Saturday, May 21, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

    स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    प्रहरी जवानको सरुवा मिलाईदिन रकम उठाउन खोजेको आरोप

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      कक्षा १ देखि १० सम्म पढ्न अब मोबाइल एप ‘ई–कक्षा नेपाल’

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      २३ मंसिर २०७७, मंगलवार २३:५१
      97
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      कक्षा १ देखि १० सम्म पढ्न अब मोबाइल एप ‘ई–कक्षा नेपाल’

      फाईल तस्वीर ।

      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      काठमाडौं । विद्यार्थी र शिक्षकले शिक्षण सामग्री अध्ययन गर्न अब मोबाइल एपको प्रयोग गर्न पाउने भएका छन् ।

      शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा निर्मित ‘ई–कक्षा नेपाल’ मोबाइल एप सार्वजनिक गरिएसँगै विद्यार्थी र शिक्षकले यस्तो सुविधा पाउने भएका हुन् ।

      भर्चुअल कार्यक्रममार्फत मंगलवार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त एप सार्वजनिक गरेका छन् । कक्षा १ देखि १० सम्मका विद्यार्थी र शिक्षकलाई लक्षित गरी उक्त मोबाइल एप बनाइएको केन्द्रले बताएको छ ।

      एपमा भिडियो कक्षाहरू, कक्षागत रूपमा पाठ्यक्रम, शिक्षकका लागि आवश्यक गाइड लगायत सामग्री समेटिएका छन् ।

      कोभिड महामारी सकिएपछि पनि उक्त एपअन्तर्गत भएका सामग्री आम विद्यार्थी र शिक्षकका लागि उपयोगी हुने एवं अध्ययन–अध्यापनमा सहयोगी बन्ने दाबी शिक्षा सचिव गोपीनाथ मैनालीले गरे ।

      कार्यक्रममा केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले यो एपलाई क्रमैसँग परिष्कृत गर्दै जाने बताए । ‘प्रत्यक्ष कक्षा सञ्चालन हुने समयमा पनि निरन्तर गर्ने योजना छ । अहिले अनिवार्य विषयका सामग्री छन् । क्रमैसँग अन्य शैक्षिक सामग्री पनि राख्छौं,’ उनले भने ।

      यसअघि शैक्षिक जनशक्ति विकास केन्द्रले बनाएको एपमा भएका सामग्रीलाई पनि उक्त एपमा राखिएको बताइएको छ । कोभिड–१९ का कारण देशभरका सबै प्रकारका शिक्षण संस्था बन्द भएपछि विद्यार्थीको सिकाइलाई निरन्तरता दिन मन्त्रालयले गत जेठ १८ गते वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका जारी गरेको थियो ।

      यसले विद्यार्थीको सिकाइ अवस्थाको वर्गीकरण सहित सिकाइका वैकल्पिक उपायको प्रयोग गर्न मार्ग प्रशस्त गरेको मन्त्रालयले बताएको छ ।

      वैकल्पिक सिकाइलाई तत्काल कार्यान्वयनमा लैजान शिक्षा तथा मानवस्रोत विकास केन्द्रमार्फत सिकाइ पोर्टल विकास गरी विद्यालय शिक्षाको सबै पाठ्यपुस्तक सहितका सामग्रीबाट अध्ययन गर्ने व्यवस्था पनि मिलाएको थियो ।

      साथै श्रव्यदृश्य पाठहरू विकास गरी रेडियो र टेलिभिजनबाट प्रसारण गरिएको थियो ।

      यद्यपि अनलाइन पद्धतिमा सामग्रीको सहज उपलब्धता, कम गतिको इन्टरनेटमा पनि हेर्न र अध्ययन गर्न सकिने सामग्रीको विकास, टीभी÷कम्प्युटरमा पहुँच नभएका विद्यार्थीलाई सहज उपलब्ध हुन सक्ने प्रणालीको विकास गर्न सुझाव आएकाले यस्तो एपको विकास गरेको मन्त्रालयको भनाइ छ ।

      ‘ई–कक्षा नेपाल’ एप प्रयोग गर्ने तरीका

      यो मोबाइल एप प्रयोग गर्दा विद्यार्थीले आफ्नो सामान्य विवरण र मोबाइल नम्बरसहित विद्यार्थीको क्षेत्रबाट वा शिक्षकले शिक्षकको क्षेत्रबाट प्रवेश गरी रजिस्टर गर्नुपर्छ ।

      यसपछि आफ्नो कक्षाको विषयगत रूपमा राखिएका ‘ट्युटोरियल क्लास’ अन्तर्गत पाठअनुसारका श्रव्यदृश्य पाठहरू हेर्न सकिनेछ ।

      साथै, यसअन्तर्गत पाठ्यपुस्तक आफ्नो आवश्यकता अनुसारका पेजहरूमा गई अध्ययन गर्न सकिनेछ । समाचार आजको आर्थिक अभियान् दैनिकमा प्रकाशित छ ।

      साथै, शिक्षकले शिक्षक निर्देशिका र विषयगत पाठ्यक्रमको पनि आफ्नो आवश्यकता अनुसार हेर्न र अध्ययन गर्न सक्नेछन् ।

      एपलाई अन्तरक्रियात्मक बनाउन विद्यार्थी मूल्यांकनका लागि पाठ अनुसारका प्रश्न, नमूना प्रश्नपत्र, सृजनशीलता प्रस्फुटन हुने खालका सामग्री समेत समावेश गरी क्रमशः अद्यावधिक गर्दै लगिने केन्द्रले बताएको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        फौजदारी मुद्दामा जेल सजाय भोगेका ‘गैरसांसद’ मन्त्री बन्दै
        पत्रपत्रिका

        फौजदारी मुद्दामा जेल सजाय भोगेका ‘गैरसांसद’ मन्त्री बन्दै

        सुर्खेतका लागि झन्डै पाँच सय टन कुहिएको चामल बिक्रि गर्न पठाइयाे
        पत्रपत्रिका

        सुर्खेतका लागि झन्डै पाँच सय टन कुहिएको चामल बिक्रि गर्न पठाइयाे

        काग्रेस अझै अनिर्णीत
        पत्रपत्रिका

        काग्रेस अझै अनिर्णीत

        चुनावको तयारीमा निर्वाचन कार्यालय,
        पत्रपत्रिका

        चुनावका नाममा आयोगको १० करोड खर्च

        भटमास तेलले बढायो निर्यात
        पत्रपत्रिका

        भटमास तेलले बढायो निर्यात

        सामाजिक सञ्जालको लतले जोखिममा बालबालिका
        पत्रपत्रिका

        सामाजिक सञ्जालको लतले जोखिममा बालबालिका

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

        २३ मंसिर २०७७, मंगलवार २३:५१
        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

        २३ मंसिर २०७७, मंगलवार २३:५१
        दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

        दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

        २३ मंसिर २०७७, मंगलवार २३:५१
        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

        २३ मंसिर २०७७, मंगलवार २३:५१

        असार मसान्तसम्मका लागी मोवाइल र मोटरसाइकल आयातमा रोक ।

        २३ मंसिर २०७७, मंगलवार २३:५१

        एलन मस्कले किने – ट्ठीटर ।

        २३ मंसिर २०७७, मंगलवार २३:५१
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement