Dullu Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
TRENDING
कर्णाली प्रदेश सुर्खेत काेराेना अपडेट दैलेख अनियमितता काेराेना कहर वीरेन्द्रनगर नगरपालिका सडक दुर्घटना
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
Dullu Khabar
No Result
View All Result

पिपलको पातमा आकृति कोरेरै मासिक १ लाख आम्दानी गर्दै विराज

दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
४ पुष २०७७
91
SHARES
1k
VIEWS
FacebookTwitter
पिपलको पातमा आकृति कोरेरै मासिक १ लाख आम्दानी गर्दै विराज

विराज भण्डारी

जुम्लाको चन्दननाथ नगरपालिका का विराज भण्डारी गत चैत ११ गते झापा बाट जुम्ला पुगे झापाको गौरादह कृषि क्याम्पसमा अध्ययनरत विराज कोरोनाका कारण गृह जिल्ला फर्कनुपर्यो ।

सरकारले जारि गरेको लकडाउनका कारण लामो समय घरमै थुनिनु पर्यो । बाल्यावस्था देखि चित्रकलामा रुचि भएका विराजलाई लकडाउनले व्यवसायिक बनायो ।

जुम्ला पुगेको दुई साता पछि अनलाईन पेन्सिल स्केज कम्पिटिसन मा भागलिने अवशर मिल्यो । नतिजा आफ्नो पोल्टामा परेपछि विराजलाई नौलो र रचनात्कम काम गर्ने जाँगर बढ्यो ।

सुरुमा पिपलको पातमा मानिसको आकृति बनाएर सामाजिक सञ्जालमा प्रशंसा कमाएका विराजको कला त्यसपछि कला एकाएक व्यवसायमा रुपान्तरण भयो । ‘

सुरुमा ओखरको पातमा लिपुलेक सहितको नेपालको नक्सा बनाएको थिँए, सामाजिक संजालमा औधि रुचाइयो, पछि लिफ आर्टको समाचार नै बनेपछि मेरो खोजि सुरु भएको थियो ।’ उनले भने । ‘रहरै रहरमा सिकेको सिप आम्दानीको स्रोत बन्छ भन्ने कल्पना नै थिएन’

एक महिना सम्म विभिन्न आकृति बनाएर फेसबुकमा अपलोड गर्ने विराजलाई कतिपयले व्यवसायिक रुपमा आकृति बनाउन सुझाव समेत दिन थाले । विस्तारै ठाउँठाउँ बाट लिफ आर्टको लागी अर्डर आउन थाल्यो ।

चनदननाथ नगरपालिका का मेयर कान्तिका सेजुवाल, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा लगाएतका थुप्रै जनप्रतिनिधिको पिपलको पातमा आकृति बनाएपछि उनको सिपले अझ बढि मौलाउने अवशर पायो ।

उनी सम्झन्छन्,‘जुम्लाका उच्च पदस्थ व्याक्तित्वको समेत आकृति बनाएँ, सबैले प्रेरणा र हौसला दिए ।’ वैशाख बाट भदौ सम्म ५ सय वटा आकृति बनाएर ५ लाख सम्म आम्दानी गरेको विराजले बताए ।

विश्वविख्यात कलाकार, खेलाडि, नेपालका सहिद, राष्टिय विभूती, हास्यकलाकार लगाएतको आकृति बनाउने विराजलाई जन्मदिन,पर्व र उत्सवमा पनि आकृति बनाउन अर्डर आईरहन्छ । एउटा आकृति बनाउन कम्तिमा पनि २ देखि ३ घण्टा सम्म लाग्ने गरेको उनले बताए ।

हाल सम्म पिपल,ओखर र अँगुरको पातमा आकृति बनाएका विराज पिपलको पातमा सबै भन्दा सहज हुने अनुभव सुनाउन्छन् । ‘घरका भाई सतिन भण्डारिले पातहरु बटुलेर सघाउदै आएका छन्, वुवाले बनाएका आकृतिलाई फ्रेममा राखेर सहयोग गर्नुहुन्छ’  ‘विराजले बनाएका आकृति एउटाको २५सय देखि ३५ सय सम्म विक्रि भइरहेका छन्, सबैले छोराको कला र सिपको तारिफ गर्छन, एउटा बाबुको लागि यो भन्दा ठुलो खुसिको कुरा के होला र ?’ विराजका वुवा भिम बहादुर भण्डारिले भने ।

जुम्लाको हरियाली उजाड बनेपछि झापा पुगेका विराजले १ महिनामा ५० वटा नयाँ आकृति बनाइसकेका छन् ।

झापामा बसेर आकृति बनाईरहेका विराज तराईको पात हिमालको भन्दा कडा हुँदा बढि मेहनत गर्नुपर्ने बताउन्छन् ।

https://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gif
ADVERTISEMENT

विराज भण्डारिले बनाएका केहि आकृतिहरु


मानबहादुर कुँवर जुम्ला

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

Related Posts

देउती बज्यैमा भक्तजनहरु बढ्न थाले, २० लाख रकम जम्मा
समाचार

देउती बज्यैमा भक्तजनहरु बढ्न थाले, २० लाख रकम जम्मा

साना कृषकको ऋण प्रदेश सरकारले तिरिदिने
समाचार

नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीवासीले मनाए

राउटेको माघि : केटाकेटीलाई भूत प्रेत नलागोस् भन्दै चल्लाको बली
मुख्य समाचार

राउटेको माघि : केटाकेटीलाई भूत प्रेत नलागोस् भन्दै चल्लाको बली

जग्गाधनीलाई पत्तै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु प्रहरी नियन्त्रणमा
मुख्य समाचार

जग्गाधनीलाई पत्तै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु प्रहरी नियन्त्रणमा

सहकारी क्षेत्र समाजवाद निर्माणको बलियो आधार : कृषि मन्त्री केसी
कृषी

सहकारी क्षेत्र समाजवाद निर्माणको बलियो आधार : कृषि मन्त्री केसी

मुगुमा आगलागी हुदा ५ घर जलेर नष्ट
मुख्य समाचार

कालीकोटमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

https://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpg
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741

भर्खर

माधव–प्रचण्ड समूहको बैठक : ओलीसँग स्पष्टिकरण माग, विष्णु पौडेलको जिम्मेवारी खोसियो

माधव–प्रचण्ड समूहको बैठक : ओलीसँग स्पष्टिकरण माग, विष्णु पौडेलको जिम्मेवारी खोसियो

४ पुष २०७७
देउती बज्यैमा भक्तजनहरु बढ्न थाले, २० लाख रकम जम्मा

देउती बज्यैमा भक्तजनहरु बढ्न थाले, २० लाख रकम जम्मा

४ पुष २०७७
मन्त्रिपरिषद् विस्तार गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश, अन्तरिम आदेशबारे २८ गते छलफल हुने

संसद् विघटनविरुद्धको मुद्दा : वृहत पूर्ण इजलासको माग अस्वीकार

४ पुष २०७७
मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटको सुनुवाइ आज

प्रधानमन्त्री कार्यालयले सुटुक्क फिर्ता लग्यो संसद विघटनको निर्णय

४ पुष २०७७
जिल्ला समन्वय प्रमुखसहित पाँचजना जुवा खालबाट पक्राउ

जिल्ला समन्वय प्रमुखसहित पाँचजना जुवा खालबाट पक्राउ

४ पुष २०७७
कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

४ पुष २०७७
Dullu Khabar

सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
इमेल : info.dullukhabar@gmail.com
हाम्राे टिम
अध्यक्ष : शेर बहादुर शाही
प्रबन्धक निर्देशक : शुवर्ण शाही
सम्पादक : इश्वरराज भण्डारी
कार्यकारी सम्पादक : नविन शाही
सह-सम्पादक : पंखबहादुर शाही

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • फलाे-अप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

हाम्राे फेसबुक पेज

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 DulluKhabar.Com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper

© 2019 DulluKhabar.Com | By: HostMero.