Wednesday, May 25, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      सूर्यबाट उछिट्टियो आगोको विशालकाय लप्का

      विद्युत र सञ्चार प्रणालीमा गडबड हुन सक्छ : पृथ्वीका केही भागबाट अद्भूत दृश्य देखिने

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      २६ मंसिर २०७७, शुक्रबार २३:५५
      95
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      सूर्यबाट उछिट्टियो आगोको विशालकाय लप्का
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      पृथ्वीमा जीवनका प्रमुख स्रोतहरुमध्येका पनि प्रमुख सूर्य हो । सूर्य नहुँदो हो र हाम्रो पृथ्वी सूर्यबाट ठिक्कको दुरी (वसोबासयोग्य क्षेत्र)मा अवस्थित नहुँदो हो त पृथ्वीमा जीवन सम्भव नै थिएन । औसत रुपमा किलोमिटर टाढा रहेको सूर्यलाई पृथ्वीबाट हेर्दा शान्त र सौम्य देखिन्छ । तर वास्तवमै सूर्य कहिल्यै शान्त रहेको हुँदैन । आगोको विशालकाय भट्टीको रुपमा तुलना गर्न सकिने सूर्यमा भयानक उथलपुथल, आँधीव्यहोरी र बबण्डर मच्चिइरहेका हुन्छन् । त्यसक्रममा सूर्यबाट आगोका लप्काहरु निस्किएर लाखौं–करोडौं किलोमिटर परसम्म उछिट्टिइरहेका हुन्छन् । सूर्यको सतहबाट उछिट्टिएर लाखौं किलोमिटर परसम्म आगोको लप्का जाने प्रक्रियालाई कोरोनल मास इजेक्सन भनिन्छ ।

      बुझ्ने भाषामा भन्ने हो भने, यो कोरोनल मास इजेक्सन भनेको सूर्यबाट प्रहार भएको एटम बम जस्तै हो, जसले आफ्नो बाटोमा पर्ने कुनै पनि वस्तुलाई जलाएर खाक बनाइदिन सक्छ, निमेषभरमै ध्वस्त तुल्याइदिन सक्छ । त्यसो त हरदम र निरन्तर, वर्षेनी पृथ्वीमा पनि त्यस्तो प्रहार भइरहेको हुन्छ । सौभाग्यवश, हाम्रो ग्रहको चुम्बकीय क्षेत्रले हामीलाई त्यस्तो प्रहारबाट बचाइरहेको हुन्छ । कुनै पनि कारणले पृथ्वीको चुम्बकीय क्षेत्र केही बेरको लागि मात्रै निस्क्रिय हुने हो भने सूर्यबाट आउने त्यस्तो कोरोनल मास इजेक्सनको प्रभावले हाम्रो वायुमण्डल ध्वस्त वा गायब हुन बेर छैन । कतिसम्म विश्वास गरिन्छ भने कुनैबेला मंगलग्रहमा पनि वाक्लो वायुमण्डल रहेको हुनुपर्छ र त्यस ग्रहको चुम्बकीय क्षेत्रमा आएको गडबडीकै कारण त्यहाँको वायुमण्डल ध्वस्त भएको हुनुपर्छ ।

      सूर्यमा त्यस्ता उथलपुथल नियमित रुपमा भइरहे पनि कहिलेकाहीँ त्यो अत्यन्तै तीब्र हुने गर्छ । वैज्ञानिकहरुका अनुसार, आजभोलि सूर्यमा त्यस्तो प्रक्रिया चलिरहेको छ । गत १० दिनअघि मात्रै सूर्यबाट आगोका एउटा अत्यन्तै विशाल लप्का उछिट्टिएर सूर्यमण्डलतिर फैलिएको छ । त्यसैको प्रभाव, आजभोलि पृथ्वीका विभिन्न भागका आकाशमा रंगीचंगी, अद्भूत सौन्दर्यमय दृश्य देखापर्ने सम्भावना पैदा भएको छ । त्यसलाई वैज्ञानिक भाषामा नर्दन लाइट्स भनिन्छ ।

      खासमा, कोरोनल मास इजेक्सनको बेलामा सूर्यबाट उछिट्टिएर आएका कणहरु र त्यहाँबाट निस्किएको चुम्बकीय फिल्ड हाम्रो वायुमण्डलमा प्रवेश गरेर कैद भएपछि वायुमण्डलमा रहेको अक्सिजन र नाइट्रोजनसँग प्रतिक्रिया भई त्यसले प्रकाशका फोटोनहरु पैदा गरिदिन्छ । ती फोटोनहरुका कारण वायुमण्डलमा प्रकाशका रंगीचंगी अद्भूत सौन्दर्यमय दृश्यहरु देखापर्छन् ।

      सामान्यतः त्यस्ता दृश्यको रंग उज्यालो हरियो हुने गर्छ । तर संयोग जुर्यो भने रातोदेखि गुलाबीसम्म वा नीलोदेखि वैजनी रंगसम्मका अद्भूत दृश्य देखिने मौका पनि हात पर्न सक्छ । अस्ति केहीदिनदेखि शुरु भएको यो प्रक्रिया आज रातिसम्म देखापर्न सक्छ ।

      कोरोनल मास इजेक्सनले त्यस्तो अद्भूत सौन्दर्यमय दृश्य मात्रै पैदा गर्दैन, त्यसले पृथ्वीका सञ्चार प्रणालीमा समेत असर पुर्याउन सक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । त्यसअनुसार, सूर्यबाट उछिट्टिएको उच्च चार्जसहितको त्यस्तो आगोका लप्काहरुका दुस्परिणामस्वरुप पृथ्वीको जिपिएस प्रणालीमा गडबड पैदा हुने, विद्युतीय ग्रीडमा असर पुग्ने, भुउपग्रहहरुको कार्यमा अस्थायी रुपमा गडबडी पैदा हुन सक्ने,  पृथ्वीका सञ्चार प्रणालीमा समस्या पैदा हुन सक्नेछ ।

      त्यसो त डिसेम्बर महिनाका उल्लेख्य खगोलीय गतिविधि यो मात्रै होइन । यसै महिनाको २१ तारिख अर्थात् आजबाट ठीक २१ दिनपछि हाम्रो सौर्यमण्डलका दुई भीमकाय ग्रहहर वृहस्पति र शनि पृथ्वीबाट एकैलाइनमा दृश्यगोचर हुँदैछन् । यो भनेको विगत मध्ययुगीनकालपछि पहिलो पटक हुन गइरहेको अद्भूत तर नियमित खगोलीय संयोगको घटना हो ।

      एजेन्सीहरुको सहयोगमा

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        अन्तर्राष्ट्रिय

        एलन मस्कले किने – ट्ठीटर ।

        कर्णालीका खेलाडीले पाए अर्न्तराष्ट्रिय कराँते प्रतियोगितामा २ स्वर्णसहित २ काँस्य पदक
        अन्तर्राष्ट्रिय

        कर्णालीका खेलाडीले पाए अर्न्तराष्ट्रिय कराँते प्रतियोगितामा २ स्वर्णसहित २ काँस्य पदक

        गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर जरिबाना तिराउन रूसी अदालतकाे आदेश
        अन्तर्राष्ट्रिय

        गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर जरिबाना तिराउन रूसी अदालतकाे आदेश

        भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को हेलिकोप्टर दुर्घटनामा मृत्यु
        अन्तर्राष्ट्रिय

        भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को हेलिकोप्टर दुर्घटनामा मृत्यु

        भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना
        अन्तर्राष्ट्रिय

        भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना

        १९ देशमा भेटिए ‘ओमिक्रोन’ भेरियन्टका संक्रमित
        अन्तर्राष्ट्रिय

        १९ देशमा भेटिए ‘ओमिक्रोन’ भेरियन्टका संक्रमित

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        २६ मंसिर २०७७, शुक्रबार २३:५५
        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        २६ मंसिर २०७७, शुक्रबार २३:५५
        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        २६ मंसिर २०७७, शुक्रबार २३:५५
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        २६ मंसिर २०७७, शुक्रबार २३:५५
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        २६ मंसिर २०७७, शुक्रबार २३:५५
        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        २६ मंसिर २०७७, शुक्रबार २३:५५
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement