Tuesday, February 7, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      बालुवाटारमा गुपचुप निर्णय, अध्यादेश जारी भएपछि मन्त्री नै भए चकित !

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      ३० मंसिर २०७७, मंगलवार ११:२१
      100
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      बालुवाटारमा गुपचुप निर्णय, अध्यादेश जारी भएपछि मन्त्री नै भए चकित !
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान संवैधानिक परिषद्को बैठक राखे । तर, गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरेर मंगलबार साँझ ५ बजेकै लागि तय भएको जानकारी गराइयो ।
      जबकी बैठक बस्न ४८ घण्टा अगाडि परिषद् सदस्यहरुलाई पत्र पठाएर जानकारी गराउनुपर्ने व्यवस्था हुँदाहुँदै ५ बजेकै लागि बैठक बोलाइएपछि जानकारहरु त्यतिबेलै चकित भए । किनकी ५ बजे नै बैठक बस्नु संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) २०६६ प्रतिकुल हुने थियो । तर ओलीले भित्रभित्रै अध्यादेश ल्याउने तयारी गरेका कारण ५ बजेकै लागि बैठक राखेको खुलासा भएको छ । सोको पुष्टि मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेसँगै भएको हो । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको हो ।

      तर रोचक त के रह्यो भने संवैधानिक परिषद्को बिहानको बैठक अवरुद्ध हुनेत्तिकै डाकिएको मन्त्रिपरिषद् बैठकमा ओलीले यसबारे छलफल नै चलाएनन् । बैठकमा सहभागी एक मन्त्रीले आजको मन्त्रिपरिषद्को बैठकमा अध्यादेशबारे कुनै छलफल नभएको बताए । छलफल नै नभएको विषयमा एकाएक राष्ट्रपतिबाट प्रमाणीकरण भएर आएपछि आफू आश्चर्यचकित भएको उनले प्रतिक्रिया दिए । ‘अध्यादेशबारे बैठकमा सुईंको पनि दिइएको थिएन । केही छलफलै भएन । सानो काम गर्नुपर्ने भएर बैठक बोलाइएको प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो’, ती मन्त्रीले भने, ‘बैठक सकिएपछि प्रधानमन्त्री एक्लैले निर्णय गरेर त यस्तो भएको होला ।’ यसबाहेक आजकाे बैठकमा सामान्य ८-९ वटा एजेन्डा रहेका थिए ।

      बालुवाटार स्रोतका अनुसार ओलीले सबै मन्त्रीहरु गइसकेपछि मुख्यसचिवलाई अध्यादेशबारेको निर्णयको माइन्यूट बनाउन लगाएर ओलीले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि सिफारिस गरेका थिए । बालुवाटारले सिफारिस गरेसँगै हतारमा शीतलनिवासले पनि अध्यादेश तुरुन्तै जारी गरेको हो ।

      यो अध्यादेशपछि नेकपाभित्र थप विवाद चर्किएको छ भने काँग्रेसले पनि ओलीको अलोकतान्त्रिक कदमको संज्ञा दिएको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना
        प्रदेश

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना
        मुख्य समाचार

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग
        मुख्य समाचार

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        शिक्षकलाई पनि निजामती सरहकै सुविधा दिन कांग्रेसको माग
        राजनीति

        दैलेख क्षेत्र नं. २ प्रदेश (क) मा कांग्रेसबाट कसले पाउला टिकट?

        मतदाताको भावना बुझ्न काँग्रेस गाउँ जाँदै
        राजनीति

        मतदाताको भावना बुझ्न काँग्रेस गाउँ जाँदै

        राष्ट्रिय सभा चुनावमा प्रदेश १ बाहेक एमालेले जित्ने सम्भावना शून्य
        राष्ट्रिय

        ओली सरकारकै पालाको अध्यादेशसँग मिल्दोजुल्दो विधेयक राष्ट्रिय सभामा पेश

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        ३० मंसिर २०७७, मंगलवार ११:२१
        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        ३० मंसिर २०७७, मंगलवार ११:२१
        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        ३० मंसिर २०७७, मंगलवार ११:२१
        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        ३० मंसिर २०७७, मंगलवार ११:२१
        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        ३० मंसिर २०७७, मंगलवार ११:२१
        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        ३० मंसिर २०७७, मंगलवार ११:२१
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.