Sunday, May 29, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      राहत पाउँदा बाढी पहिरो पिडित हर्षित

      भक्तबहादुर शाही by भक्तबहादुर शाही
      २७ कार्तिक २०७७, बिहीबार ०८:५९
      99
      SHARES
      1.1k
      VIEWS
      FacebookTwitter
      राहत पाउँदा बाढी पहिरो पिडित हर्षित
      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      दैलेख,(बाहकोट) । गएको साउन र भदौं महिनामा आएको बाढी पहिरो पिडितले राहत पाउँदा हर्षित भएका छन् । ठाटीकाँध गाउँपालिकाका बाढी र पहिरो पीडितहरुलाई खाद्यान्न सहित राहत प्रदान गरेपछि बाढी पहिरो पिडित हर्षित भएका हुन् ।
      २०७७ साउनको अन्तिम साता र भदौ पहिलो साता अबिरल बर्षातसँगै आएको पहिरोका कारण पूर्ण र आंशिक क्षती भएका पहिरो पीडितहरुलाई खाद्यान्न सहित राहत वितरण गरिएको हो । पहिरोमा ठाटीकाँध गाउँपालिका ४ गैरागाउँमा दुई जना बालकको मृत्यु भएको थियो भने २७ घर जोखिममा परेका थिए । पहिरोका कारण आंशिक रुपमा घरजग्गा क्षती भएका एक सय २१ घर परिवारलाई खाद्यान्न सहित राहत प्रदान गरिएको हो ।

      डिसीए नेपालको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले खाद्यान्न वितरण गरेको हो । ठाटीकाँध गाउँपालिका वडा नम्बर २ का ४८, वडा नम्बर ३ का ७२ र वडा नम्बर ६ का एक घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो । प्रतिपरिवार ३० केजी चामल, दुई केजी नुन, तीन केजी दाल र दुई लिटर तेल सहयोग प्रदान गरिएको संस्थाका कर्मचारी प्रभाकुमार विश्वकर्माले जानकारी दिए ।

      उनका अनुसार पहिरोले घर भत्किएर विस्थापित भएका ७२ घरपरिवारलाई नगद प्रतिव्याक्ति १५ हजारका दरले सहयोग गरिएको छ । संस्थाका अनुसार गाउँपालिका र वडा कार्यालयहरुको समन्वयमा विस्थापित घरपरिवारहरुलाई प्रति परिवार १५ हजारका दरले रकम प्रदान गरिएको छ,ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए । उनले भने,गाउँपालिका सँगै समन्वय गरेर सामाजिक सेवा केन्द्र बाढीपिडित नगद र खाद्यान्न सहयोग पाउँदा पहिरो पिडित खुशी छन,हामी आभारी छौं । आगामी दिनमा पनि सहयोग अपेक्षा गरिएको छ,अध्यक्ष शाहीले भने ।

      ठाटीकाँध गाउँपालिका वडा नम्बर १ का १२, २ का १०, ३ का १८, ४ का १३, ५ का १७ र ६ का २ घरपरिवारले १५ हजार रुपैयाँका दरले नगद सहयोग पाएका हुन् । साउन र भदौमा गएको पहिरोका कारण पूर्ण र आंशिक क्षती भएका घरपरिवारलाई खाद्यान्न सहित नगद सहयोग गरिएको संस्थाका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिए ।

      पहिरोका कारण खाद्यान्न लगाएतका समस्या झेल्दै आएका पीडितहरुले खाद्यान्न पाएपछि निकै राहत महशुस गरेका छन् । स्थानीयले पहिरोका कारण थुप्रै समस्या झेल्नु परेको बताउँछन् । चार्डवार्डको समयमा पाएको राहत सहयोगले घरपरिवारको गर्जो टार्न मद्धत पुग्ने स्थानीयको भनाई छ । जसोतसो बडा दशैं मनाएका पीडितहरुले तिहार भने खुसीमा साथ मनाउन पाइने भन्दै खुसी व्यक्त गरेका छन् । पहिरोले घरजग्गा क्षती बेहोरेका स्थानीय अमरबहादुर मगर भन्छन् ‘पहिरोले धेरैको घर जग्गा खेतवारी गुम्यो, केहिले ज्यान समेत गुमाए, कतिपयको घरमा बस्ने अवस्था छैन्, राहतले पहिरोको पीडा केहि कम गरिदिएको छ ।’ राहतले घरपरिवारमा खुसी छाएको मगरको भनाई छ ।

      पहिरोका कारण गाउँपालिकाभर ठूलो क्षती भएको ठाटीकाँध गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर शाहीले बताए । गाउँपालिका र वडा कार्यालयहरुको पहलमा संस्थाले खाद्यान्न सहित राहत वितरण गरिएको वडाध्यक्ष शाहीले बताए । ‘पहिरो पीडित अधिकाँशले राहत पाएका छन्, गैरसरकारी संस्था मार्फत आएको सहयोग स्थानीय सरकारका लागि महत्वपूर्ण रहेको छ,’ वडाध्यक्ष शाहीले भने ।साउन १ र भदौं २ गते आएको बर्षातले बाढी पहिरोमा दुई जनाले ज्यान गुमाए । १० जना घाईते भए । ९ जना उपचार गरि सामान्य अवस्थामा फर्किसकेका छन् । खुणखुणीकी चन्द्रादेवी आलेमगर भने ढाँडको मेरुदण्डले भाँचिएकोले सञ्चो हुन नसकेको देवर विष्णु आले मगरले जानकारी दिए ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: ठाटीकाँध गाउापालिकादैलेखराहत वितरण

        Related Posts

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग
        राष्ट्रिय

        ७५० पालिकाको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        मुख्य समाचार

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु
        समाचार

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ
        प्रदेश

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’
        समाचार

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]
        मुख्य समाचार

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग

        ७५० पालिकाको नतिजा सार्वजनिक

        २७ कार्तिक २०७७, बिहीबार ०८:५९
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        २७ कार्तिक २०७७, बिहीबार ०८:५९
        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        २७ कार्तिक २०७७, बिहीबार ०८:५९
        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        २७ कार्तिक २०७७, बिहीबार ०८:५९
        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        २७ कार्तिक २०७७, बिहीबार ०८:५९
        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        २७ कार्तिक २०७७, बिहीबार ०८:५९
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement