Friday, January 27, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      निर्णयविपरीत संवैधानिक नियुक्तिको तयारीमा प्रधानमन्त्री ओली

      ओलीको कार्यशैलीले पार्टीमा थप विग्रह ल्याउने नेताहरुको चेतावनी

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      २९ मंसिर २०७७, सोमबार २३:५०
      92
      SHARES
      1k
      VIEWS
      FacebookTwitter
      प्रम ओलीलाई कत्रो डर ? सुरक्षा जोखिम भन्दै आफ्नै पार्टी कार्यालय गएनन् ,आठ महिनायता सिंहदरबार पनि गएका छैनन्

      प्रधानमन्त्री केपी ओली । फाईल तस्वीर

      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      काठमाडौं । सत्तारुढ दल (नेकपा) मा प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टिसँगै पार्टी विवाद उत्कर्षमा पुगेका बेला उनै ओली फेरि एकलौटी ढंगले अघि बढ्न लागेका छन् ।

      उनले रिक्त संवैधानिक निकायहरूमा पदपूर्ति गर्न मंगलबार बालुवाटारमा संवैधानिक परिषदको बैठक बोलाएका छन् । यसअघि आइतबारका लागि बोलाएको बैठकमा गणपुरक संख्या नपुगेपछि परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अर्को बैैठक मंगलबार बिहान नौै बजेका लागि बोलाएका हुन् ।

      नेकपाभित्रको आन्तरिक संकट समाधानमा सहमति खोज्ने प्रयास भइरहेका बेला पार्टीमा छलफल नै नगरी ओलीले ठुलो संख्यामा नियुक्ति गर्ने तयारी गरेपछि नेकपामा पुन असन्तुष्टि बढ्ने निश्चित भएको छ । ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कुनै छलफल नै नगरी संवैधानिक परिषदको बैठक बोलाएर नियुक्तिको तयारीले नेकपाभित्रको विवाद थप चर्किने पार्टी नेताहरुले नै बताएका छन् ।

      कार्यकारी अध्यक्ष प्रचण्डको सचिवालयले संवैधानिक परिषदको बैठकबारे दुई अध्यक्षबीच सोमबार साँझसम्म कुनै छलफल नभएको जनाएको छ । ‘संवैधानिक तथा राजनीतिक नियुक्तिका विषयमा दुई अध्यक्षबीच कुनै छलफल भएको थाहा छैन’, प्रचण्डको सचिवालयका एक सदस्यले भने, ‘यस्ता महत्वपूर्ण विषयमा दुई अध्यक्षबीच छलफल गर्ने स्थायी समितिको निर्णय हो, तर मंगलबार बैठक बोलाइए पनि कार्यकारी अध्यक्षसँग छलफल र परामर्श केही भएको छैन ।’

      यसअघि नेकपाको भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले सरकारले राष्ट्रिय तथा दीर्घकालीन महत्त्वका निर्णय र नियुक्ति गर्दा कार्यकारी अध्यक्ष प्रचण्डसँग र आवश्यकताअनुसार पार्टीभित्र समेत छलफल गर्ने निर्णय गरेको थियो ।

      तर, यो निर्णय विपरीत ओली संवैधानिक निकायका रिक्त पदमा नियुक्ति गर्ने अन्तिम तयारीमा लाग्दा समेत छलफल नगरेपछि प्रचण्ड ओलीको कार्यशैलीप्रति थप असन्तुष्ट बनेका छन् ।

      ‘प्रधानमन्त्रीको यस्तो कार्यशैलीले पार्टीभित्र एकता नभई फुटलाई सहयोग पुग्ने निश्चित छ’, एक सचिवालय सदस्यले रातोपाटीलाई भने, ‘एकता जोगाउन समग्र नेता कार्यकर्ता लागिरहेका बेला प्रधानमन्त्री तथा अध्यक्ष ओली नै पार्टी फुटाउने योजनामा लागेको प्रष्ट बुझ्नुपर्ने हुन्छ ।’ ती सचिवालय सदस्यकाअनुसार स्थायी समिति बैठक समेत जारी रहेका बेला त्यसलाई समेत लत्याएर ओली अघि बढ्न खोजेका छन् । उनले यस्तो कार्यशैलीले पार्टीमा थप विग्रह ल्याउने निश्चित भएको पनि बताए ।

      ‘यस किसिमको कार्यशैलीले पार्टी एकता जोगिने होइन, फुटको बाटोतिर जान मद्दत गर्छ’ ती सदस्यको भनाइ छ । नेकपा विवादमा सहमति खोज्ने उदेश्यले ओलीकै आग्रहमा कहिले १० दिन त कहिले ३ दिन बैठक स्थगित गरिरहेको अवस्थामा राष्ट्यि महत्त्व राख्ने नियुक्तिहरुका सवालमा भने ओली एक्लै अघि बढ्न खोजेकाले नेकपाभित्र अर्को गम्भीर संकट पैदा हुने खतरा बढेको ती सचिवालय सदस्यहरुको बुझाइ छ ।

      नेकपाभित्र विवाद बढ्दै जाँदा ओलीले यसअघि पनि काँग्रेस सभापति शेरबहादुर देउवासँगसत्ता सहकार्यको प्रस्ताव गरेका थिए । तर, ओलीको यस्तो प्रस्ताव स्वीकार्नु नहुने भन्दै काँग्रेसभित्रबाटै चर्को विरोध भएको थियो । यसअघि ओलीले संवैधानिक परिषदको नियुक्तिको विषयमा छलफल गर्न भन्दै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई काँग्रेस सभापति शेरबहादुर देउवाको निवास पठाएका थिए ।

      संविधानअनुसार संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्री, प्रधानन्यायाधीश,सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक परिषद्को व्यवस्था छ । तर हाल उपसभामुख पद भने रिक्त छ ।

      लामो समयदेखि राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षसहित चार आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुखसहित २ आयुक्त, निर्वाचन आयोगमा दुई आयुक्त खाली छन् ।

      त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा चार आयुक्त, राष्ट्रिय महिला आयोगमा अध्यक्षसहित चार आयुक्त, राष्ट्रिय दलित आयोगमा अध्यक्षसहित चार आयुक्त तथा समावेशी आयोगमा अध्यक्षसहित तीन आयुक्त रिक्त छन् ।

      त्यसैगरी आदिवासी तथा जनजाति आयोगमा अध्यक्षसहित चार आयुक्त, मधेसी, थारू, मुस्लिम आयोगमा चार–चार सदस्य पद रिक्त छन् । यी आयोगहरुमा प्रधानमन्त्री ओलीले केही पद काँग्रेसलाई दिएर अन्यमा आफु निकटकालाई नियुक्ति गर्ने तयारी गरेका छन् । ओलीले गत असोज र कर्तिकमा पनि कार्यकारी अध्यक्ष प्रचण्डको सहमतिबिनै मन्त्री, राजदूत लगायतको नियुक्ति गरेका थिए । त्यस कार्यको शीर्ष नेताहरुले नै विरोध गरेका थिए ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        शिक्षकलाई पनि निजामती सरहकै सुविधा दिन कांग्रेसको माग
        राजनीति

        दैलेख क्षेत्र नं. २ प्रदेश (क) मा कांग्रेसबाट कसले पाउला टिकट?

        मतदाताको भावना बुझ्न काँग्रेस गाउँ जाँदै
        राजनीति

        मतदाताको भावना बुझ्न काँग्रेस गाउँ जाँदै

        राष्ट्रिय सभा चुनावमा प्रदेश १ बाहेक एमालेले जित्ने सम्भावना शून्य
        राष्ट्रिय

        ओली सरकारकै पालाको अध्यादेशसँग मिल्दोजुल्दो विधेयक राष्ट्रिय सभामा पेश

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग
        राष्ट्रिय

        ७५० पालिकाको नतिजा सार्वजनिक

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]
        मुख्य समाचार

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        २९ मंसिर २०७७, सोमबार २३:५०
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        २९ मंसिर २०७७, सोमबार २३:५०
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        २९ मंसिर २०७७, सोमबार २३:५०
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        २९ मंसिर २०७७, सोमबार २३:५०
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        २९ मंसिर २०७७, सोमबार २३:५०
        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        २९ मंसिर २०७७, सोमबार २३:५०
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.