Friday, August 12, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      रुसको विश्वकै सबैभन्दा घातक, ‘रोक्न नसकिने’ मिसाइल सफल परीक्षण, अमेरिका चिन्तित

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      १६ मंसिर २०७७, मंगलवार २३:४३
      96
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      रुसको विश्वकै सबैभन्दा घातक, ‘रोक्न नसकिने’ मिसाइल सफल परीक्षण, अमेरिका चिन्तित
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      एजेन्सी । रुसले विश्वकै सबैभन्दा घातक मानिएको मिसाइलको सफल परीक्षण गरेको छ । रुसले गरेको घोषणाअनुसार यो मिसाइलले पश्चिमी देशले अन्तरिक्षमा राखेका भू–उपग्रह समेत उडाउन सक्छ । साथमा रुसले अर्को हतियारको पनि सफल परीक्षण गरेको बताएको छ जसले विश्वयुद्धको स्थितिमा अमेरिकाको कुनै पनि शहरमा प्रहार गर्न सक्छ । अमेरिकाले पनि यो मिसाइल तल्ला कक्षमा रहेका भू–उपग्रह नष्ट गर्न सक्षम रहेको पुष्टि गरेको छ ।

      डेलीमेलको रिपोर्टअनुसार रुसी मिडिया रसिया टुडेले ६ हजार माइल प्रतिघण्टाको गतिमा अगाडि बढ्ने द्रुत गतिको हाइपरसोनिक जिरकोन मिसाइलको सफल परीक्षण गरिएको दावी गरेको छ । यो हतियारलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मन पर्ने हतियार मानिन्छ र आणविक युद्धको अवस्थामा यो हतियार अमेरिकाका सहरहरुमा प्रहार गर्न सक्षम छ । अन्तरिक्षमा स्याटेलाइन उडाउन सक्ने मिसाइलको परीक्षण खजाखस्तानको सेरी शागन परीक्षण केन्द्रबाट गरिएको हो भने जिरकोन मिसाइलको परीक्षण ह्वाइट सागरबाट गरिएको हो ।

      अन्तरिक्षमा हान्नको लागि बनाइएको नयाँ मिसाइलले आफ्नो निर्धारित विश्वसनीय तरिकाले पूरा गर्न सक्ने परीक्षणमा देखिएको रसियन एरोस्पेस फोर्सेजको फर्स्ट एयर एण्ड मिसाइल डिफेन्स आर्मीका कमाण्डर एन्ड्री ड्योमिनले बताए । अमेरिकाको स्पेस कमाण्डका कमाण्डर जोन रेमण्डले अप्रिलमा रुसी मिसाइल अन्तरिक्षमा अमेरिकाको लागि चुनौती भएको बताएका थिए । रेमण्डले रुसी मिसाइल अन्तरिक्षको तल्लो कक्षमा रहेका भू–उपग्रह नष्ट गर्न सक्षम भएको पुष्टि गरे । ‘अमेरिकी अन्तरिक्ष प्रणाली र यसका सहयोगीहरुको लागि यी वास्तविक खतरा हुन्’ उनले चेतावनी दिए ।

      जिरकोन मिसाइल ह्वाइट सागरबाट प्रहार गरिएको थियो र यसले २७९ माइल टाढा ब्यारेन्ट्स सागरमा रहेको लक्ष्यलाई सफल तरिकाले प्रहार गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । यो हाइपरसोनिक मिसाइल पानीजहाज र जमिनमा रहेको लक्ष्यमा प्रहार गर्नको लागि डिजाइन गरिएको हो । यो मिसाइलको उत्पादन २०२१ मा सुरु हुनेछ । जिरकोन मिसाइलको गति आवाजको गतिभन्दा ८ गुणा बढी हुन्छ । यदि यो मिसाइल मस्कोबाट प्रहार गरियो भने एक घण्टामा अमेरिकाको लस एन्जल्समा प्रहार गर्न सक्छ ।

      यो मिसाइलको परीक्षणको ठिक अघि रुसले अमेरिकालाई आफ्नो हदमा रहन चेतावनी दिएको थियो । रुसको यो परीक्षणबाट अमेरिका पनि चिन्तित छ किनकि रुसका रक्षा वैज्ञानिकले यो मिसाइलले ५ मिनेटमै अमेरिकाका केही शहरमा प्रहार गर्न सक्ने बताएका छन् । परीक्षणका क्रममा यसलाई २७९ माइल टाढा रहेको आफ्नो लक्ष्यसम्म पुग्न केवल ४ मिनेट लागेको थियो । यो मिसाइल आफ्नो सिधा बाटो अर्थात ट्रेजेक्टरीको हिसाबले उड्दैन । यसकारण पनि यसलाई ट्रयाक गरेर बीचमै उडाउन सकिँदैन । यसको अत्यन्तै तीब्र गति र उडानको निश्चित बाटो नहुने भएकोले यो मिसाइल निकै घातक हुन्छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        अन्तर्राष्ट्रिय

        एलन मस्कले किने – ट्ठीटर ।

        कर्णालीका खेलाडीले पाए अर्न्तराष्ट्रिय कराँते प्रतियोगितामा २ स्वर्णसहित २ काँस्य पदक
        अन्तर्राष्ट्रिय

        कर्णालीका खेलाडीले पाए अर्न्तराष्ट्रिय कराँते प्रतियोगितामा २ स्वर्णसहित २ काँस्य पदक

        गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर जरिबाना तिराउन रूसी अदालतकाे आदेश
        अन्तर्राष्ट्रिय

        गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर जरिबाना तिराउन रूसी अदालतकाे आदेश

        भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को हेलिकोप्टर दुर्घटनामा मृत्यु
        अन्तर्राष्ट्रिय

        भारतका चिफ अफ डिफेन्स स्टाफ रावतसहित १३ को हेलिकोप्टर दुर्घटनामा मृत्यु

        भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना
        अन्तर्राष्ट्रिय

        भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना

        १९ देशमा भेटिए ‘ओमिक्रोन’ भेरियन्टका संक्रमित
        अन्तर्राष्ट्रिय

        १९ देशमा भेटिए ‘ओमिक्रोन’ भेरियन्टका संक्रमित

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        १६ मंसिर २०७७, मंगलवार २३:४३
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        १६ मंसिर २०७७, मंगलवार २३:४३
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        १६ मंसिर २०७७, मंगलवार २३:४३
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        १६ मंसिर २०७७, मंगलवार २३:४३
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        १६ मंसिर २०७७, मंगलवार २३:४३
        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        १६ मंसिर २०७७, मंगलवार २३:४३
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement