Friday, August 19, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      अपाङ्गता भएका व्यक्तीहरु भन्छन् :अपाङ्गमैत्री पुर्वाधार निर्माण खै ?

      प्रदेश सरकार भन्छ : सम्मानपुर्वक न्याय र जीवनयापनको व्यवस्था गर्छौँ

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      १८ मंसिर २०७७, बिहीबार १४:१०
      98
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      अपाङ्गता भएका व्यक्तीहरु भन्छन् :अपाङ्गमैत्री पुर्वाधार निर्माण खै ?

      दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले गरेको एक कार्यक्रम । तस्वीर : तारा शाहीको फेसबुकबाट

      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । कर्णाली प्रदेश भित्रका अपाङ्ता भएका व्यक्तीरुले अपाङ्गमैत्री भौतिक पुर्वाधार निर्माण, सिपमुलक तालिमहरु तथा सम्मानपुर्वक न्याय र जीवनयापनमा कठिनाई भएको बताएका छन् ।
      उनीहरुले सामाजिक सुरक्षा एक हजार ६ सय मात्र भएकाले सबै कुराको व्यवस्थापनमा चुनौती भएको बताएका छन् ।
      सुर्खेत अपाङ्गता समाजका अध्यक्ष मायाप्रसाद जैशीले भने,‘ पुर्ण अशक्त अपाङ्गता भएका व्याक्तिले प्राप्त गरिरहेको सामाजिक सुरक्षा भत्ता तीन हजारबाट बढाएर मासिक पाँच हजार पु¥याउँनु पर्छ ।’
      अपाङ्गगता परिचय—पत्र प्राप्त सबै व्यक्तीहरुलाई सामाजिक सुरक्षा भत्ता प्राप्त हुने गरी सरकारले बजेटको व्यवस्थापन गरिनुपर्ने उनको भनाई छ ।
      उनका अनुसार भौतिक संरचना सेवा निर्देशिका २०६९ सालमा नेपाल सरकारले लागु लागु गरेको भएता पनि यसको कार्यन्वयन प्रभावकारी भएको छैन् ।
      २९ औ अपाङ्गगता अन्तराष्ट्रिय दिवसको अवसरमा सुर्खेत अपाङ्ग समाजले बिहीबार वीरेन्द्रनगरमा एक अन्तक्रिया कार्यक्रम गरेको थियो । त्यहाँ सहभागीहरुले अपाङ्गता भएका व्यक्तीहरुले राखेका मागहरु पुरा नभएको गुनासो गरेका थिए ।
      एता कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गको महिला तथा बालबालिका शाखाले दिएको जानकारी अनुसार प्रदेशको जम्मा जनसंख्याको ३ प्रतिशत नागरिकहरुहरु विभिन्न कारण अपाङ्ग बनेका छन् ।
      ‘यो तथ्याङ्ग २०६८ को हो ,’ शाखाकी प्रमुख अनिता ज्ञवालीले भनिन्,‘ आउँदो फागुन महिना सम्म कुन कुन पालिकाले कति परिचय–पत्र वितरण गरेका छन् विवरण संकलन गरिने छ ।’
      हाल सम्म प्रदेश सरकारले अपाङ्ग व्यक्तीहरुको तथ्याङ्क समेत संकलन गर्न सकेको छैन् ।
      प्रदेशको सामाजिक विकास समितिका अध्यक्ष समेत रहेकी सांसद देवी ओली भन्छन– प्रदेश सरकारले हाल सम्म विषेश कार्यक्रम भनेर ल्याउन नसकेको भएपनि केही प्रयास गरेको छ ।
      यद्यपी, त्यो कामले प्रयाप्त छैन् । ‘अहिले प्रादेशिक कानुन बनेको छैन्,संघले नै बनाएको कानुनमा टेकेर धेरै कामहरु गर्न सकिकन्छ। तर,उनीहरुको मागलाई सम्बोधन गर्ने गरी काम हुन सकेको छैन्,’उनले भनिन् ।’
      ओलीले अपाङ्गमैत्री पुर्वाधार निर्माण, उनीहरुलाई सिपमुलक तालिमहरु सञ्चालन गर्ने कुराहरुमा हामीले आवाज उठाएको बताईन् ।
      ‘प्रदेशमा सामाजिक कानुन ल्यायर समेट्नेकी, बेग्ला–बेग्लै गर्ने भन्ने कुराको एकिन हुन सकेको छैन्,’उनले भनिन् ।
      उनका अनुसार अहिले समितिले अपाङ्गता भएका व्यक्ती सँग सम्बन्धीत सँस्थाहरु सँग अन्तरक्रिया गरेर उहाँहरुको माग, जिज्ञासा र गुनासाहरु संकलन गर्ने तयारी छ।
      त्यसपछि उनीहरुको माग सम्बोधन गर्ने गरी अपाङ्गमैत्री नीतिका लागि प्रदेश सरकारको ध्यानर्कषण गराउँदछौँ । ‘सबैभन्दा ठुलो कुरा उनीहरुलाई उच्च मनोबलका साथ बाँच्न सक्ने वातावरणको सृजना गर्नु हो,’ओलीले भनिन्े ।
      प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने बिहीबार विहान शुभकामना शन्देस दिँदै प्रदेश भित्रका अपाङ्गता भएका व्यक्तीहरुको शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा, पुनस्र्थापना , न्याय तथा सम्मानपूर्वक जीवनयापनको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।
      अपाङ्गता भएका व्यक्तिहरुमा अन्तरनिहित क्षमता, सीप र दक्षतालाई प्रदेशको विकास र समृद्धिको अभियानमा परिचालन गर्न आवश्यक रहेको समेत उनले भनेका छन् ।
      यस्तै बिहीबार २९ औ अपाङ्गगता अन्तराष्ट्रिय दिवस विभिन्न कार्यक्रमहरु गरेर मनाईएको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: अपाङ्गमैत्री नीति खै ?

        Related Posts

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए
        समाचार

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस
        समाचार

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद
        मुख्य समाचार

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी
        मुख्य समाचार

        एसईईको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        प्रदेश

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख
        मुख्य समाचार

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        १८ मंसिर २०७७, बिहीबार १४:१०
        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        १८ मंसिर २०७७, बिहीबार १४:१०
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        १८ मंसिर २०७७, बिहीबार १४:१०
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        १८ मंसिर २०७७, बिहीबार १४:१०
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        १८ मंसिर २०७७, बिहीबार १४:१०
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        १८ मंसिर २०७७, बिहीबार १४:१०
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement