Friday, February 3, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      निदाएका नियमनकारी निकायको बिउँझिने प्रयास

      दुल्लु खबर by दुल्लु खबर
      ७ मंसिर २०७७, आईतवार ११:१२
      107
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      निदाएका नियमनकारी निकायको बिउँझिने प्रयास
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । दुग्ध तथा दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर सम्वन्धी निर्देशिका, २०७५ देशभर कार्यान्वयनमा आएको करिव डेढ वर्ष पूरा भैसक्यो । निर्देशिकाको प्रारम्भको दफा (ख)मा लेखिएको छ ‘यो निर्देशिका कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत भएको मितिले ६ महिनापछि लागू हुनेछ ।’ सोहीबमोजिम मन्त्रालयद्वारा २०७५ असोज ४ गते स्वीकृत प्रदान गरिएको थियो ।

      तर, देशभरका विभिन्न जिल्लाहरुमा निर्देशिका कार्यान्वयनमा नआएको भन्दै सुर्खेतमा समेत यो निर्देशिका कार्यान्वयन गर्न ढिलाई भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले बताए । थापाको भनाई अनुसार उपभोक्ता ठगी हुँदासमेत निर्देशिकालाई लत्याएर कार्यान्वयनको पर्खाइमा निदाएर वर्ष विताएको बुझिन्छ । यद्यपी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले निर्देशिका कार्यान्वयनमा ल्याउने प्रयास गरेर बिउँझिएको छ ।
      ‘देशभरका अधिकांश स्थानमा निर्देशिका कार्यान्वयनमा छैन’ थापाले भने, ‘सुर्खेतका लागि निर्देशिका कार्यान्वयनमा ल्याउन मंसिर २५ गतेसम्म समयावधि तोकिएको छ ।’

      सो निर्देशिका कार्यान्वयनमा नआएकोले दुग्ध तथा दुग्धजन्य पदार्थहरु दुध प्रशोधन (पास्चुराइजेशन, चिस्यान), लेवलिङ्ग, प्याकेजिङ्ग लगायतका कार्यहरु उल्लेख नहुँदा उपभोक्ताहरु ठगिदैं आएका थिए ।

      सुर्खेतबाट उत्पादित ‘रारा दही’ र ‘रारा दुध’मा समेत लेवल नलगाई विक्रि गरी उपभोक्ता ठगी गरेको समाचार सञ्चारमाध्याममा प्रकाशित भएको थियो भने निर्देशिका कार्यान्वयनमा नआएकाे भन्दै कार्यालय प्रमुख थापाले उक्त सुर्खेत डेरी उद्याेगकाे बचाउ समेत गरेका थिए । यद्यपी सुर्खेतमा संचालित डेरी उद्योगहरुका लागि मंसिर २५ गतेभित्र ‘दुग्ध तथा दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर सम्वन्धी निर्देशिका, २०७५’ कार्यान्वयन गर्न निर्देशन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले सोही अनुरुप निर्देशन गरेको हो ।

      जिल्लास्थित सरोकारवाला दुग्ध व्यवसायीहरुसंग बसेको बैठकले ‘निर्देशिकाको विषयमा ३ पटक तालिम तथा अन्तरक्रिया गराई सचेतना समेत गराइ सकेकाले अनिवार्य रुपमा निर्देशिकामा भएका प्रावधानहरु पूर्णरुपले पालना गराउने, निर्देशिकाले व्यवस्था गरे अनुसार डेरी उद्योगीहरुले दुध प्रशोधन (पास्चुराइजेशन, चिस्यान), लेवलिङ्ग, प्याकेजिङ्ग गरेर नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तरयुक्त दुग्धजन्य पदार्थहरुमात्र विक्री वितरण गर्ने र २०७७ साल मंसिर २५ गतेभित्र निर्णय कार्यान्वयन नगरेको पाइए कानून बमोजिम कारवाही गर्ने ।’ निर्णयहरु गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए ।

      सम्बन्धित समाचार : 

      उपभोक्ता ठग्दै सुर्खेत डेरी उद्योग

      उपभोक्ता ठग्ने डेरी उद्योगद्वारा गल्ती स्वीकार

      उपभोक्ता ठग्ने डेरी उद्योगलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको बचाउ

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: खाद्य प्रविधि तथा गुण नियन्त्रणजिल्ला प्रशासन कार्यालयवीरेन्द्रनगर नगरपालिकासुर्खेतसुर्खेत डेरी उद्याेग

        Related Posts

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग
        मुख्य समाचार

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान
        समाचार

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी
        मुख्य समाचार

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश
        Uncategorized

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया
        समाचार

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        ७ मंसिर २०७७, आईतवार ११:१२
        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        ७ मंसिर २०७७, आईतवार ११:१२
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        ७ मंसिर २०७७, आईतवार ११:१२
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        ७ मंसिर २०७७, आईतवार ११:१२
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        ७ मंसिर २०७७, आईतवार ११:१२
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        ७ मंसिर २०७७, आईतवार ११:१२
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.