Friday, August 19, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      चिनले नेपाली भुमी नमिचेको प्रमाण पेस गरे पदबाट राजीनामा दिन्छु : नेता शाही

      पंखबहादुर शाही by पंखबहादुर शाही
      २८ कार्तिक २०७७, शुक्रबार ०८:३८
      109
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      चिनले नेपाली भुमी नमिचेको प्रमाण पेस गरे पदबाट राजीनामा दिन्छु : नेता शाही
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । नेपाली काँग्रेसका नेता एवं कर्णाली प्रदेश सभाका बिपक्षी दलका नेता जीवन बहादुर शाहीले चिन सरकारको मुखपत्र ‘ग्लोबल टाइम्स’ले नेपाल–चिन सीमा विवादको बारेमा लगाएको आरोप अस्विकार गरेका छन् ।

      उक्त, मुखपत्रले केही दिन अघि मात्र नेता शाहीलाई इंगित गर्दै उनी भारतीय र पश्चिमा सञ्चारमाध्यममा जानकारी पठाउन सक्रिय रहेको आरोप लगाएको थियो। शाहीले उक्त, आरोपको खण्डन गर्दै भने,‘यदी चिनले भुमी नमिचेको प्रमाण उपलब्ध गराए म पदबाट राजीनामा दिन्छु ।’

      मुखपत्रले समाचार प्रकाशित गरे सँगै शाहीले एक विज्ञप्ती समेत निकालेर उक्त, समाचार गलत रहेको बताएका छन् । मुखपत्रमा शाहीलाई लगाएका विभिन्न आरोपलाई उनले खारेज गरेका छन् ।

      नेपाली जमिन नमिचेको प्रमाण चिन सरकारले पेस गर्न चुनौति दिन्छु ,’ शाहीले भनेका छन् ।मुखपत्रले शाहीको नाम उद्धृत गर्दै उनैले नै पश्चिमा मिडियामा चीनले नेपाली भूमी मिचेको हल्ला चलाएको दाबी गरेको छ ।

      ग्लोबल टाईम्सले कांग्रेसलाई भारत परस्त शक्तिका रूपमा रहेको समेत आरोप लगाएको छ ।‘अमेरिकामा पाईलटको तालिम गरेका पूर्वमन्त्री शाहीले नै हल्ला चलाएका हुन् ।

      उनी नेतृत्वको टोलीले हुम्लास्थित नेपाल–चीन सीमा भ्रमण गरी फर्किएपछि त्यस्तो हल्ला सुरु भएको हो,’ पिपल्स रिभ्यु नामको नेपाली अनलाईनका प्रधान सम्पादक पुष्पराज प्रधानलाई उद्धृत गर्दै टाइम्सले लेखेको छ।

      ग्लोवबल टाइम्सले नेता शाही अमेरिका र भारतका सर्मथक रहेकाले उनलाई नेपालमा पनि आलोचना गर्ने गरिएको झुटो आरोप समेत लगाएको छ ।ग्लोेबल टाईम्सले लेखेको रिपोर्ट यहाँ रातो अक्षरमा क्लिक गरेर पढ्न सकिने छ ।  ग्लोबल टाइम्स

      ग्लोबल टाइम्सले योगेश्वर केटिएम म्यान नेपाल प्रहरीका पूर्व अधिकृत रहेको भन्दै उनको भनाइलाई पनि आफ्नो रिपोर्टमा समावेश गरेको छ ।

      सुरक्षाकर्मी सम्मिलत नेपाली टोलीले हुम्ला पुगेर अध्ययन गर्ने क्रममा हराएका भनिएका दुई सीमा स्तम्भ फेला परिसकेको अवस्थामा शाहीको दाबी झुट थियो भन्ने प्रमाणित भइसकेको छ उसले आफ्नो रिपाोर्टमा भनेको छ ।

      नेता शाहीले टेलिफोन कुराकानीमा भने,‘ यदी महिले गलत कुरा भनेको छु, हल्ला फैलाएको छु भने मद पदबाट राजीनामा दिन तयार छु । यो कुनै काँग्रेस पार्टीलाई दोष लगाउनुपर्ने कुरा छैन् । म यही क्षेत्रको निर्वाचित जनप्रतिनिधि भएकाले आफ्नो ठाउँको एथेष्ट प्रमाणहरु जुटाएको छु ।’

      चिनले सीमा मिचोस वा भारतले मिचोस हामीबाट सह्य हुँदैन् । ‘आफुले त्यती धेरै प्रमाण जुटाउँदा र सरकारलाई पटक–पटक ज्ञापन पत्रमार्फत अनुरोध गर्दा पनि सरकार नबोलेकाले चिनिया मुखपत्रले हाम्रो मानमर्दन् गर्न खाजेको नेता शाहीले बताए ।’

      ‘ठुलो देश र उनीहरु धनी हुँदैमा र जथाभावी धम्काउँदैमा आफु आफ्नो दावी नछाड्ने शाहीले टेलिफोन कुराकानीमा भनेका छन् ।’ तर, सरकार  चुप लागेर बसेको प्रति उनले निन्दा गरे । ‘सरकारले अनुरोध गर्दा पनि हाल सम्म विज्ञ टोली हुम्ला नपठाएको बताए ।’

      nepal-chaina-sima

      शाहीको टोलीले नेपाल चीन सीमा विवादका सम्बन्धमा प्रतिवेदन तयार गर्नुका साथै छानबिनका लागि प्रधानमन्त्रीलाई गत महिना ज्ञापनपत्र बुझाइसकेको छ ।

      नेता शाहीले काठमाडौँ र बेईजिङ्मा बसेर हुम्लाको जग्गा मिचिएको छ की छैन् भनेर एकिन नहुने बताए । ‘राािष्ट्रयताको बारेमा बोल्न नसक्नेहरुले गर्दा हामी पछि परेका छौँ ,’ शाहीले भने ।

      एक महिना देखि आफु हुम्लामै रहेको बताउँदै नेता शाहीले लिमि, लाप्चा, लोलुङ्गजोङ्को कुरामा उनीहरुले (चिनियाले) नेपालतीरको पिलरलाई मिचेर राखेको बताए ।

      मुखपत्रले लगाएको आरोप प्रति शाहीले निकालेको विज्ञप्ती :

      त्यसको बार भत्काउन लगाईदेउ भन्दा पनि सरकारले नसुनेजस्तो गरेको शाहीको भनाई छ । ‘आफुले हिल्साको बारेमा आफुले कुनै टिप्पोणी नगरेकाले यो विषयमा हल्ला फैलाएको भन्ने कुुरा गलत भएको पनि शाहीले जनाए ।

      all photo : parkas shahi facebook
      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: नेपाल–चिन सीमा विवाद !

        Related Posts

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए
        समाचार

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस
        समाचार

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद
        मुख्य समाचार

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी
        मुख्य समाचार

        एसईईको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        प्रदेश

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख
        मुख्य समाचार

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        नवनियुक्त मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिए

        २८ कार्तिक २०७७, शुक्रबार ०८:३८
        मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

        मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको  चुनाव गर्ने सरकारकाे निर्णय

        २८ कार्तिक २०७७, शुक्रबार ०८:३८
        दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

        दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

        २८ कार्तिक २०७७, शुक्रबार ०८:३८
        कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

        एसईईको नतिजा सार्वजनिक

        २८ कार्तिक २०७७, शुक्रबार ०८:३८
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

        २८ कार्तिक २०७७, शुक्रबार ०८:३८
        डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

        कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

        २८ कार्तिक २०७७, शुक्रबार ०८:३८
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement