Friday, January 27, 2023
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

    दुल्लू नगरपालिका : कर्मचारी हाजिरीमा विवाद

    दुल्लु नगरपालिकाले ५२ विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा पढाउने

    कक्षा १२ को परीक्षा साउन अन्तिम साता लिने बोर्डको तयारी

    एसईईको नतिजा सार्वजनिक

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    कर्णालीमा ३ वर्षमा ३९२ जनाले सडकमै ज्यान गुमाए

    डाक्टर पर्खदै जिल्ला अस्पताल दैलेख

    कर्णालीका ८ अस्पतालमध्ये दैलेख अस्पताल उत्कृष्ट

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    गुराँस गाउँपालिकामा कर्मचारी र प्रहरीबीच झडप, ७ जना घाइते

    मालपोत प्रकरण : जग्गा नाममा लिने मुख्य व्यक्ति सहित १० जना पक्राउ

    साैगात रावत जग्गा प्रकरणः दाेषी ठहर भएका १३ जनालाई सजाय ताेकियाे

    जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

    सौगात रावत जग्गा प्रकरणः अदालतबाट १३ जनाले किर्ते गरेको ठहर

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    दाताले बनाईदिए सुर्खेत बहुमुखी क्याम्पसकाे भवन

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    कर्णालीकाे बजेट ३२ अर्ब ६१ करोड (पूर्णपाठ सहित)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    यस्ताे छ कर्णाली प्रदेशकाे नीति तथा कार्यक्रम (पूर्णपाठ)

    कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकको मृत्यु !

    कैलालीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला

    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      राउटेको अस्तित्व संकटमा

      दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
      १८ कार्तिक २०७७, मंगलवार ०६:११
      117
      SHARES
      1.3k
      VIEWS
      FacebookTwitter
      राउटेको अस्तित्व संकटमा

      तस्वीर : भक्तबहादुर शाही

      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत ।  कर्णाली प्रदेशका सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक मन्त्री दलबहादुर रावल र कृषि तथा सहकारी मन्त्री विमला केसी लगायत कार्तिक ८ गते महाअष्टमीका दिन राउटे बस्तीमा पुगे । त्यो दिन प्रदेश सरकारको तर्फबाट वनका राजा राउटे समुदायलाई खसी, भात मुख्यमन्त्रीले हातबाट खुवाएर विजयादशमी शुभकामना दिए । प्रदेश सरकारले दिएको मासु र भात खाए । यो नै प्रदेश सरकारका उच्चपदाधिकारीहरुले आफैं भात मासु पकाएर खुवाएको पहिलो घटना हो ।

      तर, प्रदेश सरकारले मासु र भात खुवाएका राउटेलाई रतिभर चित्त बुझेको थिएन । हाम्रो आफ्नै तरिकाले खानपान गछौं । प्रदेश सरकारले हामीलाई भिखारी जसरी भात खुवायो । यसमा हाम्रो समाजको चित्त दुखेको छ,राउटेका मुखिया दिलबहादुर शाही बताए ।
      ‘‘सरकारले हामीलाई सहयोग दिए भैगो नि । किन पकाएर खुवाउनुपर्‍यो । हामीलाई मन परेको छैन, मुखिया शाहीले भने । सरकारले हाम्रो राउटेको संस्कार मेट्न खोज्दै छ । बरु हामीलाई सहयोग नगरे भैगो उनले आक्रोश पोखे ।’’
      गुराँस गाउँपालिका र एईआइएन लक्जेम्बर्ग आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र सोसेकले सञ्चालन गरिको राउटे परियोजनाले राउटेको सम्पदा माथि धावा बोलेको स्थानीयबासी बताउँछन् । राउटेलाई गाउँपालिका र सोसेक संस्थाले हिडडुल गर्न बन्देज गरिदिएको छ ।

      स्वतन्त्र हुन दिएको छैन सम्पदालाई जोगाई राख्नुको साटो स्थानीय सरकार र सोसेकले परिर्वनको नामममा परनिर्भर बनाउन खोजेको स्थानीयबासीको आरोप छ । ‘गुराँसबाट अन्यत्र गए भत्ता पाइँदैन भनेपछि हामी गुराँसको आसपासमै बस्ने गरेका छौं’, महामुखिया महिनबहादुर शाहीले दुखेसो पोखे । ‘हामी त पुर्खाबाट घुम्दै आएका हौं । गाउँपालिकाका अध्यक्षले अन्यत्र गए भत्ता पाईदैन भन्नुहुन्छ । बरु हामीलाई भत्ता चाहिँदैन । हामी आफ्नो पुर्खादेखि चलिआएको परम्परार छोडदैनौं’, महामुखिया शाहीले भने ।
      भात र मासु खुवाउनु पहिला मुख्यमन्त्रीसहितको टोली ३ बजे राउटे बस्तीमा गएको थियो । त्यतिबेलासम्म राउटे समुदायमा दशैंको रौनकताले छोईसकेको थियो । कोही कुखुराको चल्ला खोज्न गाउँतिर लागेका थिए । केही राउटे पुरुष मदिरा पिएर त्रिपालमुनि यताउता लडेका थिए ।

      मुख्यमन्त्रीले बस्ती हेर्दै मुखिया सुर्यनारायण शाही कहाँ पुगे । मुखिया सबै मन्त्रीलाई सम्मान साथ नमस्कार गरे । केही दिनमा राउटे मुखिया सुर्यनारायण र मुख्यमन्त्री शाही बिच भलाकुसारी चल्यो । त्यतिबेलासम्म मुख्यमन्त्री सँगै गएका केही माननीय भने राउटे बस्तीमा फोटो खिच्न व्यस्त थिए ।
      राउटे मुखिया र कणर्ाली प्रदेशका सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले राउटेको गुराँस गाउँपालिकामा राउटे बाटिका बनाउने, नागरिकता बनाउन सहयोग, घर बनाई दिनको लागि बजेट उपलब्ध गराईदिने भनेर मुख्यमन्त्रीलाई शाहीलाई ज्ञापन पत्र बुझाए ।

      मुख्यमन्त्री शाहीले ज्ञापन पत्र बुझ्दै आवश्वयक सहयोग गर्ने आवश्वास दिए । राउटे मुखिया सुर्यनारायण शाहीले आफुहरुलाई तीन हजार भत्ताले नपुग्ने र सामुदायिक बनले कुकाठ काट्न नदिने हुँदा समस्या भएको जानकारी दिदै सामाजिक सुरक्षा भत्ता बढाई दिन आग्रह गरे ।

      मुख्यमन्त्री शाहीले संघीय सरकारले लोपोन्मुख जातिलाई दिँदै आएको ३ हजार भत्तामा कणर्ाली प्रदेश सरकारले २ हजार थपेर प्रत्येक राउटे समुदायले ५ हजार पाउने भएपछि मुखिया खुशी भए । तर मुख्यमन्त्रीले अब गुराँस गाउँपालिकामै बस्ने घर बनाई दिने आग्रहलाई अस्वीकार गरे । मुखिया शाहीले भने, ‘मन्त्री ज्यू ! तपाई घर बनाईदिने भन्नुहुन्छ । तपाईले घर बनाउनु पर्दैन । बरु सहयोग गरिदिए, हामी सबै राउटे खुशी मान्ने जानकारी दिए । हामीलाई घर बनाएर के काम । राउटेको पुर्खादेखि चलिआएको आफ्नै परम्परा छ । आज नै यो बसेको ठाउँमा कोही मान्छे मर्यो भने ठाउँ छोड्नुपर्छ । घर बनाएर काम छैन,बरु मान्छे नमर्ने बनाए दिए हुन्थ्यो ।’
      २०६५ साल पुस २२ मा अछामको कालेकाँडादेिख काठमाडौं पुगेका राउटे अगुवाले गणतन्त्र नेपालका पहिलो राष्ट्रपटि डाक्टर रामवरण यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा.बाबुराम भट्टराईलगायत सरकारका उच्चपदाधिकारी भेटेका राउटे अगुवाले घर बनाईने आश्वासनलाई अस्वीकार गरेका थिए । राउटे समुदायले स्थायी बसोबास, लेखपढ, खेतीपातीलाई महाशत्रु ठान्ने हुनाले अन्य कुरालाई स्वीकार गरेपनि यी कुरालाई अस्वीकार गर्दै आएका छन् ।

      तर ,पछिल्लो समय भने नेपालको सम्पदा एवं कर्णाली प्रदेशको गहना भनेर चिनिने दक्षिण एशियाको एकमात्र फिरन्ते जातीको अस्तित्व संकटमा पर्दै गएको छ । विभिन्न सरकारी एवं गैरसरकारी संस्थाले राउटेका अगुवालाई आर्थिक प्रभोलनपारि काम गर्न थालेपछि राउटेको अस्तित्व संकटमा पर्दै गएको हो । राउटेको बारे अध्ययन अनुसन्धान नगरी हचुवाको भरमा गरिने सहयोगले आत्मनिर्भर बनेका यो समुदाय परनिर्भतातिर उन्मुख हुन थालेको छ ।

      भ्रमणशिल यो समुदायमा एकआपसमा गोप्यता छैन, धनसम्पति कमाउने लोभ छैन, जातिय विभेद छैन यही विशिष्ट पहिचान रहेको समुदायमा पछिल्लो समय आर्थिक प्रलोभन पर्ने गरेका छन् । सित्तैमा अरु दिएको चिजबस्तुलाई उपहार ठान्ने, पैसा छोए पाप लाग्छ भन्नेर अन्नसँग भाँडाकुडा साट्ने यो समुदाय कसैले फोटो खिचेमा पैसा माग्छन् ।
      सामाजिककरणका नाममा केही गैरसरकारी संस्थाले गर्दा राउटेको अस्तित्व संकटमा परेको स्थानीय जानकार बताउँछन् । राउटे पहिला एउटै मात्र मुखिया हुन्थे । राउटे समाजमा समस्यामा केही समस्या आईपर्दा मुखिया नै अगि सर्थे । बस्तीमा गैरराउटेलाई बन्देज थियो । तर पछिल्लो समय गैरसरकारी संस्थाले राउटेमा तीनजातीका तीनवटा मुखिया बनाउनमा मलजल गरे ।
      राउटे बस्तीमा जो कोही जतिखेर पनि जाने वातावरण तयार भयो । मदिरा र सुर्ति दिएर उनीहरु आफ्नो स्वार्थ लिए । राउटे बस्ती खुकुलो भयो, संस्कार नै अहिले संकटमा पर्‍यो, लामो समय राउटेसँग काम गरेका आठविस नगरपालिकाका खगेन्द्र बहादुर शाहीले दुःख व्यक्त गरे ।

      कणर्ाली प्रदेश सरकारका प्रवक्ता एवं भुमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी राउटे बालबालिकालाई भात खुवाउँदै ।

      स्थानीय स्तरका केही बुद्धिजिवी भने राउटेको बारेमा नेपाल सरकारले एउटा उच्चस्तरिय समिति बनाएर अनुसन्धान गर्नुपर्ने बताउँछन् । राउटेको संस्कार जोगाई राख्न र उनीहरुको खानपान सुधार ल्याउन कस्ता खाले योजना ल्याउने,त्यो समुदायसँग बाँझिने खालका नभई संस्कार पनि जोगिन समुदाय पनि बाँच्ने योजना ल्याउनुपर्छ । राउटे सकिने संस्कार नै विगार्ने योजना ल्याउनु हुदैन, ठाटीकाँध गाउँपालिका नामबहादुर शाहीले बताए ।
      तर,राउटे सम्बन्धित काम गर्दै आएका कटेम्पोररी भिजन नेपालका हरिबहादुर थापा भने, ‘मानशास्त्री, अर्थशास्त्री र समाजशास्त्री सहितको उच्चस्तरिय टोली गठन गरेर राउटे संस्कार रितिरिवाज, सस्कृतिको अनुसन्धान गर्न कार्यक्रम सञ्चालन गरे मात्र राउटेको अस्तित्व संकटबाट जोगिनेछ ।’

      एकद्धार प्रणालीबाट सहयोग सामाग्री वितरण, पुर्खादेखि बञ्चरो, छिनो, बासुल्लो सहायत काठका भाँडाकुडा बनाउने गरेका छन् । आधुनिक भाँडाकुडा सामाग्री, ती भाँडाकुडाको व्यापार जनतासँग कसरी जोड्ने, लागि तीनै तहले योजना बनाई लागु गर्दा आत्मनिर्भर हुन्छन् । अर्को कुरा अहिले अधिकांश राष्ट्रिय वन सामुदायिक वन भईसकेका छन् । ‘राउटेलाई त्यो बनमा कुकाठ समेत बन्देज छ । यसको लागि छलफल चलाएर कु-काठ कसरी उपलब्ध गराउन सकिन्छ’, थापाले भने ।

      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: राउटेकाे संस्कृतिमाथि खेलबाड !

        Related Posts

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान
        समाचार

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी
        मुख्य समाचार

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश
        Uncategorized

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया
        समाचार

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी
        समाचार

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता
        समाचार

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        पर्यटकीय आकर्षण बढाउँदै शीरस्थान

        १८ कार्तिक २०७७, मंगलवार ०६:११
        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        अनधिकृत कामलाई ३ करोड ४१ लाख भुक्तानी

        १८ कार्तिक २०७७, मंगलवार ०६:११
        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        काँक्रेविहारको जग्गा नछोडी पर्खाल लगाउन अन्तिम आदेश

        १८ कार्तिक २०७७, मंगलवार ०६:११
        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

        १८ कार्तिक २०७७, मंगलवार ०६:११
        स्थानीय तह निर्वाचन : वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

        निर्वाचनका लागि दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाइदै

        १८ कार्तिक २०७७, मंगलवार ०६:११
        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        घनश्याम भण्डारीलाई समर्थन गर्दै चक्रलाल सुनारले लिए उम्मेदवारी फिर्ता

        १८ कार्तिक २०७७, मंगलवार ०६:११
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.