Tuesday, August 16, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      के कागले मान्छेको नक्कल गर्न सक्छ ? [ १० अनौठा तथ्यसहित]

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      ४ मंसिर २०७७, बिहीबार ००:०८
      95
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      के कागले मान्छेको नक्कल गर्न सक्छ ? [ १० अनौठा तथ्यसहित]

      rf/f] vf]Hb} sfu s~rgk'/, @* sflQs M z'SnfkmfF6f /fli6«o lgs'~hsf] lx/fk'/ kmfF6fdf rf/f] vf]Hgsf nflu tf/jf/df a;]sf] sfu . cfh sflt{s s[i0f qof]bzLsf lbg dgfOg] sfu ltxf/df od/fhsf] b"tsf]?kdf sfunfO{ ld7f] vfg]s'/f v'jfOg] ul/G5 . t:jL/ M /fh]Gb|k|;fb kg]?, /f;;

      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      तिहारलाई जनावर र पंक्षी पूजा गर्ने पर्वका रूपमा पनि लिइन्छ । तिहारको पहिलो दिन कागको पूजा गरिसकिएको छ । तर कागका बारेमा केही अनौठा तथ्यहरू छन्, जसको बारेमा हामी जानकार छैनौं ।

      धेरैले कागलाई अनिष्टको प्रतिक पनि मान्ने गर्छन् । कागलाई सन्देश लैजाने र ल्याउने पंक्षी पनि मानिन्छ । कसैको नजिक आएर काग करायो भने त्यसलाई शुभ या अशुभ सन्देशका रूपमा लिने चलन छ ।

      कागका बारेमा वैज्ञानिकहरूले धेरै खोज गरेका छन् र केही अनौठा तथ्यहरू सार्वजनिक पनि गरेका छन् ।

      १. कागको समूहमा एक अराजक झुण्ड हुन्छ । जसले बिरामी परेर मर्न लागेको कागलाई एकैपटक आक्रमण गरेर मार्छ । त्यही आदतका कारणले कागलाई हत्यारा पंक्षी पनि भनिन्छ ।

      २. काग पंक्षीहरूमा सबैभन्दा धेरै स्मरणशक्ति भएको पंक्षी हो । ‘ब्रेन टु बडी रेसियो’ अन्य पंक्षीभन्दा कागको बढी हुने हुनाले काग सबैभन्दा चलाख पंक्षी भएको वैज्ञानिहरूको निष्कर्ष रहेको छ । मान्छेकै जस्तोगरी कागको दिमागी संरचना बनेको वैज्ञानिक अनुसन्धानले बताउँछन् । कागले एक पटक देखेको अनुहार कहिल्यै भुल्दैन ।

      एकपटक अमेरिकाको सिटल शहरमा अनुसन्धाताहरूले मास्क लगाएर ७ वटा कागहरू नियन्त्रणमा लिए । पछि छाडे । तर, जबजब ती मास्क कागहरूले देखे तबतब आक्रमण प्रयोग गर्न थालेको तथ्य छ ।

      ३. कागले लगभग सबैथोक खान्छ । मासु खान्छ । सिनो खान्छ । किथ्रा खान्छ । अन्न पनि खान्छ ।

      ४. काग लगभग सबै ठाउँमा पाइन्छ । अन्र्टाटिकाबाहेक सबै महादेशमा कागको अस्तित्व छ ।

      ५. अन्तर्राष्ट्रिय संरक्षणवादी संस्था आइयुसिएनका अनुसार काग सङ्कटमा नरहेका केही पंक्षीहरूमा पर्छ । कागको फ्लोरेज प्रजातिबाहेक सबै कागहरू सङ्कटविहीन अवस्थामा छन् ।

      ६. जेठो कागले आमाबाबुलाई सन्तान हुर्काउन सहयोग गर्छ । कागहरू जोडीजोडी मात्रै बस्ने र हुर्केका सन्तानले नयाँ सन्तान हुर्काउन सहयोग गर्ने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।

      ७. कागहरूले जापानमा धेरैपटक बत्ती बन्द गराएका छन् । बिजुलीका तार र अन्य पोलमा गुँड लगाएका कागहरूले सन् २००६ देखि २००८ को बीचमा १ हजार ४ सय बढी फाइबर अप्टिकल केवलहरू चोरेको बताइन्छ । जापानको चुबु इलेक्ट्रिक कम्पनीका अनुसार वर्षको १ सय बत्तीका समस्यामा कागहरू कारक हुन् ।

      ८. कागले जीवनमा एउटा कागसँग मात्रै यौन सम्पर्क राख्छ । यौन सम्पर्कपछि पाएको अन्डा भाले र पोथी दुवैले पालैपालो ओथारा बसेर कोरल्छन् । कागले सामान्यतः २ देखि ४ वर्षको उमेरमा यौन सम्पर्क राख्ने गर्छ ।

      ९. कागहरू संसारका धेरै पुराना पंक्षीहरूमा पर्छन् । १ करोड ७० लाख वर्ष अगाडि नै कागहरू फेला परेको वैज्ञानिक तथ्य रहेको छ ।

      १०. मान्छेले कागको नक्कल गरेजस्तै कागले पनि मान्छेको नक्कल गर्न सक्छ । मान्छेजस्तै कागले पनि औजार प्रयोग गरेर आफ्नो आहारा खान्छ ।

      एजेन्सी 

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: अनौठो संसार

        Related Posts

        मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ
        मुख्य समाचार

        साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

        जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो
        प्रदेश

        सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

        सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो
        प्रदेश

        उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

        उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन
        प्रदेश

        उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

        कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय
        प्रदेश

        कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

        इजरायल पठाउने भन्दै ठगी
        प्रदेश

        इजरायल पठाउने भन्दै ठगी

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        ४ मंसिर २०७७, बिहीबार ००:०८
        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        ४ मंसिर २०७७, बिहीबार ००:०८
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        ४ मंसिर २०७७, बिहीबार ००:०८
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        ४ मंसिर २०७७, बिहीबार ००:०८
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        ४ मंसिर २०७७, बिहीबार ००:०८
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        ४ मंसिर २०७७, बिहीबार ००:०८
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement