Friday, August 12, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      गरिबका टहरा हट्छन्, नगरका मुहार फेर्ने योजना अलपत्र छन्

      दुल्लु खबर by दुल्लु खबर
      १० मंसिर २०७७, बुधबार ११:४९
      122
      SHARES
      1.4k
      VIEWS
      FacebookTwitter
      गरिबका टहरा हट्छन्, नगरका मुहार फेर्ने योजना अलपत्र छन्
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । वीरेन्द्रनगर नगरपालिका गौरवका प्रमुख योजनाहरु अलपत्र छन् । कतिपय योजनाहरु समयमा सम्पन्न नहुँदा वायूप्रुदषणका प्रमुख कारक बनेका छन् । कर्णाली प्रदेशको राजधानी समेत रहेको यो नगरपालिका प्रदेशकै मुहारविन्दुको रुपमा रहेको छ । जसको मुहार परिवर्तनको प्रमुख स्रोत सडकलाई लिन सकिन्छ । तर, यिनै सडकहरु समयमा निर्माण सम्पन्न हुन सकेका छैनन् । मुख्य बजारमा पार्किङ्ग व्यवस्थित नहुँदा दुर्घटना जोखिम बढ्दै गएको छ भने बजार अस्तव्यस्त बनेको छ ।

      नगरपालिकाको प्रमुख पर्यटकीय स्थलको रुपमा रहेका बुलबुले ताल, ऐतिहासिक काँक्रेविहार, देउती बज्यै मन्दिर, घण्टाघर पार्क लगायतका क्षेत्रहरुको विकास हुन सकेको छैन ।

      No description available.

      घण्टाघरको घडी चल्दैन, बुलबुले ताल विस्तारको काम अधुरै छ । काँक्रेविहार, देउतीबज्यै पुग्ने सडकले धुलाम्य कर्णालीको पहिचान दिएको छ ।

      मंगलगढी चोकदेखि लाटीकोइली (काँक्रेविहार)सम्मको सडक जीर्ण छ । नगरपालिकाको बहुवर्षीय योजनाअन्तर्गत रहेको सडक गत आर्थिक वर्षको असार मसान्तसम्म सकिनुपर्ने उक्त काम हालसम्म सम्पन्न भएको छैन । विद्युतका पोल सार्न ढिलाइ भएपछि काम ठप्प भएको श्याम एण्ड शंकर जेभीका प्रवन्धक निर्देशक पदमबहादुर खड्काको भनाई छ ।

      नगर गौरवका अन्य योजना पनि यस्तै छन् । नगर गौरवको योजनाअन्तर्गत रहेको हटलाइन हरियाली (कालुङचोक–कटकुवा अस्पताल–गणेशचोक) सडक पनि निर्माणाधीन छ । वीरेन्द्रनगरको शिवालयचोक–इत्राम स्कुल–टेलिकम–अख्तियार कार्यालय हुँदै घण्टाघर चोकदेखि नेकपा पार्टी कार्यालय–शिक्षा क्याम्पससम्मको सडक पनि निर्माण चरणमा छ ।

      त्यसैगरी बुद्धपथचोक–सामाजिक विकास मन्त्रालय–प्रशासन कार्यालय हुँदै मुख्यमन्त्री निवाससम्मका भित्री सडक लगायतका थुप्रै काम निर्माणाधीन छन् । जसको कारण सडक अव्यवस्थित बनेको छ । धुँवा, धुलोको सास्ती खेप्न बाध्य छन् नागरिक ।
      नगरपालिकाले गत आर्थिक वर्षमा जम्मा दुई सय मिटर कालोपत्रे गरेको थियो ।

      सम्बन्धित समाचार : 

       नगरपालिकामा अनियमितताको खेल : अर्काको जग्गा, आकाशे डिपिआर

      नगरपालिकाको जग्गा हकभोगको अधिकार नपाएका स्थानमा डिपिआर गरेर लाखौं रकम खर्चिने नगरपालिकाले नगर गौरवका आयोजना समयमै सम्पन्न गर्न ध्यान पु¥याएको छैन । यद्यपी सडक पेटी तथा ठेलामा व्यवसाय गरेर जीविकोपार्जन गर्नेहरुलाई हटाउन सक्रिय भएको देखिन्छ ।

      No description available.

      ‘नगरपालिका व्यवस्थित बनाउनेमा हाम्रो कुनै दुईमत छैन । नगरले जे भन्छ हामी गर्न तयार छौं तर त्यसपूर्व नगरले अन्य क्षेत्र पनि व्यवस्थित बनाओस्’ ठेला व्यवसायीले भने, ‘पूर्वाधार विकासमा नगरको ध्यान नहुँने । ठूला व्यवासायीलाई कारबाही गर्न नसक्ने के हाम्रै कारण नगर अव्यवस्थित भएको होला त !’

      ‘म एकल महिला हुँ । श्रीमानले अर्को श्रीमति लिएर छोडेको १० वर्ष पूग्न थाल्यो । आम्दानीको श्रोत यही ठेलाको सामान हो’ ठेलामा बेच्नको लागि राखिएको सामान देखाउँदै मीना बोगटीले भनिन्, ‘ठूलो लगानीका लागि स्रोत छैन । स्रोत भएको भए सटर भाडामा लिन्थे । ऋण निकाल्ने कुनै उपाय छैन ।’

      कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको बजार अव्यवस्थित भएको भन्दै ठेलामा व्यवसाय गर्नेहरुलाई नगरपालिकाले हटाउन थालेको छ । ती व्यवसायीलाई हट्नका लागि नगरपालिकाले पटक–पटक माइकिङ ग¥यो भने मंगलबार लाठी समेत प्रयोग गरी केही सामान बरामद् ग¥यो । तर, नगरपालिकाले क्रियाकलापप्रति अटेरी बन्नुपर्ने बाध्यता भएको ठेला व्यवसायीको भनाई छ ।

      बोगटी कर्णाली प्रदेशका राजधानी वीरेन्द्रनगरमा ठेलामा कस्मेटिक सामान विक्रि गर्दै आइरहेकी छन् । उनका ४ छोराछोरी छन् । उनिहरु क्रमश ४, ८,९, र १० कक्षामा पढ्छन् । कोठाभाडामा लिएर छोराछोरी पढाएकी उनले ठेलाको कस्मेटिक सामान बेचेर आम्दानीको स्रोत बनाएको बताईन् ।

      बोगटी भन्छिन्, ‘नगरपालिकाले ठेला व्यवसायीलाई हटाएर पेटमा लात हान्न खोज्यो । बरु कर तिर्न लगाएर खाली जग्गा दिएको भएपनि हाम्रो गुजारा चल्नेथियो ।’

      No description available.

      त्यस्तै मंगलगढी चोक आसपासमै ठेलामा फलफूल व्यवसाय गर्छन् दैलेखको भैरवी गाउँपालिका स्थायी घर भएका भुवन अधिकारी । अधिकारी विहान ठूला व्यवसायीबाट उधारोमा फलफूल ल्याएर दिनभरी बेचेर साँझ पैसा तिर्छन् । त्यसबाटै आम्दानीको केही बचत रकमले घर खर्च चलाएका छन् ।

      अधिकारीको जस्तै गरी बुलबुले कृषि बजारबाट दैनिकजसो २ सय ५० जनाले फलफूलको व्यापार र्गछन् । ‘लकडाउन हुनुभन्दा अघि करिव चार सयले यसरी व्यापार गर्थे तर अहिले घटेका हुन्’ फलफूल व्यवसायी सघंका अध्यक्ष प्रकाश कुमार तिमिल्सेनाले भने, ‘उनिहरु उधारोमा विहान फलफुल लिएर साँझ तिर्छन् ।’

      नगरपालिकाले ठेला व्यवसायीलाई विस्थापित गर्नुपूर्व उनिहरुको व्यवसाय सञ्चालनका लागि खाली जग्गा व्यवस्थापन गर्नुपर्ने व्यवसायीको माग छ ।

      उसो त कोरोना कहरले वैदेशिक रोजगारीबाट फर्किएका तथा रोजगारी गुमाएका नागरिकले सडक पेटी तथा ठेलामा व्यवसाय गरी गुजारा गरिरहेको अवस्थामा नगरपालिकाले उनिहरुका लागि प्याकेजको व्यवस्था गर्नुको साटो व्यवसायबाट हटाएको उनिहरुको आरोप छ ।

      No description available.

      सम्बन्धित समाचार : 

      बिना प्रतिस्पर्धा एउटै मिठाई पसलबाट ८३ लाखको भात

      मनमौजी लेखिएका पत्रले लाखौं रकम दुरुपयोग

      नगरपालिकामा अनियमितताको खेल : अर्काको जग्गा, आकाशे डिपिआर

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: कर्णाली प्रदेशवीरेन्द्रनगर नगरपालिकासुर्खेत

        Related Posts

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस
        समाचार

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद
        मुख्य समाचार

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी
        मुख्य समाचार

        एसईईको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        प्रदेश

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख
        मुख्य समाचार

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते
        मुख्य समाचार

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        १० मंसिर २०७७, बुधबार ११:४९
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        १० मंसिर २०७७, बुधबार ११:४९
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        १० मंसिर २०७७, बुधबार ११:४९
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        १० मंसिर २०७७, बुधबार ११:४९
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        १० मंसिर २०७७, बुधबार ११:४९
        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

        १० मंसिर २०७७, बुधबार ११:४९
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement