Friday, January 27, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      बाख्रा पालनमा १८ लाख अनुदान : दुई वर्षमै रित्तियो खोर

      पंखबहादुर शाही by पंखबहादुर शाही
      १ पुष २०७७, बुधबार १४:०१
      204
      SHARES
      2.3k
      VIEWS
      FacebookTwitter
      बाख्रा पालनमा १८ लाख अनुदान : दुई वर्षमै रित्तियो खोर
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । कर्णाली प्रदेश सरकार र स्थानीय तहद्वारा बाख्रा पालनका लागि दिइएको अनुदान रकम दुरुपयोग भएको पाइएको छ । दैलेखको आठवीस नगरपालिका ६ स्थित एकता कृषि तथा पशुपालन सहकारी संस्थाले कर्णाली प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आठवीस नगरपालिकाको सहकार्यमार्फत रु. १८ लाख रकम बाख्रा पालनका लागि अनुदान लिएको थियो ।
      मन्त्रालयको आर्थिक वर्ष २०७५/०७६ को सहकारीतर्फको बजेटमार्फत रु. १४ लाख र आठवीस नगरपालिका दैलेखद्वारा रु. ४ लाख गरी कुलजम्मा रु. १८ लाख रकम उक्त सहकारीले अनुदान लिएको हो । बाख्रा पालन, खोर निर्माण र घाँस उत्पादनका लागि लिएको उक्त रकम दुरुपयोग गरी हाल सहकारीले उद्देश्य अनुसारको रकम सदुपयोग नगर्दा बाख्रा नभै खोर रित्तिएको स्थानीयको भनाई छ ।

      आधुनिक बाख्रा खोर निर्माण, एक सय चार वटा उन्नत जातका बाख्रा खरिद र उपयुक्त घाँस उत्पादन गरी व्यवसायिक बाख्रापालनमार्फत विपन्न नागरिकको आर्थिक वृद्धिका साथै आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान रकम उपलब्ध गराइएको पशुपंक्षी विकास निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले बताए । यद्यपी उक्त सहकारी संस्थाले निर्माण गरेको बाख्रा खोर दुई वर्षमै जीर्ण बनेको छ भने त्यसअवधिमा खरिद गरिएका एक सय चार बाख्राको कुनै विवरण समेत छैन ।

      सहकारीले १८ लाख रकममध्ये आठ लाख बराबरको एक सय चारवटा बाख्रा खरिद, ६० हजार ढुवानी खर्च र अन्य रकम खोर निर्माण र घाँस रोपणमा खर्च गरिएको सहकारी स्रोतले जनाएको छ । तर सहकारीमा आवद्ध शेयर सदस्यलाई समेत उक्त खर्चको विवरण सार्वजनिक गरिएको छैन भने सहकारीको गत दुई आर्थिक वर्षको लेखापरीक्षण समेत नभएको शेयर सदस्यको भनाई छ । यद्यपी उक्त सहकारीको आर्थिक वर्ष ०७५/७६ को लेखापरीक्षण प्रतिवेदन पेश गर्न आठवीस नगरपालिकाले मिति २०७६ फागुन २ गते ७ दिने सूचना समेत जारी गरेको थियो । तर, संस्थाका संचालक समिति र लेखा समितिले २०७७ मंसिर ३० गतेसम्मको मितिमा लेखा परिक्षण प्रतिवेदन नगरपालिकामा पेश नगरेको नगरप्रमुख खड्गराज उपाध्यायले बताए ।

      ‘लेखापरिक्षण प्रतिवेदन पेश गर्न सूचीत गरिएको हो तर हालसम्म सहकारीका पदाधिकारी सम्पर्कमा आएका छैनन्’ नगरप्रमुख उपाध्यायले भने, ‘चिट्ठी समेत पठाइएको हो, सहकारीको अध्यक्ष बाहीर भएको खबर पाएकोले सूचना उपर कुनै कारबाही गर्न सकिएको छैन ।’ यद्यपी सहकारी संचालक समितिका अध्यक्ष टेकराज आचार्यले नगरपालिकालाई समेत अटेर गर्दै आइरहेका छन् ।
      सहकारीद्वारा बाख्राका लागि खुवाउने औषधी, चरनका लागि जंगलको उपयुक्त व्यवस्थापन नगर्दा कतिपय बाख्रा मरेको बाख्रा हेरालुको जिम्मा पाएका स्थानीयले जानकारी दिए ।

      ‘सहकारीले वे–वास्ता गर्न थाल्यो, उन्नत जातको बाख्रा भएकोले पटक–पटक खुवाउने औषधीको अभाव हुँदा बाख्रा मरेका हुन्’ उनले भने, ‘बाख्राको संख्या पनि थपिएन, दिन–दिनै बाख्राको संख्या घट्न थालेपछि बाँचेका बाख्रा विक्रि गरियो ।’

      सहकारीका पदाधिकारीले बाख्रापालनमा गरेको लापरबाहीका कारण सरकारले दिएको अनुदान व्यर्थ भएको स्थानीयको भनाई छ ।
      यता, संस्थाको संचालक समितिका अध्यक्ष टेकराज आचार्यले मन्त्रालय र नगरपालिकाबाट लिएको अनुदान रकम सार्वजनिक गर्न नमिल्ने बताएका छन् ।

      ‘हामीले कति अनुदान लियौं त्यो सार्वजनिक गर्दैनौं’ दुल्लुखबरसँगको टेलिफोन कुराकानीमा आचार्यले भने, ‘म तपाईलाई पनि भन्दिन ।’
      उनले खोरमा बाख्रा नभएको र लेखापरिक्षण समेत सार्वजनिक नगरेको कुरालाई स्वीकार समेत गरेका छन् ।

      कोषाध्यक्षको किर्ते हस्ताक्षर

      एकता कृषि तथा पशुपालन सहकारी संस्थाका अध्यक्ष टेकराज आचार्य र सचिव भरत आचार्यले कोषाध्यक्ष गोमा उपाध्यायको किर्ते हस्ताक्षर गरी रकम निकासी समेत गर्ने गरेको उपाध्यायको भनाई छ । उनले आर्थिक हिसाब–किताबमा आफुले कोषाध्यक्षको हैसियतमा कुनैपनि हस्ताक्षर नगरेको बताएकी छन् ।

      ‘कोषाध्यक्ष भनिएको छ तर कुनै कामकारबाहीमा संलग्नता छैन’ उनले भनिन्, ‘अनुदानको रकम निकासी भएको समेत मैले थाहा पाइन ।’

      उनले मन्त्रालयको अनुदान रकम निकासा गर्दा आफुलाई खाता खोल्ने विषयमा जानकारी गराएपनि आफ्नो हस्ताक्षर नभएको बताइन् ।
      ‘अध्यक्ष र सचिवले खाता खोल्न घरबाट सुर्खेत जानुप¥यो भनेका थिए । राकम पुगेपछि अध्यक्षले फोन गरेर नआउन भनेपछि फर्किए ।’ उनले भनिन्, ‘म नगएरै मेरो नामको हस्ताक्षर गरेर खाता खोल्ने काम भैसके छ ।’

      मजदुरले ज्याला पाएनन्

      खोर निर्माणमा संलग्न मजदुरले ज्याला नपाएको गुनासो गरेका छन् । एकता कृषि तथा पशुपालन सहकारीको बाख्रा पालनका लागि खोर निर्माण कार्यमा संलग्न मजदुरले ज्याला नपाएका हुन् ।

      काममा संलग्न रामदेल कामीले आफुले पाउनुपर्ने ४२ हजार बराबरको ज्याला रकम नपाएको जानकारी दिए ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: अनियमितताअनुदानआठवीस नगरपालिकाकर्णाली प्रदेशदैलेखभुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय

        Related Posts

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान
        समाचार

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी
        मुख्य समाचार

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश
        Uncategorized

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया
        समाचार

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता
        समाचार

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        १ पुष २०७७, बुधबार १४:०१
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        १ पुष २०७७, बुधबार १४:०१
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        १ पुष २०७७, बुधबार १४:०१
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        १ पुष २०७७, बुधबार १४:०१
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        १ पुष २०७७, बुधबार १४:०१
        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        १ पुष २०७७, बुधबार १४:०१
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.