दैलेख । दैलेखमा बाबुले आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो साढे चार बजेतीर घरमा कोही नभएको मौका छोपी ललाई–फकाई आफ्नै छोरीमाथि बलात्कार गरेको गोप्य सुचनाका आधारमा बाबुलाई प्रहरीले प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक अनुपम श्रेष्ठले जनाए ।
उनका अनुसार ३८ बर्षीय ती बाबुले १४ बर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा प्रक्राउ गरिएको हो ।
उनलाई कानुन बमोजिक मुद्धा दर्ता भई निज परिवर्तित नामथर ६२ दैलेख ‘घ १८’ लाई जिल्ला अदालत दैलेखबाट म्यादथप अनुमती प्रदान भई आएको ह्ँदा निजलाई एस कार्यालयको हिरासतमा राखी अनुसन्धान भईरहेको डिएसपी श्रेष्ठले बताए ।