Saturday, February 4, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      बजेट कार्यान्वयनको रिजल्ट राम्रो निकाल्न जोडबल गर्दै कर्णालीका मुख्यमन्त्री

      निर्देशनका चाँङ्

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      २२ मंसिर २०७७, सोमबार १४:३१
      98
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      बजेट कार्यान्वयनको रिजल्ट राम्रो निकाल्न जोडबल गर्दै कर्णालीका मुख्यमन्त्री

      मुख्यमन्त्री महेन्द्रबहादुर शाही । फाईल तस्वीर

      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चालु आर्थिक बर्षमा बजेट जतिसक्दो कार्यान्वयन गर्नुपर्ने जोडबल गरिरहेका छन् ।
      विगतका बर्षमा बजेट कार्यान्वयनमा असफल बनेपछि मुख्यमन्त्री शाही बनेट कार्यान्वयन शतप्रतिशत खर्च हुनुपर्छ भन्दै निर्देशन दिईरहेका छन् ।
      हिजो–आज प्रदेशका विभिन्न मन्त्रालयको चौमासिक बजेटको प्रगति, समिक्षा कार्यक्रमलाई सम्बोधन गर्ने बेला उनको मुख्य भनाई नै बजेट शतप्रतिशत कार्यान्वयन हुनेगरी काम गर्नुपर्छ भन्ने नै छ ।

      आईतबार पनि उनले ‘फिल्डमै पुगेर बजेट कार्यान्वयनलाई तिव्रता दिन निर्देशन गरेका छन् । उनले एसअघि अन्य मन्त्रालयको चौमासिक प्रगति समिक्षा कार्यक्रममा पनि बजेट कार्यान्वयन हुनुपर्छ । मलाई बाहनाबाजी गरेको मन प्रर्दैन भनेका थिए ।’

      हिजो–आज प्रदेशका विभिन्न मन्त्रालयको चौमासिक बजेटको प्रगति, समिक्षा कार्यक्रमलाई सम्बोधन गर्ने बेला उनको मुख्य भनाई नै बजेट शतप्रतिशत कार्यान्वयन हुनेगरी काम गर्नुपर्छ भन्ने नै छ ।

      अझ कृषि मन्त्रालयले त १० ओटै कृषि विकास कार्यालय सँग पुर्ण रुपमा बजेट कार्यन्वयन गर्ने भनेर सम्झौता समेत गरिएको छ ।
      आईतबार प्र्रदेश सरकारको प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रममा उनले भने,‘ आवश्यक परेको अबस्थामा मन्त्री र सचिव समेत फिल्डमा पुगेर बजेट कार्यान्वयनलाई गतीदिनुप¥यो।’

      जिल्ला स्थित कार्यालयहरुबाट भईरहेको कामको प्रभावकारिता अनुगनमन गर्न, बजेट कार्यान्वयनमा देखिएका समस्या सामाधान गर्न र सरकारलाई जनता सम्म जोडन सरकारको राजनीतिक र प्रशासनिक नेतृत्व फिल्डमा पुग्नुपर्ने धारणा मुख्यमन्त्रीले राखे ।

      एतिमात्रै हैन् अबको तिन महिना बजेट कार्यान्वयनलाई तिव्रता दिने र वेसलाईन सर्भेका आधारमा आवधिक योजनाको सुची तयार गर्ने काममा केन्द्रीत हुनुपर्छ । उनले भने,‘माग्ने र दिने प्रवृत्ति दिगो विकासको लागि घातक छ । वेसलाईन सर्भे गरेर आवश्यकता र औचित्यका आधारमा मात्र योजना निर्माण गरिनुपर्छ ।’

      बजेट कार्यान्वयनका लागि संरचना, जनशक्ति, लेखाप्रणाली लगाएतका समस्या सामाधान गरिएको उनले बताएका छन् ।

      अब, निहुँझिकेर बजेट कार्यान्वयनमा गरिने र लापरवाही आफुलाई स्वीकार्य नहुने चेतावनी दिएका छन् । यो भन्नुको पछाडि विगतमा बजेट कार्यान्वयनको पक्षमा लापरवाही भएको बुझ्छ सकिन्छ ।

      मुख्यमन्त्री शाहीका भनाईहरु सुन्दा मिठा लाग्ने भएपनि कार्यान्वयनका पक्षमा भने खास्सै प्रभावकारी रुपमा देखिन्नन् ।

      विगतका बर्षमा पनि उनले बेला–बेला हामी बजेट कार्यान्वयन गरिनै छाड्छौँ भनेर भन्ने नगरेका भने हैनन् । तर, पनि कार्यान्वयनमा असफल नै भयो ।
      आर्थिक वर्ष २०७६÷०७७ मा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार बजेट विनियोजन गरिएकोमा १७ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ फ्रिज भएको थियो। जुन कुल बजेटमा झण्डै ५२ प्रतिशत बजेट फ्रिज भएको थियो ।

      कुल बजेटको १६ अर्ब ३६ करोड बजेट मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयको दिएको तथ्याङ्कमा हेर्न सकिन्छ ।
      मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको कुल पाँच अर्ब २८ करोड १६ लाख २८ हजारमध्ये एक अर्ब २२ करोड २३ लाख ७२ हजार रुपैयाँ खर्च भएको थियो ।

      यो पनि हेर्नुहोसः

      • मुख्यमन्त्री शाहीको निर्देशन : शतप्रतिशत बजेट कार्यान्वयन गर्ने गरी काम गर्नुहोस
      • आवश्यकता र औचित्यका आधारमा योजना कार्यान्वयन गर्न मुख्यमन्त्री शाहीकाे निर्देशन

      अझ मुख्यमन्त्री शाही आफैले सम्हालेको भौतिक पुर्वाधार मन्त्रालयले पनि न्युन मात्रामा बजेट कार्यान्वयन गर्न सकेको थियो । तर, चालु आवमा भने जसरी पनि बजेटको रिजल्ट राम्रो निकाल्ने पक्षमा मुख्यमन्त्री शाही देखिन्छन् ।

      उनले सम्पन्न गरिएका आयोजनाको समयमै भुक्तानी नदिएका कारण पनि चौमासिक प्रगति कमजोर देखिएको बताएका छन् । उनले भुक्तानी प्रक्रियालाई चुस्त राख्न पनि निर्देशन दिएका छन् ।

      शाहीले भुक्तानी प्रक्रियालाई चुस्त नराख्दा प्रदेश सरकारप्रति नै अविश्वास पैदा भएको तर्फ गम्भिर हुनध्यानाकर्षण गराएका छन् ।

      एतिमात्रै हनै उनले दोश्रो चौमासिक समीक्षामा प्रगति प्रतिवेदन संगै कार्यसम्पादन करार सम्झौतापनि बोकेर आउनुपर्ने बताएका छन् ।

      भौतिक मन्त्रालयको समिक्षा कार्यक्रममा त उनले कार्यालयमा बसेर फाईलमा हस्ताक्षर गर्ने र निर्देशन मात्र दिने कार्यालय प्रमुखको कार्यशैली सच्याउन आग्रह गरेका थिए ।
      उनले कर्मचारीलाई फकाउन कार्यसम्पादनका आधारमा कर्मचारीहरुको मूल्याँकन गरिने समेत बताएका छन् । ‘मुख्यमन्त्री शाहीले एक सातामा दिएका दर्जन बराबरका निर्देशनहरुको रिजल्ट कस्तो आउला त… ! त्यो भने आउँदो असार मसान्त नै कुर्नुपर्छ ।’

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: कर्णाली प्रदेशमुख्यमन्त्री शाही

        Related Posts

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग
        मुख्य समाचार

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान
        समाचार

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी
        मुख्य समाचार

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश
        Uncategorized

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया
        समाचार

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        २२ मंसिर २०७७, सोमबार १४:३१
        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        २२ मंसिर २०७७, सोमबार १४:३१
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        २२ मंसिर २०७७, सोमबार १४:३१
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        २२ मंसिर २०७७, सोमबार १४:३१
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        २२ मंसिर २०७७, सोमबार १४:३१
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        २२ मंसिर २०७७, सोमबार १४:३१
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.