Monday, May 23, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      नेकपा विवाद : गुटगत भेलामै व्यस्त शीर्ष नेता

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      २७ मंसिर २०७७, शनिबार ००:०३
      95
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      प्रचण्डसहित नेकपाका ५ शीर्ष नेता गुप्तचरको उच्च निगरानीमा !

      fail photo

      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष चर्किएको बेला गुटगत भेलाले तीव्रता पाएका छन् । पार्टीभित्रको विवाद समाधान गर्न आन्तरिक छलफलमा जुट्नुपर्ने शीर्ष नेता नै ती गुटगत भेलामा व्यस्त छन् ।

      प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको गुटगत भेला, बैठक र छलफलले तीव्रता पाएको छ ।

      प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले एकले अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि विवादले उग्र रूप लिएको थियो । विवाद समाधानका लागि यसबीच ओली र दाहालका बीचमा छलफल भए पनि कुनै सहमति हुन सकेको छैन । दुवै समूह आआफ्नै अडानमा अडिग भएपछि विवाद बढ्दै गइरहेको छ ।

      प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनको नाममा र दाहाल–नेपाल समूहले पार्टीकै नाममा खुलेरै समूहगत भेला, बैठक र छलफल गरिरहेका छन् । केही समयअघि ओलीले प्रदेश १ का साथै काठमाडांैमा फाउन्डेसनको नाममा भेला गर्दै जनताको बहुदलीय जनवाद (जबज) को पक्षमा वडास्तरसम्म कमिटी गठन गर्दै अगाडि बढ्न निर्देशन दिएका थिए ।

      काठमाडांैको भेलामा उपप्रधान एवं सचिवालय सदस्य ईश्वर पोखरेलसहितका शीर्ष नेताहरू सहभागी थिए । प्रधानमन्त्री निवास बालुवाटारमा प्रायः दिनहुँ गुटगत छलफल हुने गरेको नेकपा स्रोतले जनाएको छ । पछिल्लो समय बुधबार प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरूसँग छलफल गरेका छन् ।

      यता दाहाल–नेपाल समूहले समेत गुटगत भेला तथा बैठकलाई तीव्रता दिएका छन् । दाहाल निवास खुमलटारमा प्रायः दिनहुँ दलगत छलफल हुने गरेको छ । थापाथली क्याम्पसमा विद्यार्थीहरूको गुटगत भेला गरेका दाहाल–नेपाल समूहले पछिल्लो समय बिहीबार पेरिसडाँडामा बाग्मती प्रदेशको अगुवा नेताहरूको भेला गरेका छन् ।

      बाग्मती प्रदेशमा रहेका जिल्लाका पार्टी जिल्ला इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवहरूको सहभागिता रहेको छ । पार्टीभित्रको पछिल्लो विवादबारे छलफल भएको सो भेलाले जिल्ला–जिल्लामा यस्तै गुट भेला, बैठक र छलफललाई तीव्रता दिने निष्कर्ष निकालेको छ । भेलालाई अध्यक्ष दाहालका साथै वरिष्ठ नेता नेपालले सम्बोधन गरेका छन् ।

      एकले अर्कोलाई कमजोर बनाउने उद्देश्यले आयोजित गुटगत भेलामा अर्को पक्षलाई गम्भीर आरोप लगाउने गरिएको छ । एकले अर्कोलाई पार्टी फुटाउनेसम्मको आरोप लगाउने गरेको नेकपा स्रोतको दाबी छ ।समाचार राजधानी दैनिकमा छ ।

      नेकपा बाग्मती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहालले गुटगत भेलाको सुरुवात स्वयं प्रधानमन्त्री ओलीले गरेको आरोप लगाए । पेरिसडाँडा भेलामा सहभागी अध्यक्ष दाहालले पार्टीभित्रको पछिल्लो अवस्था के कस्तो छ भन्ने विषयमा नेताहरूबीच छलफल भएको स्वीकार गरेका छन् ।

      २१ मंसिरको स्थायी कमिटी बैठकमा सहभागी नभएका प्रधानमन्त्री ओली २८ मंसिरको बैठकमा सहभागी हुने कि नहुने निश्चित छैन । तर गत बुधबार अध्यक्षद्वय ओली र दाहालका बीचमा छलफल भयो । दुई नेताका बीचमा छलफल भए पनि सहमति जुट्न सकेको छैन ।

      नेकपा स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलले अध्यक्षद्वयका बीचमा सहमति गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए । एकले अर्कालाई आरोप लगाएर पार्टी विभाजन गर्नुभन्दा आपसमा सहमति गरेर पार्टी एकता जोगाउनु नै अहिलेको आवश्यकता रहेको उनले बताए ।

      अध्यक्षद्वयका बीचमा सकारात्मक छलफलको सुरुवात भएको बताउँदै उनले २८ मंसिरको स्थायी कमिटी बैठक अघि सहमति हुने विश्वास व्यक्त गरे । बैठकबाटै दुवै अध्यक्षका प्रस्ताव फिर्ता वा खारेज गरेर साझा प्रस्ताव ल्याउने र अगामी केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन सक्ने अर्को विकल्प उनले सुझाएका छन् ।

      प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रस्ताव खारेज हुनुपर्ने अडानमा छन् । तर, दाहालले सो प्रस्ताव सचिवालय हँुदै स्थायी कमिटीमासमेत पेस गरेपछि पार्टीभित्रको विवाद झन् चर्किएको छ ।

      प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले पेस गरेको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नआउने अडान आफ्नो लिखित पत्रमार्फत स्थायी कमिटीलाई जानकारी गराइसकेका छन् । दुवै अध्यक्षले एकले अर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि दुवैलाई खारेज वा स्थगित गरी साझा प्रस्ताव तयार गर्नुपर्ने ओलीको अडान छ ।

      तर अध्यक्ष दाहालसहित वरिष्ठ नेता नेपाललगायतका नेताहरूले दुवै प्रस्तावमा छलफल हुने र पार्टी बैठकले गर्ने निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने अडानमा छन् । पार्टीका शीर्ष नेता नै आ–आफ्नो अडानमा अडिग भएपछि विवाद बढ्दै जानुका साथै गुटगत भेलाले समेत तीव्रता पाएको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने
        मुख्य समाचार

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?
        मुख्य समाचार

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस
        मुख्य समाचार

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        पर्यटन विकासका आधार पाँच ‘प’
        प्रदेश

        पर्यटन विकासका आधार पाँच ‘प’

        उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन
        प्रदेश

        उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

        कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय
        प्रदेश

        कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        २७ मंसिर २०७७, शनिबार ००:०३
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        २७ मंसिर २०७७, शनिबार ००:०३
        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        २७ मंसिर २०७७, शनिबार ००:०३
        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        २७ मंसिर २०७७, शनिबार ००:०३

        असार मसान्तसम्मका लागी मोवाइल र मोटरसाइकल आयातमा रोक ।

        २७ मंसिर २०७७, शनिबार ००:०३

        एलन मस्कले किने – ट्ठीटर ।

        २७ मंसिर २०७७, शनिबार ००:०३
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement