Dullu Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
TRENDING
कर्णाली प्रदेश सुर्खेत काेराेना अपडेट दैलेख अनियमितता काेराेना कहर वीरेन्द्रनगर नगरपालिका सडक दुर्घटना
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
Dullu Khabar
No Result
View All Result

जाडोमा शरीरलाई कसरी स्वस्थ राख्ने ?

दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
२० मंसिर २०७७
90
SHARES
1k
VIEWS
FacebookTwitter
जाडोमा शरीरलाई कसरी स्वस्थ राख्ने ?

चिसो मौसममा विभिन्न खालका संक्रामक भाइरसहरू सक्रिय भइरहेका हुन्छन् । जसले गर्दा मानव शरीरमा सामान्य रुघाखोकी, ज्वरो आउने तथा टन्सिलजस्ता रोगहरूको संक्रमण हुने जोखिम बढी हुन्छ । यस्ता समस्याबाट जोगिन भीडभाडमा नजाने, जानै परे सावधानी अपनाउनु पर्छ।

अहिले कोरोना भाइरसको प्रभावबाट जोगिन मानिसहरूले अनिवार्य मास्कको प्रयोग गरिरहेका छन् । तर, सामान्य अवस्थामा पनि बाहिर निस्कँदा, भीडभाडमा जाँदा मास्क अनिवार्य गर्दा धेरैजसो संक्रामक रोगबाट बच्न सकिन्छ । साथै खानपान र सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

 

मौसमी रुघाखोकी लागेका व्यक्तिले अरूलाई नसरोस् भन्नका लागि आफूले प्रयोग गरेका रुमाल या टिस्यु पेपर जथाभाबी नराख्ने, सुरक्षित ठाउँमा मात्र राख्ने गर्नुपर्छ। छुट्टै ठाउँमा बसेमा अरूलाई संक्रमण हुँदैन।

हातबाट भाइरस संक्रमण नहोस् भनेर स्यानिटाइजर प्रयोग गर्ने। सार्वजनिक स्थलका झ्याल, ढोका या बसका डण्डी छोएर त्यही हातले आँखा, नाक, मुख नछुने। किनकि यी भागबाट भाइरस संक्रमण हुनसक्छ।

 

पोसिलो खानेकुरामा जोड दिने

शरीर स्वस्थ्य राख्न महत्वपूर्ण भूमिका खानपानकै हुन्छ । उपयोगी खानपानले मात्रै शरीरलाई स्फूर्ति दिनसक्छ । त्यसैले सकभर चिनी र चिल्लो खानेकुरा कम खानुहोस् । तर भिटामिन बी, सी, डी र ई भएका खानेकुरा खानामा समावेश गर्नुहोस् ।

पर्याप्त मात्रामा तातो झोल, अन्डा, माछा, मासु, सागपात, मौसमी फलफूल, गेडागुडी, तरकारी, पिस्ता, काजु, ओखर, एभोकार्डो, कागती, मौसम, सुन्तला जुनार, स्ट्रबेरीजस्ता चिजबिज प्रशस्त मात्रामा खाने ।

https://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gif
ADVERTISEMENT

पर्याप्त पानी पिउने

चिसो मौसममा हाम्रो शरीरले पानीको आवश्यकता महशुस नगर्ने हुनाले खासै पानीको प्यास लाग्दैन । तर, पनि स्वस्थ शरीरका लागि जाडोमा पानी प्रशस्त पिउनु अनिवार्य हो ।

पानीले शरीर मात्रै स्वस्थ्य राख्दैन, छालालाई सुन्दर बनाउन र शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न पनि पानीको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले बरु तातो पानी तथा खानामा पनि झोलिलो पदार्थलाई विशेष जोड दिनुपर्दछ ।

शारीरिक अभ्यासमा जोड

शरीर जति चलायमान हुन्छ त्यति नै स्वस्थ हुन्छ । अहिलेका अधिकांश मानिसहरुलाई शारीरिक अभ्यास नगरेकै कारण विभिन्न रोगले आक्रमण गरिहेको हुन्छ । त्यसैले स्वस्थ्य शरीरका लागि शारीरिक अभ्यास अनिवार्य हो । जाडोमा बिहानै उठ्न जो कोहीलाई मन लाग्दैन । तर, शरीर स्वस्थ राख्नका लागि सकभर आफू सुत्ने कोठाभित्रै सामान्य अभ्यास पनि गर्न सकिन्छ ।

जसले शरीर स्वस्थ मात्रै होइन कि, दिमाग तेजिलो बनाउन पनि मद्दत गर्दछ । शारीरिक श्रम गरेनौं भने हामीले खाएका खाना शरीरमा जम्मा भएर बस्छ र त्यसले तौल तथा मोटोपन बढाउँछ। चिसोमा बाह्य सम्पर्क कम हुने डिप्रेसन समेत हुने खतरा हुन्छ। त्यसकारण घाम लागेका बेला बाहिर फेर निस्कने साथीहरूसँग चियापान तथा भेटघाट गर्ने गर्ने गर्नुपर्छ। यसले मानिसलाई सक्रिय र फुर्तिलो बनाउँछ।

शरीरलाई न्यानो राख्नुहोस्

शरीरमा चिसो पसेमा विभिन्न रोग लाग्नसक्ने भएकाले चिसोबाट जोगिनुपर्छ। यसका लागि तातो सुप तथा खानेकुरा सेवनका साथै न्यानो कपडा लगाउनुपर्छ। जाडो मौसम वृद्धवृद्धा र दीर्घरोगीको लागि ज्यादा कष्टकर हुने भएकाले उनीहरूले विशेष सजगता अपनाउनुपर्छ।

चिसोका कारण हामी घरका झ्याल–ढोका प्रायः बन्द राख्छौँ । जसका कारण कोठामा हावा छिर्न पाउँदैन र घाम नपर्ने भागमा ढुसी उम्रिन सक्छ।

यस्ता ढुसीले रुघाखोकी लाग्ने, नाक चिलाउने, आँखा चिलाउने जस्ता एलर्जीका समस्या हुन सक्छ। यसकारण घरमा बेलाबखत झ्याल–ढोका खोलेर घरमा हावा तथा घाम छिर्न दिनुपर्छ। साथै सफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

Related Posts

जाडो मौसममा व्यायाम : कति गर्ने, कहाँ गर्ने ?
जीवन शैली

जाडो मौसममा व्यायाम : कति गर्ने, कहाँ गर्ने ?

पिपलको पातले यी ५ गम्भीर रोगका लागि औषधिको काम गर्छ
जीवन शैली

पिपलको पातले यी ५ गम्भीर रोगका लागि औषधिको काम गर्छ

रावणको दश टाउकाको अर्थ के हो ?
जीवन शैली

रावणको दश टाउकाको अर्थ के हो ?

चाणक्य नीति – आफ्नो औषधि, सम्पत्ति र श्रीमान श्रीमतीबीचको सम्बन्धका बारेमा भन्दै नहिंड्नुहोस्
जीवन शैली

चाणक्य नीति – आफ्नो औषधि, सम्पत्ति र श्रीमान श्रीमतीबीचको सम्बन्धका बारेमा भन्दै नहिंड्नुहोस्

बिहान खाली पेटमा खान हुँदैन यी चीज, जसले हानी पुर्‍याउँछ
जीवन शैली

बिहान खाली पेटमा खान हुँदैन यी चीज, जसले हानी पुर्‍याउँछ

जाडोमा दमका बिरामीलाई समस्या बढ्छ, यस्ता छन् सचेत हुने उपाय
जीवन शैली

जाडोमा दमका बिरामीलाई समस्या बढ्छ, यस्ता छन् सचेत हुने उपाय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

https://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpg
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741

भर्खर

माधव–प्रचण्ड समूहको बैठक : ओलीसँग स्पष्टिकरण माग, विष्णु पौडेलको जिम्मेवारी खोसियो

माधव–प्रचण्ड समूहको बैठक : ओलीसँग स्पष्टिकरण माग, विष्णु पौडेलको जिम्मेवारी खोसियो

२० मंसिर २०७७
देउती बज्यैमा भक्तजनहरु बढ्न थाले, २० लाख रकम जम्मा

देउती बज्यैमा भक्तजनहरु बढ्न थाले, २० लाख रकम जम्मा

२० मंसिर २०७७
मन्त्रिपरिषद् विस्तार गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश, अन्तरिम आदेशबारे २८ गते छलफल हुने

संसद् विघटनविरुद्धको मुद्दा : वृहत पूर्ण इजलासको माग अस्वीकार

२० मंसिर २०७७
मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटको सुनुवाइ आज

प्रधानमन्त्री कार्यालयले सुटुक्क फिर्ता लग्यो संसद विघटनको निर्णय

२० मंसिर २०७७
जिल्ला समन्वय प्रमुखसहित पाँचजना जुवा खालबाट पक्राउ

जिल्ला समन्वय प्रमुखसहित पाँचजना जुवा खालबाट पक्राउ

२० मंसिर २०७७
कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

२० मंसिर २०७७
Dullu Khabar

सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
इमेल : info.dullukhabar@gmail.com
हाम्राे टिम
अध्यक्ष : शेर बहादुर शाही
प्रबन्धक निर्देशक : शुवर्ण शाही
सम्पादक : इश्वरराज भण्डारी
कार्यकारी सम्पादक : नविन शाही
सह-सम्पादक : पंखबहादुर शाही

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • फलाे-अप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

हाम्राे फेसबुक पेज

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 DulluKhabar.Com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper

© 2019 DulluKhabar.Com | By: HostMero.