Friday, February 3, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      नेकपामा चिर्किएको अन्तरविरोध : ओली र प्रचण्डबिच लिखि ‘ पत्र–युद्ध’

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      २९ कार्तिक २०७७, शनिबार ००:२९
      106
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      राप्रपाबाट कांग्रेस प्रवेश गरेका थापालाई सह-महामन्त्री बनाउने कांग्रेसको निर्णय

      oli -parchand

      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा चर्किएको अन्तरविरोध र दन्तबझान पछिल्लो समय लिखित ‘पत्र–युद्ध’मा परिणत भएको छ ।

      कात्तिक २५ गते प्रधानन्त्री ओलीले प्रचण्डलाई १० पृष्ठ लामो पत्र लेखेपछि त्यसको तीनदिनपछि शुक्रबार प्रचण्डले ओलीलाई ७ पृष्ठको पत्र लेखेका छन् ।

      कात्तिक २२ गते प्रचण्डसहित सचिवालयका ५ नेताले बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई बैठक माग गर्दै दुईपृष्ठको पत्र बुझाएका थिए ।

      सोही पत्रको जवाफमा ओलीले २७ गते प्रचण्डलाई पत्र लेखेका हुन् । मन्त्रिपरिषद् पुनर्गठन लगायतका काम सहमतिमै भएको तर निश्चित शीर्ष नेताहरुको अतृप्त आंकाक्षाका कारण बलजफ्ती पार्टीमा विवाद सिर्जना गरिएको ओलीको दाबी छ । नेताहरुलाई उनको प्रश्न छ, सरकार परिर्वतनको दौडधूप किन ?’

      प्रचण्डसँग सल्लाहमै मन्त्रिपरिषद् पुनगर्ठन

      नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्ति गर्दा पार्टीमा छलफल र सल्लाह नभएको पाँच नेताको आरोपको खण्डन गरेका छन् ।
      आफू र अर्का अध्यक्ष प्रचण्डबीच मन्त्रिपरिषद् पुनगर्ठनका तीन विकल्प (पहिलो, सबैलाई राजीनामा गराएर केही पुरानासहित नयाँ नियुक्ति, दोस्रो, एक अवधि पुरा गरेकालाई विदा गरेर नयाँ मन्त्री नियुक्त गर्ने र तेस्रो, खाली रहेका मन्त्रालयमा नियुक्त गरेर दसैंरतिहारपछि विस्तारित रुपमा पुनगर्ठन) मा छलफल भएको प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बताएका छन् ।

      प्रचण्डले बेलाबेलामा ‘मलाई फकाउनुस् न, म फकिने मान्छे, फकिन्छु नि’ भन्ने गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले के कसरी र के भन्दा फकिनुहुन्छ भनेर प्रश्न गरेका छन् । उनले भनेका छन्, ल मैले फेरि फकाएँ । आउनुस्, गुटबन्दी र दाउपेच छाडौं, पार्टीलाई एकजुट बनाऔं ।’
      प्रधानमन्त्री ओलीका अनुसार प्रचण्डले पहिलो विकल्पमा जोड दिएका थिए । तर, आफूले सचिवालयमा रहेका ईश्वर पोखरेल र रामबहादुर थापालाई नचलाऔं भन्दा प्रचण्डले असहमति जनाएको उनले बताएका छन् ।

      दोस्रो विकल्पमा केही सम्भावित नाममा प्रचण्डको आपत्ति आएको र त्यो आफूलाई उपयुक्त नलागेको भन्दै ओलीले तेस्रो विकल्पमा प्रचण्ड सहमत भएको दाबी गरेका छन् ।

      त्यसै अनुसार आफूले तीन मन्त्री नियुक्त गर्ने तयारी गरेका बेला प्रचण्डले बचन फेर्दै अर्थमन्त्री मात्र नियुक्त गर्नुस् भनेकाले आफूले नरोकेको उनले बताएका छन् ।

      पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गर्ने प्रचण्डकै प्रस्ताव भएको ओलीको दाबी छ । मुख्यसचिव नियुक्तिमा सल्लाह गरेको, निवर्तमान मुख्यसचिवलाई प्रचण्डकै सहमतिमा राजदूत प्रस्ताव गरेको ओलीले पत्रमा उल्लेख गरेका छन् ।

      दक्षिण अफ्रिकाका लागि राजदूत भने समावेशीतालाई ध्यान दिएर सिफारिस गरेको बताउँदै ओलीले भनेका छन्, ‘पार्टी निर्देशनअनुसार अध्यक्ष प्रचण्डसँग नियमित सल्लाह गरेर सरकार सञ्चालन गर्दै आएको छु ।’

      कहीँकतै कमी भएको भए खुला छलफल गरेर सच्याउन तयार रहेको उनले बताएका छन् ।बरु सरकारले गरेका राम्रा कामहरुको समर्थनमा केही नबोलेको र प्रधानमन्त्रीको हातखुट्टा बाँधने र घेराबन्दी गर्ने काम मात्र भएको उनको गुनासो छ ।

      प्रचण्डलाई प्रश्न : आफ्नो भागमा परेको काम गर्नुभयो ?

      अध्यक्ष ओलीले आफूमाथि प्रश्न गर्ने नेताहरुलाई आफ्नो जिम्मेवारीचाहिँ कति पूरा गर्नुभएको छ ? भनेर प्रश्न गरेका छन् । ‘कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने जिम्मा पाउनुभएका अध्यक्ष कमरेडले आफ्नो भागमा परेको कामका सन्र्दभमा के गर्नुभयो ? १५ दिनमा सक्ने भनिएको एकीकरणको काम कहाँ पुग्यो ? के मेरा कारण हुन नसकेको हो ? ओलीको प्रश्न छ ।

      अहिले पनि हजारौं कार्यकर्ता जिम्मेवारीविहीन रहेको, तर पार्टी सञ्चालन गर्ने जिम्मेवारी पाएका नेताहरु हात बाँधेर बसेको अध्यक्ष ओलीले बताएका छन्

      पाँच नेतालाई प्रश्न : सरकार परिर्वतनको दौडधूप किन ?

      नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफ्नो आलोचना गर्ने पाँच नेतामाथि कडा प्रश्न गरेका छन् । बोल्दा नीति, विधि, पद्दतिको कुरा गर्ने, तर व्यवहारमा एकलव्य बनेर सरकारमा मात्र अर्जुनदृष्टि लगाएको भन्दै उनले नेताहरुलाई प्रश्न गरेका छन्, आफ्नो मानरअभिमान, नियुक्ति र भतिबर््का विषयमा बहस गर्ने, आक्रोस पोख्ने र चित्त दुखाउनेभन्दा अरु कुनै विषयमा छलफल गर्न रुची राखेका छौं र ?’

      पार्टीमा देखिएको समस्याको जड निश्चित शीर्षनेताहरुको अतृप्त आंकाक्षा बाहेक केही नभएको प्रधानमन्त्री ओलीको निष्कर्ष छ । दशकौं पार्टी चलाइसकेका, प्रधानमन्त्री वा त्यस्तै महत्वपूर्ण पद सम्हालिसकेका नेताहरुको आकांक्षाका कारण कृत्रिम र बलजफ्ती समस्या खडा गरिएको उनको दाबी छ ।

      आफूले आगामी महाधिवेशनबाट अध्यक्ष र आगामी चुनावबाट प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको स्मरण गर्दै नेकपा अध्यक्ष ओलीले सहज नेतृत्व हस्तान्तरणको बाटो छाडेर हरबखत नेतृत्व परिर्वतनको चलखेल किन भनेर प्रश्न गरेका छन् ।

      महाधिवेशन प्रतिनिधिबाट चुनिने र आगामी चुनावसम्म नेकपाको भविश्य सुरक्षित हुन्छ भन्ने विश्वास टुटिसकेको त होइन ? भन्दै उनले प्रश्न गरेका छन्, ‘होइन भने किन सधैंभरि सरकार परिर्वतनको दौडधूप ?’

      कसैले ३०र३५ वर्षदेखि हातमा डाडु पन्यू लिने, आफू र आफ्नाहरुलाई पोसिरहने, कोहीले भने भान्सामा हेर्नसमेत नपाउने परिपाटी अन्त्य गर्नुपर्ने भन्दै ओलीले सहमतिका साथ अरु नेताहरुलाई जिम्मेवारी सुम्पने प्रस्ताव समेत राखेका छन् ।

      कार्यसूची तय गरेर बैठक बसौं

      प्रधानमन्त्री ओलीले २६ भदौको स्थायी कमिटीको निर्णय र अन्तरपार्टी निर्देशन सम्झाएका छन् । २९ भदौमा जारी भएको अपानिमा अध्यक्षद्वयको परामर्शमा महासचिवले बैठकको कार्यसूची बनाउने र बोलाउने, ओली सरकार र प्रचण्ड कार्यकारी अधिकारीसहित पार्टीका काममा केन्द्रित हुने उल्लेख छ ।

      प्रचण्डले आफ्नो ब्रिफिङ सुन्न मन पराउने नेताहरुलाई ‘सचिवालय तेरो गुट हो, त्यसको बैठक नबस्ने, बसेमा पार्टी फुटाइदिन्छु भन्यो’ भनेर ब्रिफिङ गरेको २२ कात्तिकको पत्रबाट बुझेको भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरेका छन्, यस्तो मिथ्या आरोप किन र केका लागि ?’

      कार्यसूची तय गरेर बैठक बस्न र मर्यादित ढंगले छलफल गर्न आफू तयार रहेको भन्दै उनले स्थायी कमिटीको पछिल्लो निर्णयअनुसार तोकिएको अवधि (चैत २०७७) मा पार्टीको एकता महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।

      पार्टी फुटाउन खोजेको भन्ने आरोप उनले स्वीकार गरेका छन् । पूर्वपार्टी बनाउन मात्र होइन, एकीकरणमा पनि आफूले सम्पूर्ण उर्जा खर्च गरेको भन्दै ओलीले आफ्नो भावनात्मक लगाव अरुको भन्दा एक अशं बढी नै भएको दाबी गरेका छन् ।

      बरु प्रचण्डले बारम्बर बनाउने र भत्काउने खेलमा आत्मगौरब गर्ने गरेको ओलीले पत्रमा उल्लेख गरेका छन् ।

      ल मैले फेरि फकाएँ ‘

      प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई पार्टीमा कचपच, सहमति र फेरि कचपचको श्रृखला कहिलेसम्म भनेर प्रश्न गरेका छन् । केही दिनको कचपच, एकखाले सहमति र त्यसको २/४ दिनमा फेरि कमचप हुने गरेको भन्दै उनले प्रश्न गरेका छन्, यो तमासाबाट अझै आजित हुनुभएको छैन ?’

      प्रचण्डले बेलाबेलामा ‘मलाई फकाउनुस् न, म फकिने मान्छे, फकिन्छु नि’ भन्ने गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले के कसरी र के भन्दा फकिनुहुन्छ भनेर प्रश्न गरेका छन् ।

      मुलुकको समृद्धि, जनताको खुशहाली र पार्टीलाई थप समृद्ध बनाउन प्रचण्डलाई फकाउन तयार रहेको भन्दै उनले भनेका छन्, ल मैले फेरि फकाएँ । आउनुस्, गुटबन्दी र दाउपेच छाडौं, पार्टीलाई एकजुट बनाऔं ।’

      प्रचण्डले के जवाफ फर्काए ? दोस्रो पत्र :

      प्रधानमन्त्रीको पत्र पश्चात प्रचण्डले दोस्रो पत्रमार्फत जवाफ फर्काएका छन् । प्रभण्डले दुुई अध्यक्षबीचको कार्यविभाजनमा अर्का अध्यक्ष ओलीले हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्वन गरेको बताएका छन् ।

      ‘दुुई अध्यक्षबीचको कार्यविभाजनको सन्दर्भमा तपाईंले जहिले पनि हलो अड्काउने र गोरु चुट्ने नीति अवलम्वन गर्दै आएको कुराले मलाई निकै ठूलो पीडा र अपमानबोध गराएको छ ।

      पार्टी एकताको बेलाको समान हैसियत, आलोपालो अध्यक्षता र आलोपालो सरकार समेत मैले तपाईंको जिद्दी र पार्टी एकताप्रतिको मेरो निष्ठाका कारण छोड्दै गएँ । तर, मैले जति त्याग ग¥यो तपाईंले त्यति नै अपमानित गर्ने काम बढाउँदै लानुभयो ।’

      माथिका दुई सामाग्री अनलाइन खबर र ई–कान्तिपुर अनलाइनबाट लिईएको हो ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: कस्ले के भने ?

        Related Posts

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग
        मुख्य समाचार

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान
        समाचार

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी
        मुख्य समाचार

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश
        Uncategorized

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया
        समाचार

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

        २९ कार्तिक २०७७, शनिबार ००:२९
        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        २९ कार्तिक २०७७, शनिबार ००:२९
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        २९ कार्तिक २०७७, शनिबार ००:२९
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        २९ कार्तिक २०७७, शनिबार ००:२९
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        २९ कार्तिक २०७७, शनिबार ००:२९
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        २९ कार्तिक २०७७, शनिबार ००:२९
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.