Tuesday, February 7, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

    कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      कोरोना निको भएका २० प्रतिशतमा मानसिक समस्या

      स्वाद र गन्ध थाहा नपाउनु, अनिद्रा, ध्यान केन्द्रित गर्न नसक्नु, डिप्रेसन, एन्जाइटी र मनस्थितिमा परिवर्तन आउनु कोभिडको दीर्घकालीन असर

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      १६ मंसिर २०७७, मंगलवार ००:४०
      100
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      कोरोना निको भएका २० प्रतिशतमा मानसिक समस्या
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      कोरोना भाइरसको संक्रमणबाट शारीरिक मात्र नभई मानसिक समस्या पनि देखिन थालेका छन् । गत हप्ता अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले कोभिड संक्रमितमा एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्या देखिनुलाई कोभिडको दीर्घकालीन लक्षणका रूपमा सार्वजनिक गरेको थियो ।

      हालसम्म कोभिडले मानव शरीरमा पार्न सक्ने प्रभावबारे गरिएका अध्ययन र पुष्टि भएका लक्षणहरूमध्ये न्युरोलोजिकल समस्या र मानसिक समस्या पनि अधिकांशमा देखिन थालेको सिडिसीले जनाएको छ । सिडिसले भनेको छ, ‘केही प्रतिशतमा कोभिड संक्रमणका कारण पछि गएर स्वास्थ्य समस्या देखिने गरेको पाइन्छ । यस्ता समस्या केही व्यक्तिमा संक्रमण निको भएलगत्तै देखिए पनि केहीमा लामो समयको अन्तरालपछि देखिने गरेका छन्।

      जसमध्ये न्युरोलोजिकल समस्या जस्तै, स्वाद र गन्ध थाहा नपाउनु, अनिद्रा, ध्यान केन्द्रित गर्न नसक्नु आदि ।’ साथै, मानसिक समस्याहरू जस्तै, डिप्रेसन, एन्जाइटी र तीव्र मुडमा परिवर्तन आउनुलाई समेत कोभिडको दीर्घकालीन असरको रूपमा औँल्याइएको छ ।
                                                                                          …..

      अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसरहरूको समूहले गत हप्ता सार्वजनिक गरेको एक अध्ययनमा कोभिड संक्रमण भएका करिब २० प्रतिशतमा कुनै न कुनै किसिमको मानसिक समस्या देखिएको उल्लेख छ । कोरोना संक्रमणको ९० दिनभित्र २० प्रतिशत संक्रमितले विभिन्न खालका मानसिक रोगको उपचार गरेकाले अरूमा पनि यस्तो समस्या हुन सक्ने अध्ययनमा बताइएको छ ।

      ब्रिटिस जर्नल ल्यासेन्टमा प्रकाशित अध्ययनमा २० प्रतिशत अर्थात् प्रत्येक पाँचजना संक्रमितमध्ये एक व्यक्तिमा कोभिड निको भएको तीन महिनाको अन्तरालमा चिडचिडाहट, डिप्रेसन, एन्जाइटी र अनिद्राजस्ता मानसिक समस्या उत्पन्न भएको पाइएको थियो । अध्ययनले मानिसमा बिर्सने रोग हुने सम्भावना पनि अधिक रहेको देखाएको छ ।

      अध्ययनले कोभिड संक्रमितमा मात्र नभई पहिलेदेखि नै एन्जाइटी, डिप्रेसन, अनिद्राको समस्या भएका व्यक्तिमा कोभिड संक्रमणको जोखिम ६५ प्रतिशतले बढी हुनेसमेत उल्लेख गरेको छ । अध्ययनले मानसिक समस्या भएका व्यक्तिमा समेत कोभिडको जोखिम देखाएपछि यसबारे थप खोजको आवश्यकता रहेको अक्सफोर्डका मनोचिकित्सा विभागका डा.टेक्वेटले बताएका छन् । उनले भनेका छन्, ‘अहिले प्रकाशित गरिएको अध्ययन अप्रत्यासित थियो र थप अध्ययनको खाँचो छ ।’ समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
              ……

      सामान्यतः महामारीको सुरुवातदेखि नै संक्रमणले निम्त्याएको असामान्य परिस्थितिका कारण अधिकांशले मानसिक समस्या झेलिरहेको अध्ययनले देखाइरहेका थिए । तर, पछिल्ला केही अध्ययनले कोभिडबाट संक्रमित हुने व्यक्तिहरू मानसिक समस्याबाट बढी पीडित भएको पाइएको हो । अक्सफोर्डले इलेक्ट्रोनिक हेल्थ रेकर्डका आधारमा गरेको उक्त अध्ययनमा लगभग ६९ मिलियन व्यक्तिलाई सहभागी गराइएको थियो ।

      चिसो बढ्दै जाँदा मौसमी फ्लुका लक्षणहरू देखिनु, कोभिडका लक्षणहरू देखिनु, सघन उपचार सेवा आवश्यक हुुने संक्रमितहरू बढ्दै जानु, मृत्युदर बढ्नु र जटिल संक्रमित भइसकेकाले अनुभव सेयर गर्नुले पजिटिभ देखिनेबित्तिकै व्यक्तिको मानसिकता नै परिवर्तन गरिरहेको पाइन्छ । संक्रमण निको भइसकेपछि पनि आइसोलेसनको समयमा भोगेको अवस्था र फेरि संक्रमण हुने हो कि वा दीर्घकालीन असरहरू देखिन्छन् कि भन्ने डरले एन्जाइटी बढाइरहेको पाइन्छ।
      – आदर्श प्रधान, मनोविद्

      अध्ययनमा पहिले नै मानसिक समस्या भए–नभएको पनि जाँच गरिएको थियो । सामान्यतया लकडाउनको समयमा अन्य व्यक्तिमा पनि मानसिक समस्या देखिए पनि सामान्य व्यक्तिको तुलनामा कोभिड संक्रमितहरू बढी प्रभावित भएको अध्ययनले पुष्टि गरेको छ ।

      ननकोभिडको तुलनामा कोभिडका बिरामीमा एन्जाइटीजस्ता समस्या दुई गुणा बढी हुने सम्भावना रहन्छ । खासगरी ६५ वर्षभन्दा माथिका संक्रमितमा डिमेन्सियाको समस्या जटिल समस्या दीर्घकालीन समस्याका रूपमा देखिएको बताइएको छ ।

      अध्ययनमा भनिएको छ, अधिकांश संक्रमितमा संक्रमणको गम्भीरतालाई लिएर हुने तनाव व्यवस्थापन गर्न नसक्दा एन्जाइटी, डिप्रेसन र अनिद्राको समस्या देखिएको हो । चिकित्सकहरूका अनुसार तनावले प्रत्यक्ष रूपमा प्रतिरोधात्मक क्षमतामा असर गरिरहेको हुन्छ । जब संक्रमित तनाव व्यवस्थापन गर्न सक्दैनन्, शरीरमा प्रतिरोधी क्षमता कमजोर हुँदै जान्छ, फलस्वरूप तनावले जटिल रूप लिन थाल्छ ।

      मानिसमा संक्रमणको डर फेरि बढ्न थाल्यो
      नेपालमा कति प्रतिशत कोभिडका बिरामीले मानसिक समस्या भोगिरहेका छन् भन्ने कुनै तथ्यांक छैन । तर, बिरामीहरूको व्यवहार र मानसिक अवस्था अध्ययन गर्दा २० प्रतिशतभन्दा बढीले सुरुवातदेखि काउन्सिलिङ लिँदै आइरहेका छन् । मनोविद् आदर्श प्रधानका अनुसार, बाहिर हेर्दा परिस्थिति बिस्तारै सामान्य बन्दै गएको जस्तै देखिए पनि संक्रमितको मनोभाव निकै फरक रहेको पाइन्छ ।

