Wednesday, May 25, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      ‘जीर्ण मदानताल ’

      संरक्षण नहुँदा मदान ताल भैँसी बस्ने आहाल परिणत हुँदै

      पंखबहादुर शाही by पंखबहादुर शाही
      ३० मंसिर २०७७, मंगलवार ००:२५
      96
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      ‘जीर्ण मदानताल ’

      क्याप्सन : संरक्षणको प्रखाईमा रहेको जिल्लाकै ठुलो ‘मदान तालको बिहानीपख खिचिएको तस्वीर ।

      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      दैलेख । जिल्लाकै ठुलो ताल मदान ताल जीर्ण बन्दै गएको छ । वर्तमान सरकारको संरक्षणका लागि ध्यान नजानु र विगतमा तालका लागि विनियोजित बजेटको सही सदुपयोग नहुँदा ताल जीर्ण बनेको हो ।

      एक पर्यटकीय गन्तव्यमा रुपमा प्रशिद्ध यो ताल पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–३ बाँहाकोटमा पर्दछ।नीलो आकाशमुनि देखिने सुन्दर डाँडाकाँडा ।

      उत्तर तर्फ भर्ता लेक, तल घना जंगल, अलि भित्रपट्टि पसे अनेकथरी जंगली जनावर । फाट्ट फुट्ट घरहर, बीचमा अवस्थित यो ताल रमणीय मनमोहक सुन्दर छ ।

      तर, तालको संरक्षण नहुँदा भैँसी बस्ने खालमा परिणत हुन लागेको स्थानीय खेमराज गौतमले बताए । ताल वरपरका बस्तीका मान्छेले ताललाई भैँसी बस्ने आलको रुपमा प्रयोग गरेको उनले बताए ।

      हिजो–आज आन्तरिक पर्यटकहरुको चलहपहल बढेको छ,’ उनले भने,‘ तर, ताल जीर्ण छ ।’

      तालको वरिपरी घेरबार र प्रतिक्षालयको व्यवस्थापन भए पर्यटकहरुको मुख्य रोजाइँन बन्ने थियो । अहिले तिन तहका सरकार भएपनि ताल संरक्षणका कुनै सरकारले ध्यान नदिएको गौतमले बताए ।

      उत्तर तर्फ भर्ता लेक, तल घना जंगल, अलि भित्रपट्टि पसे अनेकथरी जंगली जनावर । फाट्ट फुट्ट घरहर, बीचमा अवस्थित यो ताल रमणीय मनमोहक सुन्दर छ ।

      तालको अवलोकनमा आएका पर्यटकहरु तालको विकास गरिनुपर्नेमा जोड दिन्छन् । कात्तिक महिना देखि जेठ महिना सम्म यो ताल अवलोकनमा लागि उपयुक्त रहेको भवानी माविका शिक्षक मनोज गौतमले बताए ।

      तालको संरक्षणका लागि भनेर आर्थिक बर्ष ६९/७० मा संघीय पर्यटन मन्त्रालयको पार्ट टु कार्यक्रमबाट रु.३० लाख बजेट आयो ।

      तर, उक्त बजेटको २० प्रतिशत काम पनि भएको छैन् । त्यो बजेट कहाँ गयो ? भन्ने अहिले सम्म पत्तो छैन्,’गौतमले भने ।

      तालको गुरुयोजना नै बनाए विकास गर्न सके पर्यटकको घुँइचो नै लाग्ने उनको भनाई छ । वडा अध्यक्ष कर्णबहादुर शाहीले वडा तहबाट तालका लागि केही गर्न नसक्ने तर्क विसाए ।

      वडा अध्यक्ष ताल संरक्षण भन्दा पनि सडक, खानेपानी जस्ता योजनमा पैँसा बाँड्ने जता कमिसन आउँछ त्यसै ध्यान दिने गरेको छन् ।

      उनले भने,‘ ताल नजिकैको मन्दीर निर्माणका लागि वडाबाट ९ लाख रकम विनियोजन गरिएको छ । केन्द्र सरकारबाट चालु आवमा शसर्त अनुदान १० लाख संरक्षणका लागि विनियोजन भएको छ ।’

      दुर्गम क्षेत्रमा भएका कारण तालको प्रचार–प्रसार पनि हुन सकेन्, नत स्थानीय सरकार नै ध्यान दिन्छ,’स्थानीय गौतमले भने ।

      तालको महिमा !

      चैत, वैशाख र जेठ महिनामा बुकी र लालीगुराँसले तालको वातावरणलाई मनमोहक बनाउँछ । तालमा रमाउनेहरुले मदान् ताललाई रङ्ग फेर्ने सौन्दर्यताको तालको उपमा दिनेगर्दछन् ।

      जिल्ला सदरमुकामदेखि १५ कोष टाढा रहेको यो तालमा वसन्त ऋतुका समयमा आन्तरिक पर्यटकको घुँइचो लाग्ने गर्दछ ।अधिकाँश विद्यालयले पिकनिक मनाउनको लागि यहाँ जाने गर्दछन ।

      फागुन–जेठको समयमा काफल, गुराँस, एैसेलु चुत्रा टिप्ने र खानेहरुले गर्दा यहाँ छुट्टै आनन्दको अनुभुति हुने गर्दछ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: जीर्ण मदान ताल !

        Related Posts

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        मुख्य समाचार

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु
        समाचार

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ
        प्रदेश

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’
        समाचार

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]
        मुख्य समाचार

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        ३० मंसिर २०७७, मंगलवार ००:२५
        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        ३० मंसिर २०७७, मंगलवार ००:२५
        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        ३० मंसिर २०७७, मंगलवार ००:२५
        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        ३० मंसिर २०७७, मंगलवार ००:२५
        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        ३० मंसिर २०७७, मंगलवार ००:२५
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        ३० मंसिर २०७७, मंगलवार ००:२५
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement