Saturday, February 4, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      कोरोनापछि आयुर्वेदिक औषधिमा विश्वास बढ्दो !

      पंखबहादुर शाही by पंखबहादुर शाही
      २६ मंसिर २०७७, शुक्रबार ००:२१
      98
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      कोरोनापछि आयुर्वेदिक औषधिमा विश्वास बढ्दो !
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । सामान्य रोगका लागि पनि मानिसहरु एलोपेथिक औषधिको प्रयोग गर्छन् । पछिल्लो समय आधुनिक औषधिको भरमा पर्नेहुँदा मान्छेले आयुर्वेदिक औषधिमा विश्वास मान्नै छाडिसकेका थिए । जब, नेपालमा कोरोना भाईरसको प्रकोप  शुरु भयो, तब आयुर्वेदिक औषधि तर्फ एकाएक आर्कर्षीत हुन थाले ।
      हिजो–आज जडिबुटीबाट बनेको औषधिको विश्वास मान्नेहरुको सँख्यामा वृद्धी भईरहेको छ । ‘जडिबुटीबाट बनेको औषधिले राम्रो गर्ने र अन्य असर पनि खास्सै गर्दैन् । त्यसैले पनि होला कर्णालीका आयुर्वेद सेवा लिनेको सँख्यामा निकै वृद्धी भईरहेको छ ।

      विगतको तुलनामा सेवा तथा आयुर्वेद सम्बन्धी जानकारी लिनेहरुको सँख्यामा वृद्धी भएको हो । प्रदेश आयुर्वेद औषधालयको विगत तिन बर्षको तथ्याङ्कलाई केलाउने हो भनेपनि गतआवमा सेवा लिनेहरुको सँख्या ह्वात्तै वृद्धी भएको देखिन्छ ।

      अझ, कोभिड–१९ को प्रकोप सँगै आयुर्वेदिक सम्बन्धी नागरिकहरुको आर्कषण बढेको आयुर्वेद चिकित्सकहरु बताउँछन् ।

      ‘कर्णाली जडिबुटीको भण्डार हो । यहाँ जडिबुटीबाटै समृद्धी हासिल गर्न सकिने अबस्था पनि नभएको होइन्। तर, जडिबुटीको प्रयोजन भने गर्न सकिरहेको अबस्था छैन् ।

      “कर्णाली जडिबुटीको भण्डार हो । यहाँ जडिबुटीबाटै समृद्धी हासिल गर्न सकिने अबस्था पनि नभएको होइन्। तर, जडिबुटीको प्रयोजन भने गर्न सकिरहेको अबस्था छैन् ।”

      गत आर्थिक बर्ष २०७६/०७७ मा २८ हजार ३ सय ५५ जनाले जनाले आयुर्वेदिक सेवा लिएको औषधालयले जनाएको छ । चालु आर्थिक बर्षको अन्तिम सम्म अझ यो सँख्यामा उल्लेखिए मात्रामा वृद्धी हुने देखिन्छ । आर्थिक बर्ष ०७५/०७६ मा २२ हजार ९ सय ९० जनाले आयुर्वेदिक सेवा लिएका थिए ।

      आयुर्वेद औषधालयका प्रमुख डाक्टर संकर प्रसाद रिजालले पछिल्लो समय ओपिडी सेवा लिनेको सँख्या मात्र १७ हजार ९ सय ३६ जना र १० हजार ४ सय १९ जनाले अन्य सेवाहरु लिएको जानकारी दिए । जुन तथ्याङ्क कोभिड –१९ को समय हुनुभन्दा अघिको हो ।

      उनका अनुसार चालु आर्थिक बर्षको कोभिड–१९ को हाल सम्मको समयावधिसम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको छ ।

      कोभिडबाट भए आतंक,डरत्रासलाई न्यनिकरण गर्न आईशुलेसन, क्वारेन्टाइन् तथा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा जानकारी लिनेहरुलाई आयुर्वेद तर्फको जडिबुटीको सेवन गर्ने, योग ध्यान, जिवनशैली परिर्वतन र मनोसामाजिक परामर्श गर्ने काम गरिएको प्रमुख डाक्टर रिजाल बताउँछन् । उनले भने,‘ ३ हजार ४७ नागरिकहरुको गत आवमा काउन्शिलको कार्यक्रम गरेको छ।’

      कोरोनाका बिराहरुलाई सपोर्ट गर्ने खालका गुर्जो, अमला, चन लगाएतका आयुर्वेदका औषधिहरु निशुल्क वितरण गर्ने काम भएको औषधालयले जनाएको छ ।

      रिजाल विगतको भन्दा अहिले आयुर्वेदको सेवा प्रवाह पनि बढेको बताउँछन् । तर, प्रदेश सरकारले आयुर्वेद तर्फ उपेक्षा गरेको आयुर्वेद चिकित्कहरुले बताउने गरेका छन् ।
      हाल औषधालयले निशुल्क ओपीडि सेवा, निशुल्क औषधि वितरण, प्रयोगशाला सेवा, पंचकर्म सेवा, जेष्ठ नागरिक स्वास्थ्य रक्षा कार्यक्रम, स्तनपायी आमाका लागि निशुल्क स्तन्यवर्धक औषधि शतावरी, र दशमुलारिष्ट वितरण, लगाएतका सेवाहरु प्रदान गरिरहेको छ ।

      अहिले सुर्खेतका रहेको प्रादेशि कार्यालय बाहेक अन्य जिल्ला शाखाहरुमा राम्रो सँग व्यवस्थित रुवमा चल्न सकिरहेको अबस्था छैन् । तत्कालिन समयका जिल्लामा रहेका कार्यालयहरुलाई शाखाका रुपमा परिणत हुँदा सेवा प्रवाहमा समस्या छ।

      प्रदेश सरकारले त्यता तर्फ ध्यान दिन नसकेको प्रमुख डाक्टर रिजाल बताउँछन् ।यस्तै स्वास्थ्य जीवन कार्यक्रम, जीवनशैलि व्यवस्थापन, जनचेतनामुलक एवम आयुर्वेद सम्बन्धी, निशुल्क आयुर्वेद स्वास्थ्य सिविर तथा विद्यालय आयुर्वेद शिक्षा लगाएतका कार्यक्रमहरु पनि सञ्चालन भईरहेका छन् ।
      रिजाल भन्छन– ‘कर्णालीमा पाईने बहुमुल्य जडिबुटी संकलन गरी प्रशोधन, एव आयुर्वेद औषधी उद्योग स्थापना गरी कर्णालीलाई आर्थिक सामाजिक तथा स्वास्थ्य सुचकमा बढोत्तरी गर्न सकिने थुप्रै सम्भावनाहरु छन्।’

      ‘कर्णालीमा पाईने बहुमुल्य जडिबुटी संकलन गरी प्रशोधन, एव आयुर्वेद औषधी उद्योग स्थापना गरी कर्णालीलाई आर्थिक सामाजिक तथा स्वास्थ्य सुचकमा बढोत्तरी गर्न सकिने थुप्रै सम्भावनाहरु छन्।’

      कर्णालीका आयुर्वेदिक  क्षेत्रमा कार्यरत चिकित्सकहरुले प्रदेशमा पाइने जडिबुटीहरुको प्रशोधनमा ध्यान दिन आग्रह गरेका छन । आयुर्वेद तर्फ नागरिकहरुको आर्कषण बढ्न थालेकाले आयुर्वेदिक औषधि उत्पादनका सरकारले विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।’

      सरकारले आयुर्वेदलाई पहिलो प्राथमिकतामा राखेर सहजरुपमा चिकित्सक भेटिने र उपचार पाउने व्यवस्था गर्नुपर्छ । स्वस्थ रहनका लागि योगाभ्यास गर्ने, सन्तुलित आहार खानेजस्ता दैनिक जीवनका क्रियाकलाप स्वस्थ राख्न आयुर्वेद तथा वैकल्पिक उपचार पद्धतिबाट जनचेनता दिन सकिने भएकाले सरकारले प्राथमिकतामा राख्नुपर्ने माग पनि बढ्न थालेको छ ।

      आयुर्वेद चिकित्सकहरु सरकारले आयुर्वेदलाई महत्व नदिएकाले आयुर्वेद उपचार पद्धतिका सकारात्मक जानकारी नभएको बताउँछन् । आयुर्वेदको विकास गर्न सरकारले स्थानीय गाउँपालिकादेखि आयुर्वेद चिकित्सकसहितको सेवा दिने व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउँछन् ।

      ‘मानिसलाई अझै पनि आयुर्वेद उपचारमा ठूला शल्यक्रिया हुन्छन् भन्ने थाहा छैन् । “सरकारले आयुर्वेदलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउनुपर्छ, जनतालाई आयुर्वेदबारे जानकारी गराउनुपर्ने चिकित्सकहरुको सुझाव छ।”

      एता प्रदेश सरकारले भने जडिबुटी तथा जैविक स्रोत प्रशोधन सम्बन्धी प्रस्ताव आव्हान गर्ने बताएको छ।
      कर्णालीका दशओटै जिल्लामा भएको जडिबुटी तथा जैविक स्रोतको सम्भाव्यताका आधारमा प्रस्ताव आह्वान गर्ने उद्योग पर्यटन वन तथा वातावरण मन्त्राललयले जनायो ।
      प्रत्येक जिल्लामा जडिबुटी प्रशोधन, भण्डारण र बजारीकरण र उद्योग प्रवद्र्धनका लागि संघ सरकारको सशर्त बजेट अन्र्तगत अहिले सबै जिल्लामा १०/१० लाख विनियोज गरिएको छ,’ मन्त्रालयका सुचनाअधिकारी शेरबहादुर रोकायले भने ।

      ‘उनका अनुसार जडिबुटी पकेट क्षेत्रका अधारमा टिमुर, तेजपात, चिराइतो, जस्ता जडिबुटीको खेती गरिने छ ।’

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: कर्णालीमा आयुर्वेदिक सेवा प्रति नागरिकको विश्वास बढ्दो !

        Related Posts

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग
        मुख्य समाचार

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान
        समाचार

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी
        मुख्य समाचार

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश
        Uncategorized

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया
        समाचार

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        २६ मंसिर २०७७, शुक्रबार ००:२१
        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        २६ मंसिर २०७७, शुक्रबार ००:२१
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        २६ मंसिर २०७७, शुक्रबार ००:२१
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        २६ मंसिर २०७७, शुक्रबार ००:२१
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        २६ मंसिर २०७७, शुक्रबार ००:२१
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        २६ मंसिर २०७७, शुक्रबार ००:२१
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.