Tuesday, February 7, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      नेकपामा अनौठो संस्कार : अध्यक्ष अनुपस्थित बैठकमा तीन वटा निर्णय

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      १७ मंसिर २०७७, बुधबार ११:३४
      104
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      नेकपामा अनौठो संस्कार : अध्यक्ष अनुपस्थित बैठकमा तीन वटा निर्णय
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      काठमाडौैं । पार्टीमा अल्पमतमा परेपछि सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पूर्वनिर्धारित सचिवायल बैठकमै सहभागी भएनन् । पार्टी बैठकमा अध्यक्ष नै उपस्थित नहुने, बैठक बस्ने र निर्णय गर्ने नेपाली राजनीतिमा नेकपाले अनौठो संस्कार सुरु गरेको छ ।

      मंगलबारको बैठकमा नेताहरुका पत्र र प्रतिवेदनका बारेमा छलफल गर्ने कि नगर्ने ? भन्नेमा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीचको सम्वाद तिक्ततापूर्ण बनेपछि ओली बुधबारको बैठकमा सहभागी नभएका हुन् ।

      बुधबारको बैठकमा आफू उपस्थित नहुने मंगलबारै संकेत गरेका ओलीले बुधबार बैठक सुरु हुनुभन्दा केही घण्टा अघिमात्रै सहभागी हुने बताएका थिए । पूर्व निर्धारित १ बजेका लागि तय भएको बैठक ओली सहभागी हुने भनेपछि १ घण्टा पछि सारिएको थियो ।

      सारिएको समयमा समेत ओली बैठकमा सहभागी नभएपछि उनलाई सोचविचार गर्न तीन दिनको समय दिने बाँकी ८ जना सदस्य सहभागी बैठकले निर्णय गरेको छ ।
      प्रधानमन्त्री निवास बालुवाटारमा करिव १५ मिनेट बसेको बैठकले तीनवटा निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

      बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको ३८ पेजको जवाफी पत्र, ओलीले नै लेखेको १० पेजको पत्र र कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावका साथै नेताहरुबीच आदानप्रदान भएका केही पत्रहरु छलफलका एजेण्डा तय गरिएका थिए ।समाचार रातोपाटीमा उल्लेख छ ।

      ‘ती विषयहरुमा छलफल गर्नु भनेको प्रधानमन्त्री ओलीकै बारेमा छलफल गर्नु हो । सवै दस्तावेजहरु उहाँसँगै सम्बन्धित छन् । त्यसो हुनाले उहाँको अनुपस्थितिमा बैठक गर्दा औचित्यपुर्ण नहुने देखेर हामी आठै जना सचिवालय सदस्यहरुले एकमतले उहाँलाई उपस्थित गराउन अलिकति समय लिएका हौ’, एक सचिवालय सदस्यले रातोपाटीलाई जानकारी दिए ।

      ती सचिवालय सदस्यका अनुसार ओलीलाई आग्रह र अनुरोध गर्दा पनि भएन भने पार्टी निर्णय प्रक्रियाबाटै अघि बढ्ने बहुमत सदस्यको तयारी छ ।

      ओली बिनै बुधबार बसेको बैठकले आगामी मंसिर २० गतेको सचिवलय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई बैठकमा उपस्थित हुन आग्रह गर्ने, दोस्रो निर्णय २० गते १ बजे सचिवालय बैठक बस्ने र तेस्रो निर्णय मंसिर १८ गतेलाई तय भएको स्थायी समिति बैठक २१ गते बस्ने निर्णय भएको छ ।

      ती बैठकहरु बस्ने स्थानका बारेमा भने कार्यकारी अध्यक्ष प्रचण्डले नेताहरुसँग कुरा गरेर तय गर्ने बुधबारको सचिवालयको निर्णय छ ।
      वरिष्ठ नेता झलनाथ खनालले पार्टीले विवेकपुर्ण निर्णय गर्ने भन्दै पार्टीको हृदय र दृष्टिकोण पनि व्यापक हुने भएकाले सवै नेता कार्यकर्तालाई समेट्ने योजनाअनुसार अध्यक्ष ओलीलाई तीन दिनको समय दिइएको जानकारी दिए ।

      ओलीले पटक पटक बैठक छल्दै आएको र फेरि पनि त्यही नियत दोहोरिए के गर्नुहुन्छ भन्ने प्रश्नमा नेता खनालले रातोपाटीसँग भने, ‘सवैलाई समेटेर अघि जाने कोशिस गर्दा पनि भएन भने मात्रै पार्टी अगाडि बढ्छ । ओली पनि सचिवालयको महत्वपुर्ण सदस्य तथा अध्यक्ष समेत भएकाले पार्टीले सवैलाइ समेटेर जान नै उपयुक्त हन्छ भन्ने निष्कर्षका साथ यो निर्णय गरिएको हो ।’

      एक्लिदै ओली
      नौ सदस्यीय नेकपाको सचिवालयमा अध्यक्ष ओली एक्लिदै गएका छन् । कार्यकारी अध्यक्ष प्रचण्डसहित बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एकातिर र ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य इश्वर पोखरेल ओली पक्षमा रहेका थिए ।

      अर्का सदस्य रामबहादुर थापा बादल भने कतैपनि खुलिसकेका छैनन् । तर ओलीको पक्षमा रहेका ईश्वर पोखरेल समेत यो पटक बैठकमा पेस भएका प्रस्सतावहरुमा छलफल गर्नुपर्ने पक्षमा उभिएपछि ओली एक्लिदै गएका हुन् ।
      आफू यसरी एक्लिदै गएपछि ओलीले बिधानअनुसार पार्टी कमिटिको बहुमतको निर्णयसमेत नमान्ने घुर्की लगाउँदै आएका छन् ।

      यसअघि ओलीले स्थायी समितिको निर्णय विपरित मन्त्रिहरुको हेरफेर, राजदुत नियुक्तिका लागि सिफारिस र कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध अविस्वासको प्रस्ताव ल्याउन उक्साएको भन्दै ओली इतरपक्षले असन्तुष्टि जनाउँदै छलफलका लागि बैठकको माग गर्दै आएको थियो ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना
        प्रदेश

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना
        मुख्य समाचार

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग
        मुख्य समाचार

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        शिक्षकलाई पनि निजामती सरहकै सुविधा दिन कांग्रेसको माग
        राजनीति

        दैलेख क्षेत्र नं. २ प्रदेश (क) मा कांग्रेसबाट कसले पाउला टिकट?

        मतदाताको भावना बुझ्न काँग्रेस गाउँ जाँदै
        राजनीति

        मतदाताको भावना बुझ्न काँग्रेस गाउँ जाँदै

        राष्ट्रिय सभा चुनावमा प्रदेश १ बाहेक एमालेले जित्ने सम्भावना शून्य
        राष्ट्रिय

        ओली सरकारकै पालाको अध्यादेशसँग मिल्दोजुल्दो विधेयक राष्ट्रिय सभामा पेश

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        १७ मंसिर २०७७, बुधबार ११:३४
        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        १७ मंसिर २०७७, बुधबार ११:३४
        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        १७ मंसिर २०७७, बुधबार ११:३४
        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        १७ मंसिर २०७७, बुधबार ११:३४
        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        १७ मंसिर २०७७, बुधबार ११:३४
        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        १७ मंसिर २०७७, बुधबार ११:३४
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.