      भन्छन्, ‘कोभिड अनुभव नभएकालाई संक्रमण सामान्य लाग्छ, तर जब कोभिड पजिटिभ देखिन्छ, अधिकांशको अनुभवमा कोभिड संक्रमण सामान्य छैन । चिसो बढ्दै जाँदा मौसमी फ्लुका लक्षणहरू देखिनु, कोभिडका लक्षणहरू देखिनु, सघन उपचार सेवा आवश्यक हुुने संक्रमितहरू बढ्दै जानु, मृत्युदर बढ्नु र जटिल संक्रमित भइसकेकाले अनुभव सेयर गर्नुले पजिटिभ देखिनेबित्तिकै व्यक्तिको मानसिकता नै परिवर्तन गरिरहेको पाइन्छ । संक्रमण निको भइसकेपछि पनि आइसोलेसनको समयमा भोगेको अवस्था र फेरि संक्रमण हुने हो कि वा दीर्घकालीन असरहरू देखिन्छन् कि भन्ने डरले एन्जाइटी बढाइरहेको पाइन्छ ।’

      संक्रमणको समयमा प्रयोग गरिने एन्टिबायोटिकको साइड इफेक्ट, आइसोलेसनमा बस्दा झेल्नुपर्ने अवस्था छुटै समस्या छ । योसँगै भाइरसले शरीरमा देखाएको प्रतिक्रियाले मानसिक स्वास्थ्यमा पनि प्रत्यक्ष असर गरिरहेको देखिन्छ ।

      मानसिक रूपमा बलियो अर्थात् आत्मविश्वासी व्यक्तिहरूमा कोभिडको गम्भीरतासमेत कम देखिने अध्ययनहरूले पुष्टि गरिसकेका छन् । औषधिहरू पनि अत्यधिक प्रयोगमा ल्याउने, संक्रमित भइहाल्ने डरले अत्यधिक केयर गर्ने, बारम्बार हात सफा गर्ने व्यक्तिहरूमा बढी पिसिआर पजिटिभ देखिएको अनुभव रहेको बताँउछन् मनोविद्, प्रधान ।

      भन्छन्, ‘आवश्यकताभन्दा बढी ध्यान केन्द्रित गर्दा पनि मानसिक समस्या झेलिरहेको पाइन्छ । अधिकांशमा साइकोसोम्याटिक समस्या देखिन्छ । अर्थात् शरीरमा कुनै लक्षण देखिए पनि जाँच गर्दा समस्या पहिचान गर्न सकिँदैन । सामान्यतः व्यक्तिको मानसिकतामा समेत स्वास्थ्य अवस्था निर्भर गरिरहेको हुन्छ । यहीकारणले अन्य जीवनशैलीसम्बन्धी समेत समस्या देखिएका उदाहरण भेटिन्छन् । कतिपयमा सामान्य फ्लुका लक्षण देखिँदा पनि आइसोलेट भइहाल्ने, बारम्बार पिसिआर जाँच गर्ने, लक्षण निको भइसकेपछि पनि जाँच गर्नेजस्ता व्यवहारले पनि मानसिक समस्या निम्त्याइरहेको छ ।’

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश
        Uncategorized

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय
        Uncategorized

        जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन विजय

        नक्कली परिक्षार्थी पक्राउ
        Uncategorized

        नक्कली परिक्षार्थी पक्राउ

        म प्रदेश सभा सदस्य भए भने…
        Uncategorized

        म प्रदेश सभा सदस्य भए भने…

        सुर्खेत सिटि बसपार्ककाे उठेन भाडा
        Uncategorized

        सुर्खेत सिटि बसपार्ककाे उठेन भाडा

        दैलेख एमाले अधिवेशन : यी हुन् अध्यक्षका आकांक्षी
        Uncategorized

        दैलेख एमाले अधिवेशन : यी हुन् अध्यक्षका आकांक्षी

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        १६ मंसिर २०७७, मंगलवार ००:४०
        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        १६ मंसिर २०७७, मंगलवार ००:४०
        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        १६ मंसिर २०७७, मंगलवार ००:४०
        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        १६ मंसिर २०७७, मंगलवार ००:४०
        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        १६ मंसिर २०७७, मंगलवार ००:४०
        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        १६ मंसिर २०७७, मंगलवार ००:४०
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.