार २३:४९
        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        ४ पुष २०७७, शनिबार २३:४९
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        ४ पुष २०७७, शनिबार २३:४९
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        ४ पुष २०७७, शनिबार २३:४९
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        ४ पुष २०७७, शनिबार २३:४९
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        ४ पुष २०७७, शनिबार २३:४९
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय


        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement