Thursday, February 9, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

    कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    कुखुरा नष्ट गरिएका किसानलाई तत्काल क्षतिपूर्ति दिन गगन थापाको माग

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      सांसद रातो कामी आवास खर्च बुझ्छन्, तर तिर्दैनन्

      पंखबहादुर शाही by पंखबहादुर शाही
      २७ कार्तिक २०७७, बिहीबार १५:२७
      133
      SHARES
      1.5k
      VIEWS
      FacebookTwitter
      सांसद रातो कामी आवास खर्च  बुझ्छन्, तर तिर्दैनन्
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । सुर्खेत जिल्ला बाहेकका कर्णाली प्रदेशसभा सदस्यहरुका लागि सचिवालयले मासिक १५ हजार रकम आवास खर्चवापत उपलब्ध गराउँदै आएको छ । करकट्टीसहित १३ हजार ५ सय रुपैयाँ सांसदहरुलाई उपलब्ध गराउँदै आएको प्रदेश सभा सचिवालयले जनाएको छ । तर, प्रदेश सभाका एक सांसदले प्रति महिना तीन हजार तिर्नेगरी सरकारी स्वामित्वको आवास प्रयोग गर्दै आएपनि उनले २४ महिनाको भाडा तिरेका छैनन् ।

      रुकुम पश्चिमबाट निर्वाचित प्रदेश सभा सदस्य रातो कामीले २०७५ मंसिरदेखि जिल्ला समन्वय समिति (जिसस) सुर्खेतको आवास भवन नम्बर–१० प्रयोग गर्दै आएका छन् । उनले हाल (कार्तिक) महिनासम्म आवास प्रयोग गरेको २४ महिना पुगेको छ ।
      आवासको भाडा तिर्नका लागि सांसद कामीलाई जिससद्वारा पटक–पटक ताकेता गर्दा समेत उनले भाडा रकम भुक्तान नगरेको जिसस स्रोतले जनाएको छ ।

      सांसद कामीले हालसम्मको आवास खर्च वापत करकट्टीसहित मासिक १३ हजार पाँच सय रकम बुझिलिएको प्रदेशसभा सचिवालयका लेखा अधिकृत यामबहादुर विसीले जानकारी दिए ।

      हालसम्मको घरभाडा नतिरेको सांसद कामीले स्वीकार गरेका छन् । ‘असार मसान्तमा तिर्ने योजना थियो’ उनले भने, ‘गृहजिल्ला जानुपर्ने भएपछि विभिन्न कारणवस रकम भुक्तान गर्न नसकिएको हो ।’ उनले थपे, ‘साउनमा भाडा तिर्न खोज्दा उहाँ (जिसस कर्मचारी)ले हिसाब मिलाउन झन्झट हुने भन्दै लिन मान्नुभएन ।’

      जिससका १७ आवासमध्ये, १६ आवास प्रयोगमा

      जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका १७ ओटा आवास भवनमध्ये १६ ओटा प्रयोगमा रहेका छन् । जुन विभिन्न निकायमा सार्वजनिक पद धारण गरेका व्यक्ति तथा कार्यालयहरुले प्रयोग गर्दै आएका छन् । जसमध्ये ६ जनालाई निशुल्क आवास उपलब्ध गराइएको छ भने बाँकीलाई मासिक तीन हजार भाडा तिर्नेगरी उपलब्ध गराइएको जिससले जनाएको छ ।

      प्रदेशसभा सदस्य झोवा विकले पनि आवास भवन नं.–१२ प्रयोग गर्दै आएकी छन् । उनले हालसम्मको सबै भाडा बुझाएको जिससद्वारा प्राप्त विवरणमा उल्लेख गरिएको छ ।

      यस्तै लेकबेसी नगरपालिकामा कार्यरत नायवसुब्वा, कारागार कार्यालय सुर्खेतका कर्मचारी, सुर्खेतमा कार्यरत एक पत्रकार, लोकसेवा आयोग कार्यालयमा कार्यरत कर्मचारीले आवास प्रयोग गर्दै आएका छन् ।

      यस्तै वीरेन्द्रनगर नगरपालिकाको ७ नम्बर वडा कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय र भेरीगंगा नगरपालिकाका सव– इञ्जिनियर समेतले आवासहरु प्रयोग गरेका छन् ।

      सात आवास निशुल्क

      आवासको स्वामित्व जिससमा रहेपनि निशुल्क रुपमा प्रयोग गर्न पाउने कुनै कानुनी आधार भने छैन् । तरपनि जिससका दुईजना सदस्य तिर्थबहादुर रावत, रम्माकुमारी विसी, जिससका प्रमुखका नीजि सचिव शशिराम घिमिरेले निशुल्क रुपमा प्रयोग गर्दै आएका छन् ।
      यस्तै प्रदेश प्रहरी कार्यालय सुर्खेतले (विवरणमा नाम उल्लेख) निशुल्क रुपमा आवास प्रयोग गरेका बताईएको छ ।

      यस्तै जिससका लेखापाल शिवराज रुपाखेती र सहचा विष्णु प्रसाद काफ्लेले पनि आवास निशुल्क प्रयोग गरेका छन् ।

      उनीहरुले निशुल्क पाउने आधार के ?

      ‘हामी जिससले निर्णय गरेर नै राखेका हौँ,’ जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिक्देलले भने – ‘हामीले निर्णय गर्ने कुराहरु हुन् । सदस्यहरुलाई अवागमनको सेवासुविधा नभएकोले आवास उपलब्ध गराएका हौं ।’

      जिसस पदाधिकारीहरुको सेवासुविधाको लागि प्रदेश सरकारले निर्णय गर्नुपर्ने भएपनि हालसम्म नगरिएकोले आफैले व्यवस्थापन गरिएको सिग्देलले जनाए ।

      ‘भाडा माग्दा प्रदेश प्रहरीले अटेर गर्यो !’

      जिससले उपलब्ध गराएको विवरणमा प्रदेश प्रहरी कार्यालय नाम उल्लेख गरेर भाडादर निशुल्क भनिएपनि उक्त आवासको भाडा तिर्नुपर्ने बताइएको छ । तर, जिससले पटक–पटक भाडादरमा ल्याउने प्रयास गरेपनी प्रहरीले मानेको छैन् ।
      ‘जिससलाई अटेर गरि बलमिच्याई ढंगबाट आवास प्रयोग गरिदैं आएको छ’, प्रखुम सिक्देलले भने, ‘प्रहरीले बिना सम्झौता आवास नं.–१३ प्रयोग गर्दै आएको छ ।’

      जिससद्वारा प्राप्त विवरण हेर्नुहाेस् : 

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: कर्णाली प्रदेशराताे कामीरूकुम पश्चिम

        Related Posts

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर
        अर्थ खबर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर
        मुख्य समाचार

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण
        प्रदेश

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना
        प्रदेश

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना
        मुख्य समाचार

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
        मुख्य समाचार

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        कृषि ज्ञानकेन्द्रका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

        २७ कार्तिक २०७७, बिहीबार १५:२७
        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        महोत्सवमा बज्ने गीत संगितको कोलाहलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई असर

        २७ कार्तिक २०७७, बिहीबार १५:२७
        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        प्रदेश अस्पतालमै मृर्गौला प्रत्यारोपण

        २७ कार्तिक २०७७, बिहीबार १५:२७
        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        प्रदेश सरकारले बनायो वीरेन्द्रनगरको एकीकृत विकास परियोजना

        २७ कार्तिक २०७७, बिहीबार १५:२७
        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        अर्याल निर्विरोध राष्ट्रिय सभा उपाध्यक्ष हुने सम्भावना

        २७ कार्तिक २०७७, बिहीबार १५:२७
        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        महाबुमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

        २७ कार्तिक २०७७, बिहीबार १५:२७
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.