Thursday, February 9, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

    कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्न चीन प्रतिबद्ध

      चीनका रक्षामन्त्रीको नेपाल भ्रमण

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      १५ मंसिर २०७७, सोमबार ००:०८
      95
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्न चीन प्रतिबद्ध
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङ्हेले सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । ८ घण्टे नेपाल भ्रमणमा आएका उनले विगतमा नेपालको राष्ट्र प्रमुखसँग चीनले गरेको द्विपक्षीय समझदारी कार्यान्वयनका लागि नेपाल भ्रमणमा आएको बताएका छन् ।

      त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त मन्तव्य दिँदै उनले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताए ।

      चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए । ‘भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो,’ उनले भने । २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौं आएका उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरेका थिए । भेटका क्रममा झन्डै एक वर्षदेखि रोकिएका तालिम तथा शिक्षार्थ आदान प्रदानका कार्यहरू फेरि सुरु गर्ने विषयमा छलफल गरेका छन् ।

      भारतीय सुरक्षा निकाय र प्रशासनका प्रमुखको नेपाल भ्रमण बाक्लिएपछि चीनले नेपाल भ्रमणमा चासो देखाएको हो

      सैनिक मुख्यालयमा भएको भेटवार्तामा कोरोना भाइरस (कोभिड—१९)का कारण रोकिएको सहयोग, सहकार्य र अभ्यासहरूलाई निरन्तरता दिने विषयमा सहमति भएको छ । दुई देशको सैनिकबीच हुने संयुक्त सैन्य अभ्यासको विषयमा भने मिति खुलाइएको छैन ।

      त्यस्तै चिनियाँ रक्षामन्त्री वेइले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटमा विगतमा भएको दुई देशबीचको द्विपक्षीय समझदारीको विषयमा छलफल भएको थियो ।

      सन् २०१६ मा आफू चीन भ्रमणको क्रममा भएको व्यापार र पारवहन सम्झौता र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौताको विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यस्तै गत वर्ष नेपाल र चीनबीच द्विपक्षीय २० वटा समझदारीमा हस्ताक्षर भएको विषय कार्यान्वयनमा जोड दिइएको छ ।समाचार आजको राजधानी दैनिकमा छ ।

      त्यतिबेला चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । गत वर्षको अक्टुबरमा भएको सम्झौतामा दुई देशबीच भएको सहमतिअनुसार अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच लगानीका लागि संयन्त्र निर्माण गरिने उल्लेख छ ।

      त्यस्तै, विपद् व्यवस्थापनमा मिलेर काम गर्ने र औद्योगिक क्षेत्रबारे छलफल गर्न संयन्त्र बनाउने सहमति भएको छ । यसबाहेक स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा मिलेर काम गर्ने पनि सहमति भएको थियो । त्यस्तै, काठमाडौं महानगरपालिका र नान्सी सहर तथा बुटवल उपमहानगरपालिका र सियान सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको थियो ।

      नेपालमा रेल सञ्जाल निर्माण, पर्यटन प्रवद्र्धन, टोखा–छहरे सुरुङ मार्ग, चारवटा सामुद्रिक र सुक्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, ऊर्जा, रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडांै सडक स्तरोन्नति, मदन भण्डारी विश्व विद्यालयलगायतका क्षेत्रमा काम गर्ने सहमति भएको थियो । सो समझदारी कार्यान्वयन गर्ने दिशामा चीन प्रतिबद्ध रहेको चिनियाँ रक्षामन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा स्पष्ट पारेका छन् ।

      चिनियाँ राष्ट्रपति सि चिनफिङले गत वर्ष अक्टोबरमा दुई दिने नेपाल भ्रमण गरेपछि चीनबाट नेपालतर्फ उच्चस्तरको भ्रमण भएको थिएन । चीनबाट विरलै मात्रामा हुने उच्च तहका नेताको भ्रमण चिनियाँ राष्ट्रपति सी को भ्रमणपछि दोस्रो हो ।

      भारतको चीनसँगको सीमा विवादकै कारण चिसोपना भइरहेको बेला नेपालमा चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई भारतले विशेष चासोका साथ हेरेको छ । चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण आकस्मिक रूपमा तय भएको हो । भारतीय सुरक्षा निकाय र प्रशासनका प्रमुखको नेपाल भ्रमण बाक्लिएपछि चीनले नेपाल भ्रमणमा चासो देखाएको हो ।

      पछिल्लो समय भारत–अमेरिकाको गठबन्धनसँगै चीनले नेपाललगायत अन्य मुलुकमा आफ्नो उपस्थिती बलियो बनाउने रणनीतिका साथ अगाडि बढेको हो । चीनले भारतसँग सीमा जोडिएको र प्रभाव रहेको मुलुकमा नयाँ रणनीति बनाएर भ्रमण गरेको हो ।

      खासगरी पछिल्लो समय भारत र चीनबीच रहेको लद्दाकको सीमा विवादका कारण दुई देशबीच चिसोपना आइरहेको छ । लद्दाकको सीमा विवादकै कारण गत १५ जुनमा चिनियाँ सैनिकको आक्रमणबाट भारतीय २० सैनिक मारिएका थिए । त्यसपछि दुई देशबीच आएको चिसोपना मत्थर भइसकेको छैन । यस्तो अवस्थामा चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई भारतले विशेष चासोका साथ हेरेको छ ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Related Posts

        फौजदारी मुद्दामा जेल सजाय भोगेका ‘गैरसांसद’ मन्त्री बन्दै
        पत्रपत्रिका

        फौजदारी मुद्दामा जेल सजाय भोगेका ‘गैरसांसद’ मन्त्री बन्दै

        सुर्खेतका लागि झन्डै पाँच सय टन कुहिएको चामल बिक्रि गर्न पठाइयाे
        पत्रपत्रिका

        सुर्खेतका लागि झन्डै पाँच सय टन कुहिएको चामल बिक्रि गर्न पठाइयाे

        काग्रेस अझै अनिर्णीत
        पत्रपत्रिका

        काग्रेस अझै अनिर्णीत

        चुनावको तयारीमा निर्वाचन कार्यालय,
        पत्रपत्रिका

        चुनावका नाममा आयोगको १० करोड खर्च

        भटमास तेलले बढायो निर्यात
        पत्रपत्रिका

        भटमास तेलले बढायो निर्यात

        सामाजिक सञ्जालको लतले जोखिममा बालबालिका
        पत्रपत्रिका

        सामाजिक सञ्जालको लतले जोखिममा बालबालिका

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        १५ मंसिर २०७७, सोमबार ००:०८
        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        १५ मंसिर २०७७, सोमबार ००:०८
        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        १५ मंसिर २०७७, सोमबार ००:०८
        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        १५ मंसिर २०७७, सोमबार ००:०८
        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        १५ मंसिर २०७७, सोमबार ००:०८
        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        १५ मंसिर २०७७, सोमबार ००:०८
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.