Dullu Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
TRENDING
कर्णाली प्रदेश सुर्खेत काेराेना अपडेट दैलेख अनियमितता काेराेना कहर वीरेन्द्रनगर नगरपालिका सडक दुर्घटना
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
Dullu Khabar
No Result
View All Result

भारतको लज्जास्पद हार

दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
४ पुष २०७७
90
SHARES
1k
VIEWS
FacebookTwitter
भारतको लज्जास्पद हार
https://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gif
ADVERTISEMENT

एडिलेड । भरातले अस्ट्रेलियासँगको पहिलो टेस्ट खेलमा लज्जास्पद हार बेहोरेको छ । भारत पहिलो टेस्टमा शनिबार अस्ट्रेलियासँग ८ विकेटले पराजित भएको हो । यो जितसँगै चार टेस्ट खेलको सिरिजमा घरेलु टोली अस्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

जितका लागि पाएको ९० रनको सामान्य लक्ष्य अस्ट्रेलियाले २१ ओभरमा २ विकेट गुमाउँदै पूरा ग-यो । अस्ट्रेलिया जितमा ओपनर जो बन्र्सले ५१ रनको अविजित योगदान दिए । स्टिभ स्मिथ १ रनमा अविजित रहे । तेस्रो दिन भारत दोस्रो इनिङमा २१.२ ओभरमा ३६ रनमा अल आउट भएपछि अस्ट्रेलियाले ९० रनको सामान्य लक्ष्य पाएको थियो । पहिलो इनिङमा भारतले ५३ रनको अग्रता लिएको थियो । भारतका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । ओपनर मयंक अग्रवालले सर्वाधिक ९ रनको योगदान दिएका थिए । जस्प्रित बुमराह २ रनमा क्याच आउट भए । चेतेश्वर पुजारा शून्यमा आउट भए । ओपनर मयंक अग्रवाल ९ रनमा पेइनबाट क्याच गराउँदै भारतलाई दयनीय अवस्थामा पु¥याए । अजिक्या रहाने शून्यमै क्याच आउट भए । विराट कोहली ४ रनमा क्याच आउट हुन पुगे । ऋद्धिमान शाह ४ र रविचन्द्रन आश्विनलाई शून्यमा आउट भए । हनुमा विहारी शून्यमा तथा मोहम्मद शामी १ रनमा रिटायर्ट हट हुन पुगे । जोस हेजलवुडले ५ तथा प्याट कमिन्सले ४ विकेट लिए ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

Related Posts

सन्दीपले विकेट लिएको खेलमा होबार्ट पराजित
खेलकुद

सन्दीपले विकेट लिएको खेलमा होबार्ट पराजित

श्रुति कार्कीलाई सुर्खेत उद्योग वाणिज्यले गर्यो सम्मान
खेलकुद

श्रुति कार्कीलाई सुर्खेत उद्योग वाणिज्यले गर्यो सम्मान

मुख्यमन्त्री कार्यालयलाई कारण देखाउ आदेश
खेलकुद

मुख्यमन्त्री कार्यालयलाई कारण देखाउ आदेश

मुख्यमन्त्री शाहीको जोडबलमा प्रदेश खेलकुद परिषद सदस्य सचिवमा सन्ज्याल नियुक्त
खेलकुद

मुख्यमन्त्री शाहीको जोडबलमा प्रदेश खेलकुद परिषद सदस्य सचिवमा सन्ज्याल नियुक्त

स्वर्णपदक विजेता श्रुती कार्कीलाई प्रदेश प्रमुखद्वारा बधाई ज्ञापन
खेलकुद

स्वर्णपदक विजेता श्रुती कार्कीलाई प्रदेश प्रमुखद्वारा बधाई ज्ञापन

पारस खड्कालाई कोरोना संक्रमण
खेलकुद

पारस खड्कालाई कोरोना संक्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

https://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpg
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741

भर्खर

माधव–प्रचण्ड समूहको बैठक : ओलीसँग स्पष्टिकरण माग, विष्णु पौडेलको जिम्मेवारी खोसियो

माधव–प्रचण्ड समूहको बैठक : ओलीसँग स्पष्टिकरण माग, विष्णु पौडेलको जिम्मेवारी खोसियो

४ पुष २०७७
देउती बज्यैमा भक्तजनहरु बढ्न थाले, २० लाख रकम जम्मा

देउती बज्यैमा भक्तजनहरु बढ्न थाले, २० लाख रकम जम्मा

४ पुष २०७७
मन्त्रिपरिषद् विस्तार गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश, अन्तरिम आदेशबारे २८ गते छलफल हुने

संसद् विघटनविरुद्धको मुद्दा : वृहत पूर्ण इजलासको माग अस्वीकार

४ पुष २०७७
मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटको सुनुवाइ आज

प्रधानमन्त्री कार्यालयले सुटुक्क फिर्ता लग्यो संसद विघटनको निर्णय

४ पुष २०७७
जिल्ला समन्वय प्रमुखसहित पाँचजना जुवा खालबाट पक्राउ

जिल्ला समन्वय प्रमुखसहित पाँचजना जुवा खालबाट पक्राउ

४ पुष २०७७
कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

४ पुष २०७७
Dullu Khabar

सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
इमेल : info.dullukhabar@gmail.com
हाम्राे टिम
अध्यक्ष : शेर बहादुर शाही
प्रबन्धक निर्देशक : शुवर्ण शाही
सम्पादक : इश्वरराज भण्डारी
कार्यकारी सम्पादक : नविन शाही
सह-सम्पादक : पंखबहादुर शाही

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • फलाे-अप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

हाम्राे फेसबुक पेज

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 DulluKhabar.Com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper

© 2019 DulluKhabar.Com | By: HostMero.